१२ वर्षकी वालिकामाथि यौन दुर्व्यवहार र लुटपाट गरि भागेको चोर पक्राउ हङकङमा

१२ वर्षकी वालिकामाथि यौन दुर्व्यवहार र लुटपाट गरि भागेको चोर पक्राउ हङकङमा
७ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । दुई जना चोरहरुले घरमा एक्लै भएकी १२ वर्षीय किशोरीलाई निशुल्क मास्क वितरण गर्न आएको भनी ढोका खोल्न लगाइ भित्र पसि लुटपाट गरेका थिए अप्रिल १ तारीख बिहीबार साँझ ६.३० बजे। पुरुष चोरले वालिकामाथी  यौन हिंसा गरेर त्यसको भिडियो रेकर्ड समेत गरेका थिए । ती बेरोजगार अवस्थामा रहेका दुई चोर मध्ये एक ४७ वर्षका पुरुष थिए जो अप्रिल ६ तारीख बिहान सात बजे पक्राउ प...

हङकङको प्रजातान्त्रिक विकासमा लागेको अंकुश हो यो संशोधन -अध्यक्ष , हङकङ डेमोक्रेटिक पार्टी

हङकङको प्रजातान्त्रिक विकासमा लागेको अंकुश हो यो संशोधन -अध्यक्ष , हङकङ डेमोक्रेटिक पार्टी
६ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको चुनावी ऐनमा  चीनले ल्याएको संशोधनले हङकङको प्रजातान्त्रिक विकासलाई अंकुश लगाएको भन्दै यो कदमको आलोचना गरेका थिए  हङकङ डेमोक्रेटिक पार्टीका अध्यक्ष लो किन हेइले मार्च ३० तारिख । सत्ताधारीले डेमोक्रेटिक क्याम्प मार्फत मुखरित हुने जनबोलीलाई दबाउन कुनै पनि कसर नराखेको टिप्पणी उनले गरे। बिधानसभामा प्रजातान्त्रिक क्याम्पको उपस्थितिलाई नै यसर...

हङकङमा आज १६ जना कोरोना संक्रमित, एयर इन्डियालाई अप्रिल ६ तारीखसम्म प्रवेश निशेध

हङकङमा आज १६ जना कोरोना संक्रमित, एयर इन्डियालाई  अप्रिल ६ तारीखसम्म प्रवेश निशेध
५ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको रिपोर्ट अनुसार हिजो अप्रिल ४ तारिख  हङकङमा देखिएका जम्मा सात वटा कोरोना केस   सबै आयातित  थिए  । ४ देखि ४८ वर्ष बीचका ५ जना महिला र २ जना पुरुष हिजोको आयातित सुचीमा परेका थिए ।ती  आयातित मध्येमा पाँच जना भारतबाट आएका  र सबैले कोरोना भाइरसको भेरिएन्ट N501Y बोकेका थिए  ,एक जना फिलिपिन्सबाट ...

काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न निर्देशन

काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न निर्देशन
काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंले जिल्ला प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न आवश्यक हेल्थ डेस्कको व्यवस्था गर्न मातहतका नगरपालिकालाई निर्देशन दिएको छ । एन्टीजेनमा पोजेटिभ देखिएकालाई पीसीआर परीक्षणका लागि स्वाब पठाउन पनि निर्देशन दिएको छ । डीसीसीएमसीको सोमबार बसेको बैठकले सार्वजनिक स्थानमा गरिने कार...

प्रधानमन्त्रीले वैज्ञानिकहरुलाई भने, ‘यथास्थितिमै सन्तोष गर्न छोड्नुस’

प्रधानमन्त्रीले वैज्ञानिकहरुलाई भने, ‘यथास्थितिमै सन्तोष गर्न छोड्नुस’
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट)का कुलपति केपी शर्मा ओलीले वैज्ञानिकहरुलाई यथास्थितिमै सन्तोष गर्न छोडेर उल्लेखनीय फड्को मार्नेगरी आविष्कार र अनुसन्धानतर्फ लाग्न अपिल गरेका छन् । सोमबार सम्पन्न नास्टको ४४ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाई समेत ध्यानमा राख्दै विज्ञान प्रव...

