निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रम ओली

निर्वाचनले सबैलाई लोकप्रियता परीक्षणको अवसर दिनेछ : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनले सबैलाई लोकप्रियताको परीक्षण गर्ने अवसर दिने बताएका छन् । देशवासीका नाममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचका सबै तीता कुरा बिर्सेर एकताबद्ध भई निर्वाचनमा सामेल हुन सबैलाई आग्रह गरे । प्रधानमन्त्री हुन हतार गरेका सत्तारुढ दलभित्रका नेतालाई लोकप्रियताको परीक्षण र प्रतिपक्षी दल सबैलाई आआफ्ना कार्यसूची जनता...

उखुको भुक्तानी माग्दै काठमाडौँमा उखु किसान

उखुको भुक्तानी माग्दै काठमाडौँमा उखु किसान
उखुको भुक्तानी माग्दै काठमाडौँमा उखु किसान कपिलवस्तु — आफ्नै उत्पादनको मूल्य पाउन उखु किसानले कम सास्ती भोगेका छैनन् । कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरी त ३४ पटक संघीय राजधानी पुगिसके । उनका अनुसार किसानहरूले चिसो छिँडीदेखि तातो हावामा रात बिताउनुपरेको छ । गृहदेखि अर्थ मन्त्रालय दगुर्दादगुर्दै जुत्ताचप्पल फाटे । सभासम्मेलन गरेर ध्यानाकर्षण गराएको गन्ती छैन । उनीहरूले बन्द, चक्का...

ओलीले अब संकटकाल लगाउने सम्भावना

संघीय संसद्को प्रतिनिधिसभा विघटनपछि उत्पन्न अवस्थालाई लिएर संकटकाल घोषणाको आँकलन गर्न थालिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि देशभर बिरोध भइरहेको छ । संसद विघटनको कदमविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको असन्तुष्ट पक्ष, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस,जनता समाजवादी पार्टी जसपा लगायतले संयुक्त प्रतिवाद निष्कर्ष निक...

हङकङमा २ हप्ताको लागि सपिङ मलमा कर्फ्यु लाग्ने संभावना,आजको कोभिड केस ७४

हङकङमा २ हप्ताको लागि सपिङ मलमा कर्फ्यु लाग्ने संभावना,आजको कोभिड केस ७४
२० डिसेम्बर २०२० हङकङ ।२०२० । क्रान्ति सुब्बा । आज हङकङमा देखिएको ७४ कुल कोरोना संक्रमित केसमा ४ आयातित र ७० स्थानीय परेकाछ्न। स्थानीय केस अन्तर्गतका ४५ जनालाई पहिलाका रोगीबाट कोरोना सरेको हो भने २५ जनालाई कुन स्रोतबाट कोरोना सरयो पुष्टि हुन सकेन। हङकङमा कोरोना संक्रमित संख्या जम्मा ८,१५३ पुगेको छ।मृत्यु संख्या १३० पुगेकोछ। सातिनको याता सुपर मार्केटबाट ४ , बिल्ली सर म्युजिक क्लास रुमबाट २,...

क्यान्सरको उपचार खोज्ने एक जोडीको अभियानले विश्वलाई यसरी कोरोनाको खोप दिलायो

क्यान्सरको उपचार खोज्ने एक जोडीको अभियानले विश्वलाई यसरी कोरोनाको खोप दिलायो
पश्चिमा जगत्मा सबैभन्दा पहिले स्वीकृति पाउने, फाइजर र बायोएनटेकले बनाएको कोभिड– १९ भ्याक्सिन बनेको छ । उक्त भ्याक्सिनको विकासको कथा ३० वर्षअघि जर्मनीमा सुरु भएको थियो, जब भर्खरै प्रेममा परेका दुई युवा चिकित्सकरुले क्यान्सरको उपचार पत्ता लगाउने निधो गरे । यी दुबै चिकित्सक टर्किस् आप्रवासी आमा–बाबुका सन्तान हुन् । जर्मनीको बायोनटेक कम्पनी र उसको अमेरिकी साझेदार फाइजर इन्कले १० महिनामा तया...

