राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को आज आइतबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको पत्र प्राप्त भएकाले आइतबार राति १२ बजेदेखि स्वतः अधिवशेन अन्त्य हुने बता...

आज हङकङमा ३१ जना कोरोना संक्रमित थपिए, स्टार फेरि चालक पनि संक्रमित

आज हङकङमा ३१ जना कोरोना संक्रमित थपिए, स्टार फेरि चालक  पनि संक्रमित
हङकङ स्वास्थ बिभाग प्रमुख डाक्टर च्वाङ शुक क्वानले आजको नियमित प्रेस ब्रीफिङ मार्फत आज हङकङमा ३१ वटा कोरोना संक्रमित केस पुष्टि भएको बताएकी छिन जसभित्र ३ आयातित २८ स्थानीय केस रहेकाछ्न। स्थानीय केस मध्ये १९ केसको सम्बन्ध पुर्व केस संग रहेको पाइयो भने ९ केसको स्रोत खुल्न नसकेको अवस्था रह्यो । हङकङमा कुल कोरोना केस ९,२४३ पुगेकोछ आज। आजका नयाँ दर्ता भएका केसमा ७ देखि ८१ वर्षका २० जना पुरुष र ११ जन...

गायक जनक विवश न्यौपानेको ‘मुनामदन–२’ भिडियो सहित ।

गायक जनक विवश न्यौपानेको ‘मुनामदन–२’ भिडियो सहित ।
काठमाडौं । चर्चित अभिनेता आकाश श्रेष्ठ र याङ्सु श्रेष्ठको अभिनयमा रहेको ‘मुनामदन–२’ गीतको भिडियो सार्वजनिक भएको छ । सो गीतमा गायक जनक विवश न्यौपाने र गायिका रचना रिमालको स्वर गीतमा रहेको छ छ । जनक विवश न्यौपानेको शब्द तथा संगीत गीतमा रहेको छ । राजु कार्कीले एरेन्ज गरेको उक्त गीतको भिडियोमा चर्चित अभिनेता आकाश श्रेष्ठ र नव नायिका याङ्सु श्रेष्ठको दमदार अभिनय रहेको छ ।गीतमा प्रेमील जोडि विचको ...

प्रतिकुल मौसमका कारण इन्डोनेसिया हवाइजहाज जाभा समुद्रमा खस्यो

प्रतिकुल मौसमका कारण इन्डोनेसिया  हवाइजहाज जाभा समुद्रमा खस्यो
१० जनवरी २०२१ उडेको केही मिनेटमा नै इन्डोनेसियन हवाईजहाज बोइङ ७३७-५०० दुर्घटनाग्रस्त भै जाभा सागरमा खसेको थियो । सनिवार दिउँसो सुकार्नो हत्ता अन्तर्राष्ट्रिय विमान स्थल जाकर्ताबाट ५० जना यात्रु १२ जहाजका कामदार बोकेर हिडेको स्रीविजाया एयर जेट जहाजले उडेको चार मिनेटमा रयाडरसंग संपर्क गुमाएको थियोे । आइतबार घटनाग्रस्त जहाजको केहि संकेतजनित बस्तुहरु नेभी डाइभरहरुले भेटाएको कुरा बताएकाछ्न। जहा...

हङकङमा आज ५९ जना कोरोना रोगी थपिए, सेन्ट्रल टनल बन्यो कोरोनाको नयाँ मुहान

हङकङमा आज ५९ जना कोरोना रोगी थपिए, सेन्ट्रल टनल बन्यो  कोरोनाको नयाँ मुहान
९ डिसेम्बर २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङको स्वास्थ बिभागले आज ५९ जना नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएकोछ जस अन्तर्गत ६ आयातित र ५३ जना स्थानीय रहेकाछ्न। स्थानीय केस अन्तर्गतका ३३ जना नयाँ संक्रमित रोगीहरुमा पुराना रोगीबाट भाइरस सरेको पुष्ठि भएको छ भने २० जना नयाँ रोगीलाई कुन स्रोतबाट कोरोना सरेको हो पत्ता लाग्न सकेन। हङकङमा कुल कोरोना संक्रमित संख्या ९,२१२ पुगेको छ। आज संक्रमित हु...

