कोरोना देखिए एक साता विद्यालय बन्द गर्न निर्देशन

कोरोना देखिए एक साता विद्यालय बन्द गर्न निर्देशन
काठमाडौँ । काठमाडौं महानगरपालिकाले शिक्षकरविद्यार्थीमा संक्रमण देखिए कम्तीमा एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको छ । बुधबार बसेको मेयरस्तरीय बैठकले महानगरभित्रका विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय कम्तीमा १ हप्ता बन्द गर्न निर्देशन दिएको हो । महानगरपालिकाले संक्रमण देखिएका विद्यालयमा उक्त अवधिमा वैकल्पिक माध्यममार्फत कक्षा सञ्‍चालन गर्न र ...

एमाले रोजेका झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु

एमाले रोजेका झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु
काठमाडौं । माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशसभाका सदस्य झपटबहादुर बोहरालाई निलम्बन गर्ने प्रक्रिया सुरु गरेको छ । पार्टीको सुदूरपश्चिम संसदीय दलले बोहरा दलमा नरहेको जानकारीसहितको पत्र बिहीबार प्रदेशसभामा दर्ता गराएपछि उनी प्रदेशसभाबाट निलम्बन हुने प्रक्रिया सुरु भएको हो । सांसद बोहरा अछाम निर्वाचन क्षेत्र नम्बर १ को ९ख० बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । यसअघि आर्थिक मामिला तथा योजन...

नेपालका कोरोना प्रभावित क्षेत्रका स्कुलहरु बन्द

नेपालका कोरोना प्रभावित क्षेत्रका स्कुलहरु बन्द
काठमाडौं । सरकारले कोरोनाबाट अति प्रभावित बनेका क्षेत्रका विद्यार्थीहरुलाई विद्यालय नजान अपील गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङसहित १४ जिल्लालाई कोरोनाबाट अति प्रभावित जिल्लामा वर्गीकरण गरेसँगै उक्त क्षेत्रका विद्यार्थीलाई विद्यालय जनान अपिल गरेको हो । कोरोन...

रेस्टुरेन्टका स्टाफ र ग्राहक सबैले कोभिड भ्याक्सिन लगाएमा जतिजना पनि बसेर खान पाइने,रेस्टुरेन्ट रातभरि खोल्न पनि हुने – हङकङ सरकारको नयाँ मापदण्ड

रेस्टुरेन्टका स्टाफ र ग्राहक सबैले कोभिड भ्याक्सिन लगाएमा जतिजना पनि बसेर खान पाइने,रेस्टुरेन्ट रातभरि खोल्न पनि हुने – हङकङ सरकारको नयाँ मापदण्ड
१५ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । गत अप्रिल १२ तारीख सोमबार अपरान्ह ४ बजे हङकङकि कार्यकारी प्रमुख क्यारी लाम खाद्य तथा स्वास्थ मन्त्री डाक्टर सोफिया च्यानसंग मिडिया कन्फ्रेन्समा उपस्थित भएकी थिइन। हङकङले महामारीको चौथो लहरसंग जुधेको चार महिना भन्दा बढी भएको कुरा औल्याउँदै उनले महामारी विरुद्ध जारी प्रतिबन्धको मापदण्डलाई खुकुलो तुल्याउँदै लैजाने विकल्प अघि सारिन। बिशेष गरि रेस्टुरेन्ट र ह...

गायिका उषा मलाहको आवाजमा ”सक्दिन टाडा हुन ” भिडियो सहित

गायिका उषा मलाहको आवाजमा ”सक्दिन टाडा हुन ” भिडियो सहित
काठमाण्डौं । गायिका उषा मलाहको स्वरमा रहेको ”सक्दिन टाडा हुन ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमील मायालु जोडि विचको प्रेम र रोमान्सलाई गीतमा प्रस्तुत गरिएको छ । सुनौलो मायामा रहेका जोडि विचको प्रेमलाई गीतमा ब्यक्त गरिएको छ ।सदोक ठकुरी मल्लको शब्द तथा संगीतकार विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा गायिका स्वयम ले फिचरिङ्ग गरेकी छन । ”सक्दिन टाडा हुन ” गीतको पुरा भिडियो ...

जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन

जनमोर्चाले फिर्ता लियो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन
काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रेस वक्तव्य जारी गरेर प्रदेश सरकारमाथिको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् । केसीद्वारा जारी विज्ञप्तिमा केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन यसअघि नै फिर्ता लिइसकेको सन्दर्भमा गण्डकी प्रदेश सरकारलाई समर्थन दिइराख्न जरुरी नदेखिएको उल्लेख छ । माओवाद...

हङकङमा आजको कोरोना केस ४ आयातित र १ स्थानीय

हङकङमा आजको कोरोना केस ४ आयातित र १ स्थानीय
१४ अप्रिल २०२१ हङकङ । सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङकि प्रमुख  डाक्टर च्वाङ सुक क्वानले कोरोना दैनिक रिपोर्ट पेस गर्ने क्रममा आज जम्मा ५ जना कोभिड- १९  केस देखा परेको बताइएकीछिन। जसमा ४ जना आयातित  र  १ जना पुर्व केस संग संबंधित  स्थानीय केस  परेका छ्न। ४ जना आयातित मध्ये  २ जना पाकिस्तानबाट, १ जना भारतबाट र एक जना इजिप्टबाट  आएका परेकाछ्न।स्थानीय के...

‘लोकतन्त्रका योद्धा’ लाई सम्मान

‘लोकतन्त्रका योद्धा’ लाई सम्मान
काठमाडौं । बहिर्गमित पूर्वलडाकुसहित जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार र घाइते तथा अंगभंग भएका करिब साढे तीन सयलाई आज नेपालले सरकारका तर्फबाट ‘लोकतन्त्रका योद्धा’ का रूपमा सम्मान गर्दैछ । प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले दोसल्ला ओढाएर उनीहरूलाई प्रमाणपत्र दिन लागेका हुन् । काठमाडौं उपत्यकाबाहिरको हकमा प्रमुख जिल्ला अधिकार...

आज नेपाली नयाँ वर्ष

आज नेपाली नयाँ वर्ष
काठमाडौं । आज नयाँ वर्ष । अर्थात् विक्रम सम्वत् २०७८ । सबैमा नयाँ वर्षसँगै सुख, शान्ति र समृद्धि मिलोस्, ‘हङकङ खबर’ सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ । आजको दिनबाट हामी अर्को वर्षमा प्रवेश गरेका छौँ। यो वर्ष बितेका वर्षहरू भन्दा फरक हुनेछ । अघिल्लो वर्ष नयाँ वर्ष शुरु हुँदा कोराना भाइरसको सन्त्रासमा थियौँ । एक वर्षभरि हामी त्यसैबाट गुज्रियौ । यो नयाँ वर्ष शुरु हुँदा पनि कोभिड–१९ बाट वि...

हङकङको एउटा भवनमा अचानक लकडाउन, आज देखिएका १३ केसमा ३ जना यही भवनवासी

हङकङको एउटा भवनमा अचानक लकडाउन, आज देखिएका १३ केसमा ३ जना यही भवनवासी
१३ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । सेन्टर फर हेल्थ प्रोटेक्सन हङकङकि प्रमुख  डाक्टर च्वाङ सुक क्वानले कोरोना दैनिक रिपोर्ट पेस गर्ने क्रममा आज जम्मा १३ जना कोभिड- १९  केस देखा परेको बताइएकीछिन। जसमा १० जना आयातित  र  ३ वटा स्थानीय केस  परेका छ्न। १०  जना आयातित मध्ये ५ जना भारतबाट , ४ जना पाकिस्तानबाट, १ जना भारतबाट ( पाँचै जना N501Y भेरिएन्ट बाहक)  २...