पाँच हजार डलर बराबरको भौचर हङकङ सरकारले प्रत्येक नागरिकलाई दिने
२५ फेब्रुअरी २०२१ हङकङ ।क्रान्ति सुब्बा ।
आर्थिक वर्ष २०२१को बजेटबाट प्रत्येक योग्य १८ वर्ष पुगेका हङकङका स्थाइ वासिन्दा र नव आगन्तुकले इलेक्ट्रोनिक माध्यमबाट खर्च गर्न पाइने हङकङ डलर ५,००० बराबरको भौचर पाउने भएकाछ्न। यो भौचर प्रत्येक महिना एक हजारको दरले पाँच चरणमा वितरण हुने भएको छ। र गर्मी मौसम शुरु हुन अघि यो भौचर वितरणको प्रक्रिया शुरु हुनेछ।
सरकारी स्रोतले जनाए अनुसार हङकङ मनिटरी अथ...