राजा फाल्ने जनताले ओली पनि फाल्छ्न : डा. केसी

राजा फाल्ने जनताले ओली पनि फाल्छ्न : डा. केसी
काठमाडौँ । गोविन्द केसीले राजा फाल्ने जनताले एकदिन अवश्य केपी ओलीलाई पनि फाल्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंको माइतीघरमा आयोजित विरोधसभामा बोल्दै डा केसीले सत्ताको उन्मादमा रहेको ओली सरकारलाई दण्डित गर्नु र संविधानको रक्षा गर्नु नेपाली जनताको कर्तव्य हो भने । संविधानले नदिएको अधिकार प्रयोग गरि संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ‘श्री ७’ महाराजको जस्तो भएको ...

वामदेव गौतमको अपिलः एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्नुहोस्

वामदेव गौतमको अपिलः एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्नुहोस्
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले (नेकपा)विभाजनबाट क्षेतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद् र पिडादायी भएको बताएका छन् । गौतमले आज एक अपिल जारी गर्दै सरकार संचालनको एउटा कार्यकाल पूरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि नबित्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनबाट क्षेतविक्षत हुने दिशातर्फ अग्रसर हुनुलाई निकै पिडादायी भएको...

निर्वाचनले मात्रै मुलुकको सङ्कट समाधान गर्छः खानेपानीमन्त्री थापा

निर्वाचनले मात्रै मुलुकको सङ्कट समाधान गर्छः खानेपानीमन्त्री थापा
काठमाडौं । खानेपानीमन्त्री मणिचन्द्र थापाले नयाँ निर्वाचनले मात्रै मुलुकको सङ्कट समाधान गर्ने बताएका छन् । मुलुकलाई स्थायित्वमा लैजानका लागि सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेको जानकारी दिँदै उनले समयमै नयाँ निर्वाचन गर्नु नै सरकारको आधारबिन्दु भएको स्पष्ट पारे । रिपोर्टस् क्लबमा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले भने, ‘ वर्तमान परिस्थितिमा संसद् पुनःस्थापना हुनु ...

वैशाखमा कुनै हालतमा निर्वाचन हुन्नः प्रकाशमान सिंह

वैशाखमा कुनै हालतमा निर्वाचन हुन्नः प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वैशाखमा कुनै हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् । आज नेपाली कांग्रेसले गरेको देशव्यापी आन्दोलनका क्रममा काठमाडौंमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको बताए । ‘विश्वासको मतचाहिँ दिन नसक्ने दुई तिहाइको ओली सरकारले जनताको मत लिन कसरी सक्छ ?’ सिंहले भने, ‘संविधानको बाटो बिरा...

हङकङमा ७१ वर्षीय कोरोना संक्रमित वृद्धको क्यारिटास मेडिकल सेन्टरमा मृत्यु

हङकङमा ७१ वर्षीय कोरोना संक्रमित वृद्धको क्यारिटास मेडिकल सेन्टरमा मृत्यु
९ डिसेम्बर २०२१। हङकङ । हङकङ हस्पिटल अथोरिटीका अनुसार आज निधन व्यक्ति समेत गरेर कोभिड-१९ बाट निधन हुनेको संख्या १५७ पुग्यो। ७१ वर्षीय दीर्घ रोगबाट पीडित पुरुष डिसेम्बर १७ तारीख रगतमा चिनीको मात्रा बढेर रिंगटा लागेपछि क्यारीटास मेडिकल सेन्टरमा भर्ना भएका थिए ।पछि कोरोना पोजिटिभ उनमा देखिएको थियो । उनको अवस्था दिनानुदिन खस्किदै गएपछि डिसेम्बर २५ मा उनलाई सघन कक्षमा सारिएको थियो। आज विहान २...