राष्ट्रपतिद्वारा ७ अध्यादेश जारी

राष्ट्रपतिद्वारा ७ अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ७ अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधनसहितका अध्यादेश जारी गरेकी हुन् । आज जारी अन्य अध्यादेशमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधी (तेस्रो संशोधन) अध्याद...

चीनबाट २० हजार खाली सिलिन्डर ल्याइने

चीनबाट २० हजार खाली सिलिन्डर ल्याइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए । उनले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए ।  मन्त्रालयले प्राणव...

लैङ्गिक समानतासम्बन्धी कार्यक्रमका दातृ निकायहरु नेपालबाट असन्तुष्ट

लैङ्गिक समानतासम्बन्धी कार्यक्रमका दातृ निकायहरु नेपालबाट असन्तुष्ट
रूबी रौनियार काठमाडौं । लैङ्गिक समानतासम्बन्धी कार्यक्रममा लगानी गर्ने प्रमुख दातृ निकायहरु नेपालबाट असन्तुष्ट देखिएका छन्। लैंगिक समानतासम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैंक, विश्व बैंक, अन्तर्राष्ट्रिय विकास संगठन, डिएफआइडी, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएड) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले आर्थिक सहयोग गर्दै आएका ती निकायहरु असन्तुष्ट देखिएका हुन्।...

प्रसुति गृहले ल्यायो ५० बेडको हाइडिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालनमा

प्रसुति गृहले ल्यायो ५० बेडको हाइडिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालनमा
काठमाडौं । परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले कोरोना संक्रमित महिलाहरुको उपचारका लागि ५० बेडको हाइडिपेन्डेन्सी युनिट (एचडीयू) सञ्चालनमा ल्याएको छ । अस्पतालले कुपण्डोलमा रहेको आफ्नो नर्सिङ कलेज भवनलाई एचडीयू युनिट बनाएर सेवा सञ्चालनमा ल्याएको हो । अस्पतालका निर्देशक डा. संगिता मिश्राले न्युन मध्यमबर्गीय महिलाहरुलाई सेवा दिने लक्ष्यका साथ एचडीयू सञ्चालनमा ल्याइएको बताइन् । ५० मध्ये १५ बेड ग...

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गरिएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना संक्रमणको बढ्दो दरलाई ध्यान दिँदै वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । अत्यावश्यक कामविना घरबाट निस्कनेलाई होल्डिङ सेन्टरमा राखेर जरिवाना गरिने, मास्क नलगाउनेलाई १०० रुपैयाँ तिराइने, कालोबजारी र कृत्रिम अभाव ...

कोभिड–१९ को सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधन (पूर्ण पाठ हेर्नुहोस्)

कोभिड–१९ को सन्दर्भमा प्रधानमन्त्रीको सम्बोधन (पूर्ण पाठ हेर्नुहोस्)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९को सन्दर्भमा आज देशवासीका नाममा सम्बोधन गरेका छन् । सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिडको यो लहर नयाँ स्वरुपमा थप घातक रुपमा देखा परेको भन्दै सावधान हुन आग्रह गरेका छन् । उनले कोरोना भाइरस महामारीको दोस्रो भेरियन्ट फैलिएसँगै सबैलाई सावधान हुन तर आतंकित नहुन आग्रह समेत गरेका छन् । हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठः कोभिड–१९को सन...

चार दलीय गठबन्धनले शंकर पोखरेलको सरकारलाई बहिष्कार गर्ने

चार दलीय गठबन्धनले शंकर पोखरेलको सरकारलाई बहिष्कार गर्ने
काठमाडौं । लुम्बिनी प्रदेशको विपक्षी चार दलीय गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको सरकारलाई बहिष्कार गर्ने निर्णय गरेको छ । सरकारलाई चारदलीय गठबन्धनबाट मात्र नभै प्रदेशभरिका जनताबाट बहिष्कार गर्न अपिलसमेत गरेका छन् । चार दलीय गठबन्धनले आज सोमबार दिउँसो बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रदेशसभाको बहुमत आफूसँग रहेको भन्दै गठबन्धनले अल्पमतका मुख्यमन्त्री पोखरेललाई खारेज गरेको घोषणासमेत गरे । गठबन्धन...

गण्डकीमा सीता र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादव नियुक्त

गण्डकीमा सीता र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादव नियुक्त
काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजिक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ खुवाएकी हुन्। गण्डकी प्रदेश प्रमुखमा नियुक्त पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार र एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिलासंघकी अध्यक्षसमेत हुन। ्र त्यस्तै सुदूरपश्चिम प्रद...

हङकङ सरकारले दिएको ८० हजार बेरोजगार कर्जा बेरोजगार बीच नै अलोकपृय

हङकङ सरकारले दिएको ८० हजार बेरोजगार कर्जा बेरोजगार बीच नै अलोकपृय
३ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले महामारीद्वारा    जनजीवनमा परेको आर्थिक मन्दीलाई सम्बोधन गर्न यस वर्षको बजेटमा बेरोजगारीलाई ॠण उपलब्ध गराउने कुरा पनि समेटेको  थियो । जस अनुसार सरकारले यही अप्रिल २८ तारीख बुधबार देखि कर्जा  आवेदन खुला गरेकोछ। र  प्रथम तीन दिनमा करिब ७,००० आवेदन दर्ता भैसकेका छ्न। शतप्रतिशत ग्यारेन्टी निजि कर्जा स्किम अन्तर्गत आएको...

फाष्ट ट्रयाकको ६ अर्ब घोटालामा बालुवाटारको गन्ध

फाष्ट ट्रयाकको ६ अर्ब घोटालामा बालुवाटारको गन्ध
काठमाडौं । नेपाली सेनाले निर्माणको जिम्मा लिएको फाष्ट ट्रयाकको एउटै ठेक्कामा ६ अर्बभन्दा बढी रकम घोटाला हुने देखिएको छ । रक्षा मन्त्रालयको जिम्मेवारीसमेत आफैँले सम्हालेको बेला लेखा समितिको निर्देशन प्रधानमन्त्री स्वयंले उल्लंघन गर्नुले यसमा बालुवाटारको संलग्नता देखिएको हो । यस घटनाले सेनालाई समेत चिन्तित बनाएको छ । नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना मानिएको काठमाडौं–त...