न्युयोर्कमा संचारिका समुह नेपालकी अध्यक्ष विमला तुम्खेवासंग अन्तरक्रिया हुने

न्युयोर्कमा संचारिका समुह नेपालकी अध्यक्ष विमला तुम्खेवासंग अन्तरक्रिया हुने
न्युयोर्क, अमेरिका। कवि, संचारकर्मी, हङकङ खबर अनलाइनकी नेपाल संपादक सञ्चारिका समूह नेपालकी केन्द्रीय अध्यक्ष विमला तुम्खेवा अमेरिकी सरकारद्वारा प्रदान गरिने "गलत सूचनाको पहिचान तथा व्यवस्थापन विधि "(Approaches to Identifying and Managing Disinformation) विषयक २१ दिने  कार्यशाला गोष्ठीको निम्ति छनौट भइ अमेरिका गएकी थिइन । उनले अमेरिकाको विभिन्न राज्य कोलोरडो,डेनभर आदिमा परिचालन भएको कार्यक...

हङकङमा नयाँ केस झन्डै १० हजार,८ जनाको समुह रेस्टुरेन्टमा छिर्ने हो भने नेगेटिभ हुनुपर्ने,स्कुल हाफ डे मात्र लाग्ने

हङकङमा नयाँ केस झन्डै १० हजार,८ जनाको समुह रेस्टुरेन्टमा छिर्ने हो भने नेगेटिभ हुनुपर्ने,स्कुल हाफ डे मात्र लाग्ने
क्रान्ति सुब्बा अगस्ट २८ तारीख आइतबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ९,७०८.स्थानीय केस संख्या : ९,४९५.पिसिआरबाट पुष्टि केस संख्या : २,९३०.एन्टिजेनबाट पुष्टि केस : ६,५६५.आयातित केस संख्या : २१३ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ८९ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ६० जना ।यी केसहरु  हङकङ भित्रीएको पहिलो र ...

साहित्य परिषद भुटानद्वारा लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे पुरस्कृत

साहित्य परिषद भुटानद्वारा लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे पुरस्कृत
अर्जुन प्रधान/ अमेरिका । साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद भुटानले ‘परिषद युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । परिषदले विज्ञप्ति जारी गर्दै नेरु ५० हजार १ रूपैयाँ राशीको सो पुरस्कार आङ्देम्बेलाई प्रदान गर्ने निर्णय भएको सचिव खेम रिजालले जानकारी दिएका छन्।साहित्य परिषद भुटानले आङ्देम्बेलाई पुरस्कार प्रदान गर्ने निर्णय सहितको विज्ञप्तिमा उनका योगद...

अगस्ट २७: हङकङमा आज ८,४५७ जना संक्रमित,एकजना दुधेबालक र १० वर्षे बालक आइसियुमा

अगस्ट २७: हङकङमा आज ८,४५७ जना संक्रमित,एकजना दुधेबालक र १० वर्षे बालक आइसियुमा
क्रान्ति सुब्बा अगस्ट २७ तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ८,४५७.स्थानीय केस संख्या : ८,२२५.पिसिआरबाट पुष्टि केस संख्या : १,८१६.एन्टिजेनबाट पुष्टि केस : ६,४०९.आयातित केस संख्या : २३२ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १०८ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ४७ जना ।यी केसहरु  हङकङ भित्रीएको पहिलो र...

अमेरिकामा सिक्किमका पुर्व मुख्यमन्त्री डा पवन चाम्लिङलाई भव्य स्वागत तथा सम्मान

अमेरिकामा सिक्किमका पुर्व मुख्यमन्त्री डा पवन चाम्लिङलाई भव्य स्वागत तथा सम्मान
अमेरिका । विश्वब्यापी कोरोना महामारीमा लागु गरिएको स्वास्थ्य सुरक्षा मापदण्डका कारण भौतिक उपस्थिती संम्भव नभएकोले उभौलि साकेलाको पावन अवसर पार्दै सन् २०२१ को जुन महिनामा विश्वभरिका विभिन्न देशहरूमा संगठित किरात राईहरुको समाजिक सांस्कृतिक संघ-संस्थाहरूलाई गोलवद्ध गर्दै युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) ले आयोजना गरेको भर्चुयल “शुभकामना आदान-प्रदान कार्यक्रम” मा आमन्त्रित प्रमूख अति...

