नेपालमा सुर्तीजन्य पदार्थ प्रयोगकर्ता ८६ लाख ७० हजार

नेपालमा सुर्तीजन्य पदार्थ प्रयोगकर्ता ८६ लाख ७० हजार
काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि कडा नियम बनाए पनि कार्यान्वयनको अभावमा प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ र सुर्तीजन्य पदार्थ सेवन गरेकै कारण निम्तिने रोगबाट ग्रसित हुनेको संख्या पनि बढ्दो छ । सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न रोक लगाउने गरी एक दशकअघि सरकारले कानुन बनाए पनि त्यसको अनुगमन तथा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सार्वजनि...

सफल उदाहरण बादल गिरी

सफल उदाहरण  बादल गिरी
रतुवामाई मोरङ । दक्षिणपूर्वी मोरङको रतुवामाई –४ कटघराका ६९ वर्षीय बादल गिरी दुई वटै खुट्टा नभएपनि आफ्नै श्रमले जीवन बाचीरहेछन् । ४५ वर्षदेखि तरकारी ब्यापार गर्दै आएका गिरीको २५ वर्ष अघि २०५१ सालमा दुबै खुट्टामा खटिरा निस्क्यो र त्यही खटिरा बढ्दै बढ्दै जाँदा त्यसकै कारणले दुबै खुट्टा गुमाउनु परयो । गिरीको दैनिक ब्यापार ४ / ५ हजार सम्म हुन्छ । मौसम अनुसारका तरकारीहरूको ब्यापार गर्ने गिरी दैनिक ५ स...

ग्यास प्रेट्रोल र हवाई इन्धनको मुल्यमा वृद्धि

ग्यास प्रेट्रोल र हवाई इन्धनको मुल्यमा वृद्धि
काठमाडौँ – नेपाल आयल निगमले डिजेल, पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समिति बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ र आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । मूल्य बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैय...

लोहोरुङ राई भाषाको पाठ्यपुस्तक तयार

लोहोरुङ राई भाषाको पाठ्यपुस्तक तयार
संखुवासभाको तीनवटा स्थानीय तहका सरकारी विद्यालयहरुमा मातृभाषा शिक्षाको रुपमा लोहोरुङ राई भाषा लागू गर्नका लागि कक्षा १ को पाठ्यपुस्तक ‘लोहोरुङ’ निर्माण गरिएको छ । लोहोरुङ राई समाजले निर्माण गरेको पाठ्यपुस्तक संखुवासभास्थित खाँदबारी नगरपालिका, सभापोखरी गाउँपालिका र चिचिला गाउँपालिकाका विद्यालयहरुमा लागू गरिनेछ । लोहोरुङ राईहरुको मुख्य बसोबास संखुवासभाको तीनवटा स्थानीय तहमा मात्र छ । लोहोरुङ र...

हङकङ चाइनाचेमले उडाउने२करोडको चिट्ठाकोअन्लाईन फारम खुल्यो,डोमेस्टिक हेल्परले पनि भाग लिन पाउने

हङकङ चाइनाचेमले उडाउने२करोडको चिट्ठाकोअन्लाईन फारम खुल्यो,डोमेस्टिक हेल्परले पनि भाग लिन पाउने
७ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । अगस्टको अन्तसम्ममा दुबै डोज भ्याक्सिन ग्रहण गरेका स्थायी ,अस्थायी (वर्क भिसा भएका समेत जस्तै डोमेस्टिक हेल्पर) हङकङ बासिन्दाको लागि भाग्य चिट्ठामा भाग लिने अवसर चाइनाचेम ग्रुपले सिर्जना गरेकोछ ।  चाइनाचेम हङकङको एउटा लिडिङ प्रोपर्टी डिभलपर हो । यो भाग्य चिट्ठामा २ करोड १६ लाख ($२१,६००,०००) लागतको ३,६५० थान पुरस्कारहरु विजेताको लागि राखिएकोछ। जस अन्...

लिम्बु भाषाको लघु चलचित्र खेदा सार्वजनिक

लिम्बु भाषाको लघु चलचित्र खेदा सार्वजनिक
काठमाडौँ। रुबुसा क्रिएटिभ वर्कले लिम्बु भाषाको लघुचलचित्र खेदा (कथा) युट्युव मार्फत सार्वजनिक गरेको छ । म्युजिकल लिम्बु फिल्मका नायक तथा प्रस्तुतकर्ता रुकमान लिम्बु भन्छन "आफ्नो कला,भाषा र संस्कृतिसँगको सामिप्यतामा रहेर यसको संरक्षण ,सम्बर्द्धन र प्रबर्द्धनमा मेरो तर्फबाट सानो ईँटा थप्ने प्रयास गरेको छु,यो प्रयास अनि यो कार्य सम्पन्न गर्न म एक्लोको प्रयासले सम्भब भएको होईन यो म्युजिकल लिम्बु फ...

