अनिल गुरुङको नयाँ गीत ‘म हु साइको’ सार्वजनिक
काठमाण्डौं ।
नेपाली गीत संगीत क्षेत्रमा अलि फरक धारको अनि फरक शैलीको गीत संगीत तथा भिडियो बजारमा आउने क्रम जारी रहेको छ । पत्रकार तथा कलाकार अनिल गुरुङ्गको शब्द तथा स्वरमा रहेको गीत `म हुँ साइको´नमस्ते अनलाईन टिभीको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ ।
नेपालमै पहिलो पटक नयाँ धारको स्वरुपमा गीत निर्माण गरेको गायक अनिलले बताए । अनिल गुरुङ्गको शब्द संगीत अनिल गुरुङ्गको रहेको छ भने उमेश गुरुङ्गक...









