कोशी प्रदेशको बिरोध अमेरिकामा पनि

कोशी प्रदेशको बिरोध अमेरिकामा पनि
सुरेश चाम्लिङ्गन्युयोर्कबाट युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाको  पूर्व सभापती वर्तमान सल्लाहकार मिलन राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अमेरीकाको लागी नेपालको राजदूत श्रीधर खत्रीलाई भेटी एक ज्ञापन पत्र हस्तान्तरण गर्नु भएको छ। प्रदेश न १ लाई कोशी प्रदेश नामाकरण गरेकोमा खेद व्यक्त गर्दै उक्त नाम तत्काल खारेज गरी किरात प्रदेश नामाकरण गर्न जोड़दार माग गरेको छ।  प्रेस विज...

गायक डेविट र निसाको स्वरमा ‘ए कान्छा ए कान्छी’ (भिडियो)

गायक डेविट र निसाको स्वरमा ‘ए कान्छा ए कान्छी’ (भिडियो)
काठमाडौँ । नव गायक डेविट राई र गायिका निसा राईको स्वरमा रहेको ‘ए कान्छा ए कान्छी’ गीतको स्टुडियो भिडियो स्टुडियो किङ युट्युव च्यानलबाट सार्वजनिक भएको छ । मायालु प्रेमी प्रेमीका बीचको भावनात्मक प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । सैलेजा काफ्लेको शब्द तथा पवन बान्तवा राईको संगीत गीतमा रहेको छ । गीतलाई मनोज साङ्सोन राईले एरेन्ज गरेका छन । रेकर्ड र एडिटमा सुरेस राई र मनोज साङ्सोन राई , मिक्स र मास्ट...

मन्त्री किरातीको शब्दमा ‘पहराकी फूल’

मन्त्री किरातीको शब्दमा ‘पहराकी फूल’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फूल’ विमोचन भएको छ। मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गर्नुभएको हो। उहाँले आफ्नो गाउँको सम्झनामा गीत लेखेको बताउनुभयो। उहाँले भन्नुभयो, “संयोग पनि माला जस्तै रहेछ, एउटा चुँडियो भने सबै भुइँमा झर्ने। हवाई जहाजमा हिँड्दा हिँड्दै गाउँको याद धेरै आयो। त्यही बेला लेखेको गीत...

गिता गिरीको शब्दमा ’ पहरी फूल २ ’ सार्वजनिक

गिता गिरीको शब्दमा ’ पहरी फूल २ ’ सार्वजनिक
काठमाडौं, चैत्र ४ गते । गायिका मिलन नेवार र रवि ओडको स्वरमा ’ पहरी फूल २ ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र गिता गिरी शेरचनको शब्द रचना रहेको छ । प्रेमभाव रहेका गीतको भिडियोमा पुष्प खड्का र बिना राउतको अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ । पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफूले आम दर्शक तथा स्रोता माझमा पुयाउन पा...

हङकङ निवासी गायिका सीता सिंखक र मोडेल टिबि याक्खा जमेको गीत ‘जेप्पा’ सार्वजनिक

हङकङ निवासी गायिका सीता सिंखक र मोडेल टिबि याक्खा जमेको गीत ‘जेप्पा’ सार्वजनिक
काठमाडौँ । लोकप्रिय गायक राजेश पायल राई र हङकङ निवासी गायिका सीता सिङ्खक को स्वरमा सजिएको ‘जेप्पा’ बोलको म्युजिक भिडियो ओ एस आर डिजिटल मार्फत सार्वजनिक भएको छ । गीतमा शब्द हेनसेन याक्खाको तथा सङ्गीत राजन मुकारुङको रहेको छ । विसम आचार्यले सङ्गीत संयोजन गर्नुभएको हो । प्रेमी प्रेमिका बीचको भावनात्मक प्रेम सम्बन्धलाई कथामा तयार पारिएको उक्त म्युजिक भिडियोमा यस गीतका प्रस्तोता हङकङ निवासी साहित्यकार ट...

