अमेरिकी नेपालीले डा हर्क गुरुङ स्मृति भलिबल प्रतियोगिता सम्पन्न गराए

अमेरिकी नेपालीले डा हर्क गुरुङ स्मृति भलिबल प्रतियोगिता सम्पन्न गराए
न्युयोर्क । अमेरिका । गुरूङ (तमु) सोसाईटी ईन्क यूएसएद्वारा आयोजित प्रथम डा. हर्क गुरूङ स्मृति भलिबल प्रतियोगिताको पहिलो उपाधी सिन्धु भलिबल टीमले हात पारेको छ। कडा प्रतिष्पर्धाका साथ सप्पन्न  अन्तिम खेलमा सिन्धु भलिबल टीमले म्याग्दी समाज भलिबल टीमलाई हराएर प्रथम भएको हो । प्रथम पुरस्कार स्वरुप नगद तीन हजार डलर , प्रमाणपत्र र ट्रफी राखिएको थियो ।दोश्रो स्थान ओगट्न सफल   म्याग्दी भ...

भ्याक्सिन लाउनेलाई प्रथम पुरस्कार ५० लाख,दोस्रो ३० लाख, तेस्रो १० लाख,चौथो ५ लाख, पाचौं ५० हजार दिइने

भ्याक्सिन लाउनेलाई प्रथम पुरस्कार ५० लाख,दोस्रो ३० लाख, तेस्रो १० लाख,चौथो ५ लाख, पाचौं ५० हजार दिइने
९ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङका नागरिकले भ्याक्सिन लाउने कुरामा उदासीनता प्रकट गरेपछि जर्मन उत्पादित बायोएन्टेक भ्याक्सिनको लाखौं डोज भ्याक्सिन यहि अगस्ट ११ तारीखबाट भ्याक्सिनको म्याद गुज्रन थाल्ने भएकोछ। सरकारको भ्याक्सिन अभियानलाई चौतर्फीबाट ठुला व्यापारिक कम्पनीले भ्याक्सिन लट्री   र अन्य सर सुबिधा भ्याक्सिनको दुबै डोज लाउनेलाई दिलाउन थालेपछि हप्ता दिन भित्र  नै भ्...

महिला सुरक्षा दवाब समुहले चिन्ता व्यक्त गर्दै दोषीमाथी कडा भन्दा कडा कानुनी कार्वाहीको माग राख्यो

महिला सुरक्षा दवाब समुहले चिन्ता व्यक्त गर्दै दोषीमाथी कडा भन्दा कडा कानुनी कार्वाहीको माग राख्यो
सुर्खेत जिल्लाको राउटे समुदायका दुई युवतीमाथी भएको घटनाप्रति महिला सुरक्षा दवाब समुहले चिन्ता व्यक्त गर्दै दोषीमाथी कडा भन्दा कडा कानुनी कार्वाहीको निम्ति प्रेस बिज्ञाप्ती प्रकाशन गरेको छ । मुलुकमा दिन प्रतिदिन बढ्दै गएको महिला माथीको हिंसाप्रति सरकारको ध्यान गम्भीर हुन अनुरोध गरेको छ । देशको रैथाने समुदायप्रतिको सुरक्षा राज्यको दायीत्व भएको र यसैगरि राउटे समुदायको मौलिक सभ्यता, सँस्कृति र रह...

मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन

मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएन
काठमाडौँ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारविरुद्ध दर्ता भएका मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुंगो लगाउन १५ दिनभित्र विपक्षीलाई झिकाउने आदेश भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राजकुमार सुवालसहित ६ जनाले दायर गरेको रिटमाथि मंगलवार भएको सुनुवाइपछि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीसँग मन्त्रिपरिषद् पुनर्गठनको कार...

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाए

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाए
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पदमा निरन्तरताका लागि आज मंगलबार प्रदेशसभामा भएको मतदानमा उनले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् । ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्टलाई ३० सांसदले विश्वासको मत दिए भने विपक्षमा ९ मत परेको छ । नेकपा एमालेको माधव नेपाल पक्षधर १७ जना र माओवादी केन्द्रका १३ सांसदले ...

संविधान असफल पार्न भारत मात्र हैन ज्ञानेन्द्र, विप्लव, मधेस सबै लागेका छन – प्रदीप गिरि

संविधान असफल पार्न भारत मात्र हैन ज्ञानेन्द्र, विप्लव, मधेस सबै लागेका छन – प्रदीप गिरि
संविधान सभाबाट जारी भएको संविधानप्रति शासकहरू प्रतिबद्ध नभएको देखिएको छ । प्रकारान्तरले यो संविधान असफल पार्ने षड्यन्त्र हो पनि भन्छन्, यस्तो होला त ? नेपाली समाज र राजनीतिको समस्या के छ भने हामी तात्कालिक उत्तेजनामा, रिसमा प्रतिक्रिया जनाउँछौँ । विगत ३०/३२ को इतिहास हेर्नुस् न, संसदीय लोकतन्त्र स्थापना भयो । त्यसपछि सरकार बन्‍ने र विघटन हुने भइरहे । बन्‍नेलाई भारतले बनायो, हट्नेलाई भारतले हटायो ...

राउटे युवतीमाथि यौन दुव्र्यवहार भएपछि राउटे बस्ती नै शिल, अन्य व्यक्तिलाई प्रवेशमा रोक

राउटे युवतीमाथि यौन दुव्र्यवहार भएपछि राउटे बस्ती नै शिल, अन्य व्यक्तिलाई प्रवेशमा रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे समुदायको बस्ती शिल गर्दै अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो राउटे समुदायमा पुग्न नदिन बस्तीमा प्रवेशमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । पछिल्लो घटनापछि राउटे बस्तीमा चहलपहल बढ्ने र भिडियो त्यो समुदायसम्म पुग्न सक्ने भएपछि अनाधिकृत व्यक्तिहरुलाई बस...

२४ घण्टामा ६ हजार ९ सय ५१ जना कोरोना संक्रमणमुक्त

२४ घण्टामा ६ हजार ९ सय ५१ जना कोरोना संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको १२ हजार २ पीसीआर परीक्षणमा ३ हजार ३ सय ७० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी, ५ हजार ९ सय १ एन्टिजेन परीक्षणमा १ हजार १ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालय...

मन्त्री थापाको राजीनामा माग गर्दै कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

मन्त्री थापाको राजीनामा माग गर्दै कर्णाली प्रदेशसभा बैठक अवरुद्ध
काठमाडौं । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सोमबारदेखि शुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकमा सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले सांसदहरू उठेर विरोध जनाएका थिए । एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिलाई मन्त्री बनाइएको भन्दै मन्त्री थापाको राज...

हङकङ सरकारले ५ हजारको नगद भौचर जुलाई ५ तारीखबाट दिने

हङकङ सरकारले ५ हजारको नगद भौचर जुलाई ५ तारीखबाट दिने
७ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले यस वर्षको बजेटबाट आफ्नो नागरिकलाई जनही हङकङ डलर ५ हजारको दरले सपिङ नगद भौचर वितरण गर्मी याम लागे पछि गर्ने भनेको थियो । महामारी राहतको रूपमा आएको  उक्त इलेक्ट्रोनिक भौचर प्राप्त गर्नको निम्ति नागरिकहरुले आगामी जुलाइ ४ तारीख अन्यथा जुलाई ५ तारीख सोमबारदेखि आफ्नो नाम दर्ता गर्न सक्नेछन । विविध उपभोग्य वस्तुमा खर्च गर्न सकिने उक्त ५ हजार...