दोस्रो डोज भ्याक्सिन लगाएपछि कोरोना पोजेटिभ हङकङमा एक ६३ वर्षीय पुरुष
१८ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङमा साइनोभ्याक भ्याक्सिनको दोस्रो डोज ग्रहण गरेको सात दिनपछि एक जना ६३ वर्षका पुरुषलाई कोभिड-१९ संक्रमण भएकोछ। अप्रिल ७ तारीख उनले दोस्रो डोज भ्याक्सिन लगाएका थिए । दोस्रो डोज भ्याक्सिन लगाइसकेपछी भएको संक्रमित पहिलो केस हो यो हङकङमा । स्वास्थ रक्षण केन्द्रको रेकर्ड अनुसार ६३ वर्षीय ती पुरुष ब्लक २ ओइ फाइ बिल्डिङ, याउ ओइ स्टेट, चुन मुन निवासी हु...









