साताको तीन कविता- कवि मानप्रसाद सुब्बा

साताको तीन कविता- कवि मानप्रसाद सुब्बा
मानप्रसाद सुब्बा भारतीय मुलका नेपाली साहित्यकार मध्ये एक प्रसिद्ध नाम हो । करिब चार दशकदेखि नेपाली लेखनमा सक्रिय उहाँको लेखन एक प्रतिनिधि स्वर हो। सिमान्तकृत र आदिवासी सौन्दर्यको उपस्थिति उहाँको लेखनमा प्रतिनिधि रुपमा उपस्थित भैरहेको हुन्छ। भारतमा बसेर लेखीरहेका लेखकहरुमध्ये उहाँ सम्मानित र अग्रस्थानमा हुनुहुन्छ । बिशेषगरी मानवीय संवेदनशीलतालाई उहाँले आफ्नो लेखनमा अत्यन्तै शसक्त र शालिनरुपमा उतारि...

राजेश पायल राईको स्वर,नायिका मिरुना मगरको अभिनय रहेको “मियो हौ तिमी मेरो मायाको ” चर्चाको शिखरमा

राजेश पायल राईको स्वर,नायिका मिरुना मगरको अभिनय रहेको “मियो हौ तिमी मेरो मायाको ” चर्चाको शिखरमा
काठमाण्डौं । राई इज किङ्ग राजेश पायल राई र युके निवासी गायिका कल्पना राईको आवाजमा रहेको नयाँ गीत “मियो हौ तिमी मेरो मायाको ” भिडियो छोटो समयमै दर्शकस्रोताहरूबाट अत्याधिक रूचाईएको छ। नेपाली गीतसंगीत जगतमा चर्चा चुलिदै गएको “मियो हौ तिमी मेरो मायाको ” बोलको गीतमा टिका चाम्लिङ्गको शब्द रचना तथा शान्ति राम राई को संगीत रहेको छ । गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा आकर्...

साऊन २८ मा धरानको सैनिक भवनमा सँगसँगै बाँच्न पाउं को प्रिमियर हुँदै

साऊन २८ मा धरानको सैनिक भवनमा सँगसँगै बाँच्न पाउं को प्रिमियर हुँदै
धरान । धरानको सैनिक भवनमा आगामी साउन २८ गते‘सॅंगसॅंगै बाच्न पाऊॅं’ नामक नेपाली कथानक चलचित्रको प्रिमियर शो हुने भएको छ। "नेपाली कला तथा साहित्यको संरक्षण र प्रवर्द्वन गरौं" भन्ने मूल नाराको साथ चलचित्र प्रदर्शन हुने भएको हो। चलचित्रमा गौरव पहाडी, बिमला खजुम लिम्बू,उदय सुब्बा, सुरविर पण्डित र जीवन लिम्बू लगायतका कलाकारहरुको अभिनय रहेको छ भने मिलन चोङबाङ (लिम्बू)को निर्देशन र भीम चोङबाङ, ईन्द्र चोङ...

टुहुरी छोरीकाे कथामा आधारित गीत ‘म टुहुरी’ सार्वजनिक

टुहुरी छोरीकाे कथामा आधारित गीत ‘म टुहुरी’ सार्वजनिक
धरान / गायिका रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुराे बनेका छाेरा-छारीकाे कथामा आधारित गीत सार्वजनिक भएको छ । राजन क्षेत्रीको शब्द सङ्गीतमा रहेको उक्त गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानल मार्फत सार्वजनिक उक्त गीतमा रमा अधिकारी, युनिसा दाहाल, पवन सुवेदी, निरू केसी, मिना राई...

धरानमा ग्लेन्स फेशन शो आयोजना हुने

धरानमा ग्लेन्स फेशन शो आयोजना हुने
धरान | बण्डल एजेन्सी धरानको आयोजनामा हुने " ग्लेन्स फेशन शो २०२२" को लागि बीस जना धरान तथा इटहरीका मोडलहरु अडिसनबाट छानिएका छन् । धरान मेगा कलेजमा आयोजना गरिएको अडिशनबाट मोडलहरु छानिएका हुन। आगामी भदौ अन्तिम साता धरानमा आयोजना हुने फेशन शोका कोरियोग्राफी मिस स्टेट १ तेस्रो संस्करण बिजेता श्वेता भुजेलले गर्दैछिन । भुजेल कोरियोग्राफरको रुपमा पहिलो पल्ट काम गर्दैछिन। यस अघि बण्डल रनवे फेशन शोको ती...