साताको तीन कविता – कवि सम्झना राई असफल

साताको तीन कविता – कवि सम्झना राई असफल
त्रीयुगा नगरपालिका ११ गाईघाट उदयपुर सम्झना राई असफल कविता लेखनमा चुपचाप लेख्न चाहने, कविमा पर्नुहुन्छ । आधा दर्जन भन्दा बढि संस्थाहरुको प्रमूख पदमा रहेर सामाजिक अभियान्ताको रुपमा सकृय, उहाँका आधा दर्जन कविताका कृतिहरु प्रकाशित छन । सधै भुइमान्छेको सरोकारहरु आफ्नो कविताको बिषयबस्तु बनाउनुहुने कवि सम्झना राई असफल नेपाली कविता लेखनको क्षेत्रमा एक शक्तीशाली हस्ताक्षर मध्ये एक हुनुहुन्छ प्रस्तुत छ साता...

पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक

पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक
काठमाडौं । याक्थुङ पाःलाम ‘थिबोःङ् तुक् हिङ्मन’ सार्वजनिक भएको छ । हाङ चेम्जोङ निर्देशित यस पाःलामको भिडियो सार्वजनिक भएको हो । बिहीवार काठमाडौंको माइतीघर स्थित तृप्ती रेस्टुरेन्टमा आयोजित एक कार्यक्रम बीच भिडियोको सार्वजनिक गरिएको हो । कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व एआइजी ठुले राईले पानसमा दियो बालेर उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा विशेष अतिथिहरू कियाचुका उपाध्यक्ष गोबिन्द आम्...

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाद्वारा सोलुखुम्बुमा नोक्छुङ/नोक्छुहरु सम्मानित

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाद्वारा सोलुखुम्बुमा नोक्छुङ/नोक्छुहरु सम्मानित
शेखर राई/ राकेश राईन्यूह्यम्सायर युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले (UKROA) किरात राई संस्कृति र संस्कारमा आधारित पुजा/अनुष्ठान र कर्मकाण्डहरुलाई मुन्दुमी बिधी पूर्वक सम्पन्न गर्न सक्ने अग्रज गुरुहरु - जसलाई नोक्छुङ /नोक्छो र तोकाया  भन्ने गरिन्छ - लाई गत फागुन ३ गते  सोलुखुम्वु जिल्लाको माप्य दुधकोशी गाँउपालिका-१ मा विशेष कार्यक्रमक़ो ओयोजना गरी सम्मान गरेको छ। प्रकृ...

चीन अमेरिका द्वन्दको विवरण

चीन अमेरिका द्वन्दको विवरण
रमेश केसी विश्व भूराजनीतिका अध्येता डा. पराग खन्नाले समकालिन विश्वलाई बुझ्न तीन कुराहरुको आवश्यकता औल्याएका छन् । ति हुन भू–राजनीति, भू–अर्थनीति र भू–प्रविधी । यी तीनै  कुरा बुझेका केभीन रुढले चीन अमेरिका द्वन्दको विवरण दिदै पुस्तक प्रकाशन गरेका छन । रुढ अस्ट्रेलियाका पूर्व पराराष्ट्र मन्त्री, पूर्व प्रधानमन्त्री र वर्तमान थिङक ट्याङ्क एसिया सोसाइटीका अध्यक्ष हुन । चीनीया भाषा मण्डारीनक...

हङकङ सरकारले अप्रिल १६ मा दिने ५,००० डलरको भौचर बारे पुर्ण जानकारी

हङकङ सरकारले अप्रिल १६ मा दिने ५,००० डलरको भौचर बारे पुर्ण जानकारी
क्रान्ति सुब्बा हङकङ सरकारले दुई किस्तामा प्राप्त हुने गरि योग्य नागरिकहरूलाई दिइने ५,००० हङकङ डलर बराबरको इलेक्ट्रोनिक उपभोग भौचरको वितरण सम्बन्धि विवरण सार्वजनिक गरेको छ। मार्च १० तारीख शुक्रबार  सार्वजनिक गरेको विवरण अनुसार स्थायी बासिन्दा र नव आगन्तुक अर्थात अस्थायी वासिन्दाले यही १६ अप्रिलमा ३,००० हङकङ डलर बराबरको पहिलो किस्ता प्राप्त गर्नेछन् र दोस्रो किस्ताको रूपमा बाँकी रहेको २,०...