चीनबाट प्राप्त कोभिडविरुद्धको खोप २५ चैतदेखि लगाउने

चीनबाट प्राप्त कोभिडविरुद्धको खोप २५ चैतदेखि लगाउने
काठमाडौं । नेपाल सरकारले चीनबाट प्राप्त कोभिडविरुद्धको खोप भेरोसेल २५ चैत (बुधबार) देखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारदेखि खोप काठमाडौं उपत्यकाका अस्पतालबाट लगाउन सुरु गरिने बताए । उनका अनुसार काठमाडौं उपत्यकामा २० वटा खोप केन्द्रबाट खोप लगाइनेछ। खोपको प्राथमिकतामा व्यापारी, विद्यार्थी तथा अन्य कामको सिलसिलामा चीन भ्रमणको तयारी...

जुम्लाको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट

जुम्लाको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट
काठमाडौं । जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । ७५ घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ । पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने लिने प्रयास भइरहेको उनले बताए । ३५ घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ । आगो कसर...

तेजाबको प्रकार र परिमाणबारे स्पष्ट विवरण पेश गर्न गृह मन्त्रालयको सूचना

तेजाबको प्रकार र परिमाणबारे स्पष्ट विवरण पेश गर्न गृह मन्त्रालयको सूचना
काठमाडौं । उद्योगमा औद्यौगिक प्रयोजनका लागि आवश्यक पर्ने तेजाबको प्रकार र परिमाणबारे स्पष्ट विवरण पेश गर्न गृह मन्त्रालयले सूचना जारी गरेको छ। मन्त्रालयले सात दिनभित्र विवरण पेश गर्नका लागि आग्रह गरेको हो । सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०७७ स्वीकृत भइ कार्यन्वयनमा आएको मन्त्रालयले जनाएको छ। औद्योगिक प्रयोजनका लागि आ-आफ्नो उद्योगमा वार्षिक स्किमअनुसार के-कति प...

नेपाल- खनाल समूहको नेकपा एमालेले बनायो काठमाडौंमा समानान्तर कमिटी

नेपाल- खनाल समूहको नेकपा एमालेले बनायो काठमाडौंमा समानान्तर कमिटी
काठमाडौं । माधव नेपाल-झलनाथ खनाल समूहको नेकपा एमालेले काठमाडौंमा समानान्तर कमिटी बनाएको छ । उक्त समूहले बसन्त मानन्धरको नेतृत्वमा आज अलग्गै जिल्ला कमिटी घोषणा गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा नेताद्वय झलनाथ खनाल र माधव नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो । बाग्मती प्रदेशसभा सदस्य मानन्धरको नेतृत्वमा बनाइएको कमिटीमा उपाध्यक्ष शोभा सापकोटा, सचिवमा कुसुम कार्मी र उपसचिव लक्ष्म...

क्रीस्चियन चाड इस्टर सन्डे संक्षिप्त जानकारी

क्रीस्चियन चाड इस्टर सन्डे संक्षिप्त जानकारी
क्रान्ति सुब्बा इस्टर आइतबारको दिनलाई संसारभरका जिसस अनुयायीहरुले  मृत्यु भएको तीन दिनपछि जिसस क्राइष्ट चिहानबाट पुनर्जीवित भएर  उठेको  दिनको रूपमा मनाउछ्न। यहुदी कुलमा जन्मिएका जीसस एक धार्मिक गुरु र ईश्वर पुत्र थिए भन्ने विस्वास रहिआएको छ। करिब  दुई हजार वर्ष अघि अर्थात ३० एडिमा  रोमन सम्राटको आदेशमा उनलाई कल्भरी डाँडामा क्रुसमा टागेर मारिएको थियोे । मृत्यु भएको तीन दिन पछि उनी पुनर्जीवित ...