चेतनालाई कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ तर कहिले ?

चेतनालाई कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ तर कहिले ?
रमेश केसी   हिन्दु देवता– ब्रह्मा, विष्णु र महेश क्रमशः सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ताको रूपमा चिनिन्छन् । मानव खोपडीभित्र रहेको मासु जस्तो नसा र कोषहरूले भरिएको मस्तिष्कमा पनि माथिका तिनै गुण पाइन्छन् । प्राविधिक शब्दमा भन्नुपर्दा मस्तिष्कका भागलाई मुल रूपमा  सेरेब्रम,सेरेबेलुम, ब्रेनस्टेम भनेर तीन भागमा बिभाजन गरिएको छ। प्राचीन ग्रीस, हिन्दु, बौद्...

साताको तीन कविता – कवि पुकार राई

साताको तीन कविता – कवि पुकार राई
भारतको कालेबुङमा बसोबास गरिरहेका कवि  पुकार राई आफ्नो पुस्ता माँझ शसक्त  कवि हुन् । उनको "हल्लुँड" कविताकृति प्रकाशित भैसकेको छ । मानवीय  मनोदशालाई शब्दहरु मार्फत   शक्तिशाली रुपमा प्रस्तुत गर्नुका साथै शासन र व्यवस्थामा रहेको कमी कमजोरीको बिरोधमा निक्कै कडा रुपमा उनका कविताहरुले बिरोध गरिरहेका हुन्छन। प्रस्तुत छ साताको तीन कविता । हल्लुँड खेतमा नारिइरहेका हलगोरुको जुरोबाटजब उदाउँछ देवत...

अगस्ट२६:हङकङमा दैनिक केस १० हजार नाघ्ने,रेस्टुरेन्ट पार्टीमा जानेलाई कोभिड टेस्ट गर्नुपर्ने नियम लागु, नयाँ केस ७,८३५,

अगस्ट२६:हङकङमा दैनिक केस १० हजार नाघ्ने,रेस्टुरेन्ट पार्टीमा जानेलाई कोभिड टेस्ट गर्नुपर्ने नियम लागु, नयाँ केस ७,८३५,
क्रान्ति सुब्बा अगस्ट २६ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ७,८३५.स्थानीय केस संख्या : ७,६६५.पिसिआरबाट पुष्टि केस संख्या : २,२०८.एन्टिजेनबाट पुष्टि केस : ५,४५७.आयातित केस संख्या : १७० जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ५५ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ३८ जना ।यी केसहरु  हङकङ भित्रीएको पहिलो ...

अगस्ट २५ : हङकङमा आज थपिएको केस ८,५७९,मृत्यु संख्या ९,एकजना मृतक को उमेर १०८

अगस्ट २५ : हङकङमा आज थपिएको केस ८,५७९,मृत्यु संख्या ९,एकजना मृतक  को उमेर १०८
क्रान्ति सुब्बा अगस्ट २५ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ८,५७९.स्थानीय केस संख्या : ८,२८२.पिसिआरबाट पुष्टि केस संख्या : २,९६०.एन्टिजेनबाट पुष्टि केस : ५,३२२.आयातित केस संख्या : २९७ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १४४ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ८६ जना ।यी केसहरु  हङकङ भित्रीएको पहिलो ...

हङकङमा टाइफुन नम्बर ८ खारेज,सट्टामा टाइफुन सिग्नल नम्बर ३ जारी

हङकङमा टाइफुन नम्बर ८ खारेज,सट्टामा  टाइफुन सिग्नल नम्बर ३ जारी
क्रान्ति सुब्बा https://youtu.be/z4EVq2YG2wY भिडियो हेर्न माथि क्लिक गर्नुहोस् टाइफुन मा-ओनको खासै गम्भीर प्रभाव नपरेको स्थिति रहयो हङकङमा । अगस्ट २४ तारिख मध्य रात सम्मको खबर अनुसार गृह विभागले भैपरी आउने तथा आपतकालीन अवस्थाको सामाना गर्नुपर्ने नागरिकको लागि हङकङका  विभिन्न जिल्लामा ३० अस्थायी आश्रयस्थल खोलेको थियो जहाँ   १२० जनाले आश्रयस्थलमा शरण लिएका थिए । २४ ता...