मेचु धिमालको ’सङ्गो संसार’ भिडियो सार्वजनिक

मेचु धिमालको ’सङ्गो संसार’ भिडियो सार्वजनिक
काठमाण्डौं अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ । यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, सिङ्गो संसार । यसमा मेचु धिमालले स्वर दिएकी छिन् । गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट निकै चर्चा बटुलेकी उनले यसमा मीठो भाक...

साताको तीन कविता-कवि जीत बुढाथोकी छन्त्याल

साताको तीन कविता-कवि जीत बुढाथोकी छन्त्याल
ठाडाखानी ६ रघुगंगा म्याग्दीका कवि जीत बुढाथोकी छन्त्याल राम्रो सम्भावना बोकेका हुनुहुन्छ । हाल रिडिङ बेलायतमा बसोबास गर्ने यी कविका कविताहरु मानवताका बिषयमा केन्द्रीत रहन्छ । उनी विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखाको सहसचिवको रुपमा कार्यरत छ्न र नेपाल मुक्तक प्रतिष्ठान बेलायतमा संलग्न रहेका छन् । कविता र मुक्तक विधामा कलम चलाउदै आउनु भएका उहाँ बेलायतका एक उदियमान सर्जक हुनुहुन्छ। प्रस्तुत छ सा...

हङकङमा मास्क,क्वारेन्टाइन,पिसिआर आदेश खारेज हुनेबारे केहि कुरा

हङकङमा मास्क,क्वारेन्टाइन,पिसिआर आदेश खारेज हुनेबारे केहि कुरा
क्रान्ति सुब्बा https://youtu.be/3orHCsOcv30 हङकङमा लागु अवस्थामा रहेका केहि रहलपहल महामारी सम्बन्धि अन्तिम  प्रतिबन्धहरु जस्तै मास्क अनिवार्य लाउनुपर्ने लगायतका केहि नियम यही वर्षभित्र अर्थात २०२३ साल लागेको ३ महिनाभित्र हटाइने प्रण हङकङका लिडर जोन लीले अभिव्यक्त गरेपछि हङकङको जनजीवनमा नयाँ रौनक छाएको बुझ्न सकिन्छ। हङकङमा महामारी नियन्त्रण मापदण्ड अन्तर्गतका केवल दुइ वटा खम...

हङकङका कार्यकारी प्रमुख जोन लीद्वारा चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा शुभकामना

हङकङका कार्यकारी प्रमुख जोन लीद्वारा  चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा शुभकामना
क्रान्ति सुब्बा,हङकङ । हङकङका कार्यकारी प्रमुख जोन ली र उनको श्रीमतीले हङकङेली जनतालाई लुनार नयाँ वर्षको शुभकामना व्यक्त गरेका छ्न। नयाँ वर्षको पुर्व सन्ध्यामा शुभकामना व्यक्त गर्ने क्रममा उनले हङकङवासीहरू खरायो झैँ लचिलो, निर्भीक र निरन्तरको सुधारमा उन्मुख रहन प्रयासरत रहने गुणले युक्त भएको बताए । "खरायो जिवन्तताको महान प्रतीक पनि हो, त्यसैले यो लुनार न्यू इयर हङकङको लागि एउटा नयाँ सुरुव...

आखिर पुरुषहरू के चाहन्छन् ?

आखिर पुरुषहरू के चाहन्छन् ?
बालिका बान्तावा पुजा र पुजन प्रेममा लीन भएको तीन बर्षपछि वैवाहिक जीवनमा बाँधिन्छ्न । छोरा जन्मिएको एक बर्ष पश्चात्  पुजनमा बिस्तारै परिवर्तन आउन थाल्दछ । छोरा जन्मिएको तीन वर्ष  पुग्दा नपुग्दै पुजनले फेरि कान्छी श्रीमती  भित्र्याउँछ । शारीरिक, मानसिक यातना सहन नसकेपछि नाबालक छोरालाई माइतीमा छाडेर पुजा छोराको भविष्यको लागी बैदेशिक रोजगारको सिलसिलामा दुबईतिर लाग्छिन। दुबई लागेको केहि समय नबित्दै...

