विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा भएलगत्तै पुनः पक्राउ
काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्दित विद्रोही पाटी नेकपाले सरकार सकारात्मक रहे वार्ताका लागि तयार रहेको भन्दै प्रेस विज्ञिप्त जारी गरेका बेला नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई आज पुनः पक्राउ गरिएको छ ।
न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्...









