ओलीले राजीनामा नदिए कांग्रेसले संसद्‌मा अविश्वास प्रस्ताव लैजान्छः कांग्रेस नेता पौडेल

ओलीले राजीनामा नदिए कांग्रेसले संसद्‌मा अविश्वास प्रस्ताव लैजान्छः कांग्रेस नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले संसद्‌मा अविश्वासको प्रस्ताव लैजाने चेतावनी दिएका छन् । नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसद्‌मा अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने बताए । नेपाली कांग्रेस केन्द्रीय कार्यसमि...

भीम रावलले भने, ‘अहिल्यै भन्न सकिन्न’

भीम रावलले भने, ‘अहिल्यै भन्न सकिन्न’
काठमाडौं । नेकपा एमालेका निलम्बित उपाध्यक्ष भीम रावलले सरकारविरुद्ध अविश्वास प्रस्ताव आएमा आफ्नो समूहले के गर्छ भन्ने अहिल्यै भन्न नसकिने बताएका छन् । घटनाक्रमहरुलाई नजिकबाट हेर्ने र आवश्यकताअनुसार निर्णय लिने उनको भनाइ छ । माधव नेपाल पक्षधर स्थाइ समिति सदस्यहरुको वैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रावलले यस्तो प्रतिक्रिया दिएका हुन् । अविश्वास प्रस्तावबारे अहिल्यै परिकल्पना गर्नु आवश्यक नरहेको उ...

सडक विकासको क्रान्ति शुरु

सडक विकासको क्रान्ति शुरु
काठमाडौं । नेपाल सरकारले सडक विकासको क्रान्ति शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ६५ वटा सडकको आज एकै पटक शुभारम्भ गरेर सडक क्रान्तिको शुरुवात गरेका हुन् । १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक–एक सडकका दरले सडक शुभारम्भ गरिएको सडक विभागले जानकारी दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट डिजिटल रुपमा स्विच थिचेर शुभारम्भ गरिएको हो । हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै ...

सोनिका र जोनको फिचरिङमा ‘झिमिक झिमिक’ सार्वजनिक

सोनिका र जोनको फिचरिङमा ‘झिमिक झिमिक’ सार्वजनिक
काठमाडौं । चर्चित युटुवर तथा मोडल सोनिका रोकाया र जोन पुलामी मगरको फिचरिङमा ‘झिमिक झिमिक’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना राई र गायक थिरज राईको स्वर रहेको छ । गीतमा डिपी खनालको शब्द तथा थिरज राईको संगीत छ । प्रेमील जोडि विचको माया र प्रेमलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई फकाउनको लागी गायक निकै सिपालु रहेका छन । सन्दिप भुजेलको निर्देशनमा बनेको भिडियोलाई रंजित घिसिङले ...

हङकङमा आज १९ जना कोरोना संक्रमित,जसमा १२ आयातीत ७ स्थानीय

हङकङमा आज १९ जना कोरोना संक्रमित,जसमा १२ आयातीत ७ स्थानीय
हङकङ स्वस्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार आज  हङकङमा १९ वटा कोरोना केस   देखा परेको छन। जस अन्तर्गत १२ आयातित र ६ स्थानीय केस पुर्व केससंग सम्बन्धित भने १ स्थानीय केस अज्ञात स्रोतबाट  आएकाछ्न। १२  जना आयातितहरुमा फिलिपिन्सबाट आएका ६ जना डोमेस्टिक हेल्पर (सबै जना कोरोनाभाइरसको भेरिएन्ट N501Y बाहक परेकाछ्न) , इन्डोनेशियाबाट आएका दुई जना डोमेस्टिक हेल्पर, १ जना पाकिस्तानबाट फर्किएका ( जो कोर...

बायोएन्टेक भ्याक्सिन अप्रिल ५ तारीखबाट हङकङमा पुन सुरु हुने

बायोएन्टेक भ्याक्सिन अप्रिल ५ तारीखबाट हङकङमा पुन सुरु हुने
२ अप्रिल २०२१ । हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले बायोएन्टेक भ्याक्सिनेसन कार्यक्रमलाई पुन निरंतरता दिने कुरा अप्रिल १ तारीख बिहीबार घोषणा गरेकोछ। जर्मनीबाट आएको नयाँ ब्याचको भ्याक्सिन यही अप्रिल ५ देखि पुन वितरण हुने भएकोछ। स्मरण  रहोस पहिला वितरित पहिलो ब्याचको भ्याक्सिनको प्याकेजिङमा खराबी देखिएपछि १२ दिनको लागि भ्याक्सिन वितरण कार्य बन्द हुने स्थिति  आएको हो। मार्च २४ तारी...

प्रधानमन्त्रीद्वारा शिक्षा सम्बद्ध निकायहरुलाई निर्देशन

प्रधानमन्त्रीद्वारा शिक्षा सम्बद्ध निकायहरुलाई निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आवश्यक जनशक्तिको वैज्ञानिक आंकलन गरी सोही अनुरुपको दक्ष जन शक्ति निर्माण गर्ने नीति लिन शिक्षा सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा राष्ट्रपति शैक्षिक सुुधार कार्यक्रमकासम्बन्धी प्रतिवेदन पेश गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले यो निर्देशन दिएका हुन् । ‘ह...

एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा सर्वोच्चले पुनरावलोकन नगर्ने

एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा सर्वोच्चले पुनरावलोकन नगर्ने
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकन नगर्ने फैसला गरेको छ । नेता माधवकुमार नेपालको सहमतिमा पुनरावलोकन गर्न माओवादी केन्द्र अदालत पुगेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन सुनुवाईका लागि अनुमति नद...

यस्तो रह्यो बिमस्टेक बैठक

यस्तो रह्यो बिमस्टेक बैठक
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रहरुको १७ औं बैठक विहिबार भर्चुअलरुपमा सम्पन्न भएको छ । बैठकको अध्यक्षता श्रीलंकाले गरेको थियो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका थिए । बैठकको पूर्वसन्ध्यामा आयोजित विदेश सचिवसहितका वरिष्ठ अधिकारीहरुको बैठकले बिमस्टेकको १७ औं संस्करण म्यान्मार ...

मानवअधिकार आयोगद्वारा वायु प्रदूषणको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

मानवअधिकार आयोगद्वारा वायु प्रदूषणको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले वायु प्रदूषण तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न तत्कालीन तथा दीर्घकालीन उपायहरूको अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको संरक्षणार्थ जोखिम न्यूनीकरणका लागि तत्कालीन र दीर्घकालीन उपायहरु अवलम्बन गर्न ध्यानाकर्षण गराइएको हो । आयोगले...