साताको तीन कविता- कवि अमृता स्मृति
वर्तमान पुस्तामा राम्रो लेखीरहेकी कवि अमृता स्मृति नेपाली साहित्यमा एक आशलाग्दो र भरपर्दो व्यक्तित्व हुन । उहाँको कविताहरुले मानवीय सरोकारका सबै बिषयबस्तुहरुलाई सुक्ष्म र प्रखररुपमा उठाईरहेका हुन्छन । हालसम्म उहाँको स्मृतिका आवाजहरू कविताकृति प्रकाशित छ । भने राष्ट्रिय कविता महोत्सव, नेपाल प्रज्ञा प्रतिष्ठान (२०७८ दोस्रो राष्ट्रिय कविता प्रतियोगिता, युनेस्को र विइन्स्पायर २०७३ मा प्रथम भैइसक्नु भए...









