हङकङको चुन मुन र चाइ वानमा आजको रात लक डाउन

हङकङको चुन मुन र चाइ वानमा आजको रात लक डाउन
३ फेब्रुअरी ।२०२१। हङकङ ।क्रान्ति सुब्बा । हङकङमा कोरोना भाइरस संक्रमणको संभावित स्रोतलाई पहिल्याएर शुन्य संक्रमणमा लक्ष्य अनुरुप आज पनि एम्बुस लकडाउन जारी गरिएकोछ। निशाकालिन लकडाउनको घोषणा आज बेलुकी सात बजेतिर भएको हो जसमा हङकङका निम्न दुई स्थान परेकाछ्न । १. टावर-१ , गुडभिउ गार्डन, चुन मुन २.मे वा हाउस ,हिङ वा स्टेट,११ वाइ चुइ रोड चाइ वान। यी माथिका आवासीय वतनमा विगत १४ दिनको अवधिमा...

“यथार्थ ” भारतको कालेबुङबाट निर्मित कथानक चलचित्र प्रदर्शनीको तयारीमा

“यथार्थ ” भारतको कालेबुङबाट निर्मित कथानक चलचित्र प्रदर्शनीको तयारीमा
दार्जिलिङ ।भारत । दिपक राई। ग्लोरी मिडिया प्रोडक्सन, नेपालको ब्यानरमा, भारतको  कालेबुङबाट निर्मित नेपाली इसाई पारिवारिक चलचित्र " यथार्थ" ( The Reality) को प्रदर्शन आगामी २६ र २७ फरवरी २०२१ मा कालेबुङबाट हुने जानकारी प्राप्त भएको छ। कालेबुङ, पेदोङ,  दार्जीलिङ,खरसाङ, सिक्किम, जयगाउँ, सिलगढी आदी क्षेत्रका नवोदित कलाकारहरूलाई समेटेर निर्माण गरेको यस चलचित्र एक विशुद्ध इसाई पारिवारिक चलच...

हङकङमा आज पनि जोर्डन, तीन सोइ वाइ र साम सोइ पोमा एम्बुस लक डाउन

हङकङमा आज पनि जोर्डन, तीन सोइ वाइ र साम सोइ पोमा एम्बुस लक डाउन
२ फेब्रुअरी २०२१।हङकङ । क्रान्ति सुब्बा । हङकङको तीन स्थानमा सरकारले एम्बुस लकडाउन जारी गरेकोछ। यो लकडाउन घोषणा सरकारले बेलुकी सात बजे पश्चात् गरेको हो। ती स्थान हुन १.तीन सुन वाइ इलाकामा पर्ने हेङ लोक हाउस , तिङ लोक स्टेट २. जोर्डन इलाकामा पर्ने २३-२७ च्यङ लोक स्ट्रीट ,२२- २८ च्यङ लोक स्ट्रीट, १३ चि वो स्ट्रीट र ३२२- ३२६A नाथन रोड ३. साम सोइ पो इलाकाको २३९-२६३ कि लुङ स्ट्रीट, २...

दाहाल–नेपाल समूहद्वारा पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी पेस

दाहाल–नेपाल समूहद्वारा पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी पेस
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले मंगलबार निर्वाचन आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको धारा ४३ र ४४ बमोजिम पार्टी र चुनाव चिह्नको आधिकारिकता दाबी पेस गरेको छ । २७५ जना केन्द्रीय कमिटी सदस्यको हस्ताक्षर लिएर अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनालसहितका नेता आयोग पुगेर औपचारिक रूपमा दाबी पेस गरेका हुन् । राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ मा विवाद प्रारम्भ भ...