अदालतले छिनोफानो नगरुन्जेल राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसलाई सदर गर्न मिल्दैन

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठकमा पेश गरेको संसद विघटनको सिफारिस बिरुद्ध केही कानुनविद्हरुले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेका छन् । एक जना वरिष्ठ अधिवक्ताका अनुसार उनीहरुले अहिले रिट निवेदन लेखिरहेका छन् । भन्छन्, ‘तर, अहिले नै हाम्रो नाम चाहिँ नलेखिहाल्नु होला है ।’ उनका अनुसार रिट निवेदन दर्ता भएपछि सर्वोच्च अदालतले छिनोफानो नगरुन्जेल राष्ट्रपतिले प्रधा...

२०० जनालाई हङकङ डलर ५,००० को दरले जरिवाना महामारी बिरोधि नियम भंग गर्नेलाई

२०० जनालाई हङकङ डलर ५,००० को दरले जरिवाना महामारी बिरोधि नियम भंग गर्नेलाई
२० डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा । हङकङ सरकारले डिसेम्बर ११ तारीखबाट लागु हुने गरि महामारीबिरोधि नियम भंग गर्नेलाई तोकिएको निश्चित जरिवाना हङकङ डलर २,००० लाई बढाएर ५,००० बनाएको थियोे । यो नियम लागू भएको हप्ता दिन भन्दा बढी भैसकेको स्थितिमा जम्मा २०० जनालाई जनही ५,००० हङकङ डलर जरिवाना भैसकेकोछ। सरकारी तथ्यांक अनुसार सार्वजनिक स्थानमा दुई जना भन्दा बढी भेला हुन नपाउने नियम तोडेकोमा डि...

कोरोनालाई अपराध ठान्ने समाज,बलात्कारमा किन मौन ?

कोरोनालाई अपराध ठान्ने समाज,बलात्कारमा किन मौन ?
पार्वती पाण्डे- कोभिड १९ का कारण देश लकडाउनमा छ । कोरोना संक्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ भने निको हुनेको संख्या पनि बढेको छ । तर कोरोना संक्रमित र उनीहरूको परिवारलाई त्रसाउने काममा समाज नै लागेको देखिन्छ । मानौं कोरोना लाग्ने व्यक्ति र उनका आफन्तहरू अपराधी हुन् जस्तो व्यववहार गरिन्छ । सधैं जनतालाई सूचना दिन अग्रस्थानमा खटिने सञ्चारकर्मीलाई पनि कोरोना लाग्यो, उनीहरूले मनो...

हङकङमा आज १०९ केस देखिए

हङकङमा आज १०९ केस देखिए
१९ डिसेम्बर २०२०। हङकङ । क्रान्ति सुब्बा । हङकङमा आज देखिएको १०९ नयाँ केस मध्ये ७ वटा केस आयातित र १०२ वटा केस स्थानीय रहेकाछ्न। स्थानीय केस अन्तर्गत ६० वटा केसको सम्बन्ध पुर्वका केससंग रहेका छ्न भने ४२ वटा केसको स्रोत अज्ञात छ। हङकङको कुल संक्रमित संख्या ८,०७९ पुगेको छ। तु थाउ स्टेटको क्वाइ तुङ हाउसबाट १ केस, चोइ वान स्टेटको मिङ लाई हाउसबाट १ केस, याटा सुपर मार्केट सातिनबाट ५ केस, लोहास प...

कोरोना महामारी पीडित व्यवसायीले गरे आन्दोलनकाे घाेषणा

कोरोना महामारी पीडित व्यवसायीले गरे आन्दोलनकाे घाेषणा
काठमाण्डाै – कोभिड १९ महामारीका कारण पेशा, व्यवसायमा समस्या भोगेका व्यवसायीहरु एकताबद्ध भएर आन्दोलनको घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसका कारण लकडाउन घोषणा पछि पेशा, व्यवसाय धरासायी भएको र राज्यले सेवामूलक तथा विभिन्न उद्योग, व्यवसायको समस्या समाधान गर्न उदासिन भएको भन्दै ७ दिनको अल्टिमेटम दिएर आन्दोलनको घोषणा गरेका हुन् । सार्वजनिक यातायात व्यवसायी, पर्यटनस...