अगस्ट १२ : हङकङ ४,४३९ कोभिड केस थपिए,८० वर्ष माथिका ४ जनाको मृत्यु

अगस्ट १२ : हङकङ ४,४३९ कोभिड केस थपिए,८० वर्ष माथिका ४ जनाको मृत्यु
क्रान्ति सुब्बा अगस्ट १२ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,४३९.स्थानीय केस संख्या : ४,२२२.पिसिआरबाट पुष्टि केस संख्या : १,२६३.एन्टिजेनबाट पुष्टि केस : २,९५९.आयातित केस संख्या : २१७ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १०८ जना.आयातित केसमा  युकेबाट ३५ जना , अमेरिकाबाट २८ जना , इन्डियाबाट २१ जना, सिंगापुरबाट र अस्ट्रेलियाबाट १४ जना, फिल...

मगर संघ हङकङको २५ औं वार्षिकोत्सब सम्पन्न,विभिन्न क्षेत्रका मगर व्यक्तित्व सम्मानित

मगर संघ हङकङको २५ औं वार्षिकोत्सब सम्पन्न,विभिन्न क्षेत्रका मगर व्यक्तित्व सम्मानित
हङकङ । मगर संघ हङकङले आफ्नो २५ औं वार्षिकोत्सव भव्यताका साथ अगस्ट ६ तारीख शनिबार जोर्डन स्थित चुम्लुङ हिममा सम्पन्न गरेको  छ । वार्षिकोत्सवका अवसरमा आ-आफ्नो क्षेत्रमा आबद्ध मगर व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । `वर्ष पुरुष–२०२२´ को लागि मगर संघ, हङकङ, नौमती बाजा समूहका अध्यक्ष हरि थापा मगर र `वर्ष महिला–२०२२´ का लागि मगर संघ, हङकङकी पूर्व महासचिव एवं लाङ्घाली समाज, हङकङकी अध्यक्...

अगस्ट १०:तीन रात बिताइसकेका ९,००० व्यक्तिले क्वारेन्टाइन होटेल छोडे,हङकङमा ४,५९३ केस थपिए

अगस्ट १०:तीन रात बिताइसकेका ९,००० व्यक्तिले क्वारेन्टाइन होटेल छोडे,हङकङमा ४,५९३ केस थपिए
क्रान्ति सुब्बा अगस्ट १० तारीख बुधबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,५९३.स्थानीय केस संख्या : ४,३४४.पिसिआरबाट पुष्टि केस संख्या : १,७१६.एन्टिजेनबाट पुष्टि केस : २,६२८.आयातित केस संख्या : २४९ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ११३ जना.आयातित केसमा  युकेबाट ४५ जना , अमेरिकाबाट २७ जना ,  फिलिपिन्सबाट २२जना , इन्डियाबाट १९ जना,सिंगापुरबाट र था...

अगस्ट ९: हङकङमा ४,०४५ नयाँ कोरोना केस थपिए, तीन जनाको मृत्यु

अगस्ट ९: हङकङमा ४,०४५ नयाँ कोरोना केस थपिए, तीन जनाको मृत्यु
क्रान्ति सुब्बा अगस्ट ९ तारीख मंगलबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४,०४५.स्थानीय केस संख्या : ३,७८३.पिसिआरबाट पुष्टि केस संख्या : १,४३९.एन्टिजेनबाट पुष्टि केस : २,३४४.आयातित केस संख्या : २६२ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १४० जना.आयातित केसमा  युकेबाट ३८ जना , अमेरिकाबाट २७ जना ,  फिलिपिन्सबाट २३ जना , इन्डियाबाट ३५ जना,सिंगापुरब...

टाइफुन मुलानका कारण हङकङमा सिग्नल ३ जारी

टाइफुन मुलानका कारण हङकङमा  सिग्नल ३ जारी
https://youtu.be/cMLu3smA3KU हङकङ टाइफुन रिपोर्टको भिडियो हेर्न माथी क्लिक गर्नुहोस् क्रान्ति सुब्बा हङकङको स्थानीय अंग्रेजी पत्रीका साउथ चाइना मर्निङ पोस्टका अनुसार मुलान टाइफुनले पश्चिमी ग्वाङ्डोङ, हेनान टापु र हङकङलाई प्रभाव पार्ने बताइएको छ। हङकङ बेधशालाले अगस्ट ९ तारीख बिहान ११:२५ बजे नम्बर ३ टाइफुनको वार्निङ सिग्नल जारी गरेको छ जस अनुसार हावाको बेग प्रती घन्टा ४१ किमि देखि ६...