खानेपानीमन्त्री थापाले जेलमै भेटे विप्लव समूहका नेता

खानेपानीमन्त्री थापाले जेलमै भेटे विप्लव समूहका नेता
काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ताको वातावरण बनाइरहेका बेला खानेपानीमन्त्री मणी थापाले जेलमा रहेका विप्लवका नेतालाई भेट गरेका छन् । नख्खु जेलमा रहेका नेता हेमन्तप्रकाश ओलीलाई खानेपानीमन्त्री मणी थापाले मंगलबार बिहान भेटवार्ता गरेका हुन् । विप्लव समूहमा विप्लबपछिका नेता ओली तेस्रो तहमा छन् । आफूले विप्लब समूहका नेतालाई भेट गरेको थ...

चीनीया रणनीतिको आधार

चीनीया रणनीतिको आधार
रमेश के.सी. सन १९७२ मा बेजिङमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्शनको भ्रमणका बेला चीनीया प्रधानन्त्री चाउ एन लाईलाइ हेनरी किसिन्जरले भनेका थिए कि तपाईको देश मलाई एकदम रहस्यमय लाग्छ । जवाफमा चाउ एन लाईले महोदय बाहिरबाट हेर्दा रहस्यमय लागेको हो । तर भित्रबाट केहि पनि रहस्य छैन । त्यही रहस्यमय चीनलाई अहिले संसारभरीका विद्वान र पत्रकारहरुले “डिकोडीङ” गर्न लागेका छन । आखिरमा चीनको अभूतपूर्व उदयका पछाडी क...

हङकङमा ३४ नयाँ कोरोना केस जसमा एक नेपाली

हङकङमा ३४ नयाँ कोरोना केस जसमा एक नेपाली
२ फेब्रुअरी २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर  च्वाङ सुक क्वानले  फेब्रुअरी १ तारीख अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा ३४  वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छ्न जसमा  ५ केस आयातित  २९ केस  स्थानीय  रहेकाछ्न। ९ वटा केस स्थानीय टेस्टिङ सेन्टरहरुबाट आएकाछ्न।   ती स्थानीय केस मध्ये  २१  केसको सम्बन्ध पुर्व...

९० मिनेटभित्र हङकङको चार ठाउँमा लकडाउन घोषणा

९० मिनेटभित्र हङकङको चार ठाउँमा लकडाउन घोषणा
१ फेब्रुअरी २०२१ । हङकङ । क्रान्ति सुब्बा । आज हङकङ सरकारले ९० मिनेट भित्र चार वटा  स्थानमा एम्बुस लकडाउन जारी भएको घोषणा गरेकोछ। एक युन लङको  नम्बर ४२-५८A  अन हिङ स्ट्रीटमा अबस्थित हो चोइ बिल्डिङको ७८ युनिटमा । दुई चिम शा चोइको ८० नाथन रोडमा अवस्थित मेजेस्टिक हाउसको ५५ युनिटमा । यी दुई बिल्डिङ्लाइ आज बेलुकी सात बजेबाट प्रतिबन्धित क्षेत्रको सुचिमा राखिएको हो। तेस्रो आज ...

प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर बलामीले प्रचण्डले न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै अवहेलनाको मुद्दा चलाउन निवेदन दिएका थिए । सर्वोच्च अदालतले वलामीको निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकेको छ । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहर...

हङकङ सरकार कोरोना भ्याक्सिन वितरणको लागि पुर्व तयारीमा जुटयो

हङकङ सरकार कोरोना भ्याक्सिन वितरणको लागि पुर्व तयारीमा जुटयो
१ फेब्रुअरी २०२१। हङकङ ।क्रान्ति सुब्बा । हङकङले कोभिड - १९ भ्याक्सिनलाई फेब्रुअरीको अन्त तिर जनमानसमा पुर्याउने लक्ष्यका साथ तमाम पुर्व तयारी थालेको छ।निजामती सेवाका प्रमुख पेट्रीक निपको भनाइ अनुसार फाइजर - वायोएन्टेकसंग संबंधित  रोग प्रतिरक्षण कार्यक्रम कम्तीमा पनि छ महिनाको अवधिभर चल्नेछ । सरकारले सार्वजनिक र निजि दुबै अस्पताललाई खोप वितरणको लागि आवश्यकिय सरसुबिधा तयार गर्न अनुरोध गरिस...