ईश्वर महिला कि पुरुष ?

ईश्वर महिला कि पुरुष ?
अभ्लेट फुङ यदि ईश्वरको अस्तित्व छ भने ईश्वरको लिङ्ग के हो ? ईश्वर महिला हो कि ? पुरुष हो कि ? वा के हो ? यो बिषयमा निरन्तर बहसहरु भईरहेका छन । कसैले ईश्वर महिला हो भनेर दाबी गरेका छन । कसैले ईश्वर पुरुष हो भन्ने दलिल दिएका छन। कसैले ईश्वर महिला पनि होईनन र पुरुष पनि होईनन भनेर जिकीर गरेका छन । तर अहिलेसम्म कसैले पनि ईश्वरको लिङ्ग यहि नै हो भनेर बैज्ञानिक रुपमा पुष्टि गर्न सकिरहेको छैन । किरात धर्...

डोमेस्टिक हेल्परले समेत भाग लिन पाउने चिट्ठा हङकङ टाउन ग्यासले राख्यो,३० लाख इनामको खोप चिट्ठाको रजिस्ट्रेसन खुल्यो

डोमेस्टिक हेल्परले समेत भाग लिन पाउने चिट्ठा हङकङ टाउन ग्यासले राख्यो,३० लाख इनामको खोप चिट्ठाको रजिस्ट्रेसन खुल्यो
६ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको टाउन ग्यास कम्पनी ( हङकङ एण्ड चाइना ग्यास कम्पनी लिमिटेड ) ले खोप भाग्य चिट्ठा अगस्ट २ तारीखबाट  उडाउने भएको सूचना जुलाई २ तारीख प्रेस विज्ञप्ति मार्फत  सार्वजनिक गरेकोछ। प्रत्येक २ हप्तामा एक चोटि उड्ने यो भाग्य चिठ्ठा जम्मा ५ राउन्ड सम्म चल्नेछ । चिट्ठामा उडाइने विभिन्न पुरस्कारको कुल रकम हङकङ डलर ३० लाख बराबरको हुनेछ। आकर्षक पुरस्कार...

सुजिता भण्डारीको मृत्युलाई लिएर महिला सुरक्षा दवाव समुहको विज्ञप्ति

सुजिता भण्डारीको मृत्युलाई लिएर महिला सुरक्षा दवाव समुहको विज्ञप्ति
राप्ती नगरपालीका ३ चितवनबाट अपहरणमा परेकी भनीएकी युवती सुजिता भण्डारीको हत्याको बिषयलाई लिएर महिला सुरक्षा दवाव समुह केन्द्रीय कार्यलयले घटनाको सत्यतथ्य सहीत अपराधीलाई कानुनको दायरामा ल्याउन अपिल गरेको छ । असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि हराईरहेकी थिईन । सोही दिनको १२ बजे विहान उनले दिदीलाई फोन गरेर आफु अपहरणमा परेको जानकारी दिइकी थिइन । घटनाको १० दिन बितिस...

हङकङमा प्रहरीलाई छुरी हानी आत्महत्या गर्ने अपराधीबारे बिशेष रिपोर्ट

हङकङमा प्रहरीलाई छुरी हानी आत्महत्या  गर्ने अपराधीबारे बिशेष रिपोर्ट
क्रान्ति सुब्बा जुलाई १,२०२१ हङकङ चीनलाइ हस्तान्तरण गरेको दिन हो जुलाई १ तारीख बिहीबार । र हङकङको भुमि चीनमा गाभिएको २४ वर्ष भयो। हङकङ सरकारले सन २००३ मा हङकङको संबिधानको धारा २३ अनुसार राजद्रोह सम्बन्धि ऐन पारित गर्न खोज्दा ठुलो जनविरोध खेपेको थियो । त्यसबेला यो प्रस्तावित विधेयकको विरोधमा जुलाई १ तारीख कै दिन पाँच लाख भन्दा बढी जनता सडकमा उत्रिएका थिए । जनदबाबका कारण उक्त ऐन पास भएन। हो यही सम...