प्रमोद खरेलको स्वरमा “रुदिन भन्थे” बजारमा

प्रमोद खरेलको स्वरमा “रुदिन भन्थे” बजारमा
काठमाण्डौं । काठमाडौं : गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत "रुदिन भन्थे" सार्वजनिक भएको छ । विक्रम चौहानको निर्देशनमा रहेको भएको गीतमा अजय पोखरेलको शब्द र इन्द्र बहादुर दाहाल शिशिरको संगीत रहेको छ । के आइ डि डिजिटल मिडिया नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा विक्रम बुढाथोकी , उषा उप्रेती र सहिल शर्मालाई फिचरिङ गरिएको छ । विशाल निरौलाले एरेन्ज गरेको गीत अलं...

मे १९: हङकङमा रिपोर्ट भएको संक्रमित केस २९१,प्रकोपको अर्को क्लस्टर सेन्ट्रलमा देखियो

मे १९: हङकङमा रिपोर्ट भएको संक्रमित केस २९१,प्रकोपको अर्को क्लस्टर सेन्ट्रलमा देखियो
क्रान्ति सुब्बा मे १९ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २९१.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ११६.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १७५.कुल संक्रमित संख्या : १,२०९,६८८ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३६६.आयातित केस संख्या : ३८ जना आयातित केसमध्ये २२ जना विमानस्थलमा पत्ता लागेका  थिए । १४ जना डिजाइनेटेड क्वारेन्टाइन...

साहित्यकार मीना श्रेष्ठको दोस्रो कविता संग्रह `फर्गेट एस्टर्डे´विमोचन हुदै

साहित्यकार मीना श्रेष्ठको दोस्रो कविता संग्रह `फर्गेट एस्टर्डे´विमोचन हुदै
काठमाण्डौं । साहित्य पत्रकार संघ नेपाल र अमेरिका नेपाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा साहित्यकार मीना श्रेष्ठको दोश्रो कविता संग्रह "फर्गेट एस्टर्डे" कृति प्रज्ञा भवन कमलादीमा ज्येष्ठ ८ गते आइतबार दिउँसो १:३० बजे विमोचन हुने भएको छ । झन्डै एक दशकको अन्तरालमा यो कृति बजारमा ल्याउन लागीएको कुरा साहित्यकार श्रेष्ठले बताइन । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम आय...

सुधिर श्रेष्ठ र रिया रुम्बाको फिचरिङमा `जुनी जुनी´सार्वजनिक

सुधिर श्रेष्ठ र रिया रुम्बाको फिचरिङमा `जुनी जुनी´सार्वजनिक
काठमाण्डौं । युवा पुस्तामा निकै रुचाएकी गायिका अनु चौधरी र गायक जनक विवस न्यौपानेको स्वरमा ’जुनी जुनी ’ सार्वजनिक भएको छ । गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ । जनक विवस न्यौपानेको शब्द संगीत र राजु कार्कीको संगीत संयोजनमा गीतमा रहेको छ । बुद्धि थापाको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निसान एस केको निर...

मे १८:हङकङमा आजको संक्रमित ३२९, क्वुन तङ क्लस्टरबाट संक्रमितले झुठो बयान दिएको शंका

मे १८:हङकङमा आजको संक्रमित ३२९, क्वुन तङ क्लस्टरबाट संक्रमितले झुठो बयान दिएको शंका
क्रान्ति सुब्बा मे १८ तारीख बुधबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३२९.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १२७.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २०२.कुल संक्रमित संख्या : १,२०९,३९७ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३६४.आयातित केस संख्या : ३१ जना आयातित केसमध्ये १० जना विमानस्थलमा पत्ता लागेका  थिए । १९ जना डिजाइनेटेड क्वारेन्टाइन ...

देवागंज प्रमुखमा बेचन मेहता बिजय

देवागंज प्रमुखमा बेचन मेहता बिजय
स्थानीय तहको निर्वाचनका लागि सुनसरीको देवानगंज गाउँपालिकाको अध्यक्ष पदमा बेचन मेहेता विजयी भएका छन । नेपाली कांग्रेसको तर्फबाट देवानगंज गाउँपालिकाको उपाध्यक्षमा कुमारी विभा यादव बिजयी भएकी छिन । जनता समाजवादी पार्टीका उम्मेदवार मेहताले ६ हजार ८ सय ७४ मत ल्याएर देवानगंज गाउँपालिकाको अध्यक्ष पदमा बिजयी भएका हुन भने कांग्रेसकी नेतृ कुमारी विभा यादवले ६ हजार १ सय १२ मत प्राप्त गरी उपाध्यक्ष पदमा बिजयी...

मे १७ : हङकङमा थप ४ वटा ओमिक्रोन उप-भेरिएन्ट बिए.४ केस आयात, संक्रमित केस ३२८

मे १७ : हङकङमा थप ४ वटा ओमिक्रोन उप-भेरिएन्ट बिए.४ केस आयात, संक्रमित केस ३२८
क्रान्ति सुब्बा मे १७ तारीख मंगलबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ३२८.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १६२.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १४९.कुल संक्रमित संख्या : १,२०९,०६८ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३६१.आयातित केस संख्या : ३९ जना आयातित केसमध्ये २३ जना विमानस्थलमा पत्ता लागेका  थिए । ११ जना डिजाइनेटेड क्वारेन्टाइन...

मे १६ : हङकङमा संक्रमित केस २३४, नयाँ क्लस्टरबाट केस थपिए

मे १६ : हङकङमा संक्रमित केस २३४, नयाँ क्लस्टरबाट केस थपिए
क्रान्ति सुब्बा मे १६ तारीख सोमबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २३४.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ११३.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १२१.कुल संक्रमित संख्या : १,२०८,७४० (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३६१.आयातित केस संख्या : ४२ जना आयातित केसमध्ये ३२ जना विमानस्थलमा पत्ता लागेका  थिए । जसमा अमेरिका , युके,टर्की , जाप...

मे १५ : नयाँ क्लस्टर क्वुन तङमा देखियो, हङकङमा संक्रमित केस २५९

मे १५ : नयाँ क्लस्टर क्वुन तङमा देखियो, हङकङमा संक्रमित केस २५९
क्रान्ति सुब्बा मे १५ तारीख आइतबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: २५९.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: १२६.अन्लाईन रयापिड टेस्टबाट आएको केस : १६८.कुल संक्रमित संख्या : १,२०८,५०६ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३६१.आयातित केस संख्या : ३३ जना आयातित केसमध्ये १७ जना विमानस्थलमा पत्ता लागेका  थिए । जसमध्ये १४ जना हिजो (१४ तारीख )...

 दीपा राई पुनको `दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरु´ सार्वजनिक

 दीपा राई पुनको `दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरु´ सार्वजनिक
काठमाडौ । दीपा राई पुनको कविता संग्रह ‘दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरु’ वैशाख ३१ गते २०७९ सालमा थापागाउँ स्थित मण्डला थिएटरमा सार्वजनीक भएको छ । कवि तुलसी दिवस, कवि स्वयंकी आमा विमला राई, नेपाली वाङमयका साक्षी खगेन्द्र लुईँटेल, साहित्य शिल्पी प्रगति राई, कवि स्वयं दीपा राई पुन र विप्लव प्रतीकले कविताकृतिको लोकार्पण गर्नुभएको थियो । “दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरु " पछिल्लो...