साताको तीन कविता -कवि युवीर चेम्जोङ

साताको तीन कविता -कवि  युवीर चेम्जोङ
समकालीन कविता क्षेत्रका युवा हस्ताक्षर हुन् कवि युवीर चेम्जोङ । पछिल्लो समय नेपाली साहित्यमा चलेको फरक आयाम आन्दोलनका एक अभियन्ता हुन् उनी । स्थानीय स्वाद, अर्गानिक बिम्ब र पहिचान उनको कविताको आधार स्तम्भ हो । उनको कविताहरुले भुईमान्छेको बिषयबस्तुहरुलाई सजिव रुपमा चित्रण गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । हजुरलाई एउटा प्रश्न मेरो कुराले हजुर पिरमा होला म त भिरमा छु माथि जाउँ चढ्न सक्दिन...

दमकमा माघ ६ गते लिम्बु चलचित्र “रित” प्रदर्शन हुने

दमकमा माघ ६ गते लिम्बु चलचित्र “रित”  प्रदर्शन हुने
दमक , झापा । लिम्बु मौलिक चलचित्र “रीत” को विशेष प्रदर्शनी दमक बजारमा हुने भएको छ । लिम्बु जातीको संस्कार संस्कृती र जनजिविकालाई मुख्य कथावस्तु बनाईएको चलचित्र “रीत” आगामी माघ–६ गते झापाको दमक स्थित किरात भवनमा बिषेश प्रर्दशन हुने तयारी रहेको कुरा चलचित्रका निर्माता बिष्णुकुमार ईङनामले जानकारी दिएका छ्न । दिनेश लिङदेन द्धारा निर्देशित उक्त लिम्बु कथानक चलचित्रमा मुख्य कलाकारको रुममा तान्छो...

प्रवासी नेपाली मंच न्युयोर्कले नवनिर्वाचितलाई सम्मान गर्‍यो

प्रवासी नेपाली मंच न्युयोर्कले नवनिर्वाचितलाई सम्मान गर्‍यो
न्युयोर्क , अमेरिका । प्रवासी नेपाली मंच न्युयोर्क च्याप्टरको आयोजनामा प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका नवनिर्वाचित अध्यक्ष संजय थापा र सदस्य कुन्ती थापा तथा उत्तर अमेरिका महादेश कमिटी (North America Continent Committee, USA/Canada) सदस्य अशोक कार्कीको सम्मानमा हालै शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका नेता पुर्व आइजीपी सर्वेन्द्र खनालको बिशेष आतिथ्यमा आयोजित ...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको साधारण सभा सम्पन्न

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको साधारण सभा सम्पन्न
न्यूयोर्क । गत जनवरी ८ तारिख, २०२३ आईतबारका दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को “बार्षिक साधारण सभा तथा संघीय परिषद बैठक” न्यूयोर्क स्थित फिप्ना कार्यालयमा सफलता पूर्वक सम्पन्न भएको छ । साधारणसभा तथा संघीय परिषदको बैठकमा फिप्नााका सल्लाहकार, संघीय परिषदका सभामुख, उपसभामुख, पूर्व अध्यक्षहरू र सदस्य संस्थाका अध्यक्ष एवं आठौं महाधिवेशन प्रतिनिधि तथा संघीय परिषद सदस्यहरुको उपस्थिति रहे...

लायन्स क्लब धरानले शिक्षाको लागि एक रुपैया अभियानको शुरुवात पुर्वयुवराज्ञी हिमानी शाहबाट

लायन्स क्लब धरानले शिक्षाको लागि एक रुपैया अभियानको शुरुवात पुर्वयुवराज्ञी हिमानी शाहबाट
धरान: लायन्स क्लब अफ धरान पाँचकन्याले शिक्षाको लागि एक रुपैया अभियानको शुरुवात गरेको छ । धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा लायन्स क्लब अफ धरान पाँचकन्याले पुर्व युवराज्ञी हिमानी शाह प्रमुख आतिथ्यमा उक्त अभियानको शुरुवात गरेकोछ। प्रमुख अतिथि पुर्वयुवराज्ञी हिमानी शाहको उपस्थितिमा यो अभियान लायन्स क्लब अफ धरान पाँचकन्या र पुर्वाञ्चल बहिरा विद्यालयबीच सम्झौत...