साताको तीन कविता – कवि यज्ञलाल सुवेदी

साताको तीन कविता – कवि यज्ञलाल सुवेदी
यज्ञलाल सुवेदी लामो समयदेखि नेपाली साहित्य छन्दमा राम्रो दखल राख्ने कविको रुपमा परिचित हुनुहुन्छ । बरेङ , बाटाकाचौर , लिग्दी , बागलुङ ठेगाना बुटवल उपमहानगरपालिका ९ रूपन्देहीको स्थानीय बासिन्दा उहाँ दर्जनौं कृतिको कृतिकार हुनुको साथै विभिन्न साहित्यीक संस्थाहरूमा संलग्न रही साहित्यीक गतिबिधिमा सक्रिय हुनुहुन्छ। प्रस्तुत छ साताको तीन कविता । सिँगारौँ  तृष्णा बढ्दा विचलित हुने हुन्छ यस्तो स्वभा...

साताको तीन कविता – कवि ललित विक्रम सिंह

साताको तीन कविता – कवि ललित विक्रम सिंह
नेपाली कविता लेखनको क्षेत्रमा  ललित विक्रम सिंह राम्रो कविको रुपमा परिचित हुनुहुन्छ । स्थायी ठेगाना कुशे २, जाजरकोट, कर्णाली प्रदेश हाल बुढानीलकण्ठ २, काठमाडौँमा बस्दै आउनु भएको उहाँको कविताहरुले मानविय सम्वेगहरुलाई निक्कै गहिरो रुपमा उजागार गरेको हुन्छ।  प्रस्तुत छ साताको तीन कविता । तिम्रै काखमा खुट्टा लुलाउँदै दशधारा दुध चुसेको आज झैँ लाग्छ आमा । तिम्रै कोखेलामा लुटपुटिएर खेलेको मा...

साताको तीन कविता – कवि डीबी बर्तौला

साताको तीन कविता – कवि डीबी बर्तौला
हेटौंडा -९, मकवानपुरका कवि डीबी बर्तौला शिक्षण पेशासग आवद्व हुनुहुन्छ । साहित्य सङ्गम मकवानपुर अध्यक्ष र मुक्तक मञ्च मकवानपुर संस्थापक अध्यक्ष समेत रहनु भएका उहाँ मुक्तक,कविता ,गजल,गीत,निबन्ध कथा लेेखनमा क्रियाशील हुनुहुन्छ । मस्तिष्क र हृदयका समायोजनबाट लेखिएका यी कविताहरु मान्छेलाई मान्छे नै भएर बाँची रहन अपिल गरेका छन् । प्रस्तुत छ साताको तीन कविता ।  म तिम्रो साथमा छु कतिन्जेल ओइलिएर बस्...

साताको तीन कविता – कवि कविता राई

साताको तीन कविता – कवि कविता राई
जन्म मिति- २०३८/४/८मा भोजपुरमा जन्मीएकी लेखक कविता राई नेपाली साहित्यको एक प्रभावशाली लेखक हुनुहुन्छ । जसका लेखनीले पहिचानको मुद्वालाई आफ्नो लेखनको माध्यमबाट नेपााली साहित्यको केन्द्रमा स्थापित गर्न भुमिका खेल्दै आएको छ । उहाँको हालसम्म कविता कृति - आमा र जून र बालकथा कृति - खरानीको बादल अनि उपन्यास - गुरु प्रकाशित छ । कविता महोत्सव प्रथम २०७८, पहिचान पुरस्कार - २०७९, भोजपुर प्रतिभा पुरस्कार बेला...

साताको तीन कविता – कवि दधिराम गेलाल

साताको तीन कविता – कवि दधिराम गेलाल
चाँगुनारायण नगरपालिका -३, भक्तपुर निवसी कवि दधिराम गेलाल भक्तपुरको परिचित कवि हुनुहुन्छ । मानवीय बिषयबस्तुलाई आफ्नो कविताको मुख्य बिषयबस्तु बनाएर लेख्दै आएका यी कविका कविहरुले मान्छेको संवेदनशीललाई उठान गरेको हुन्छ। प्रस्तुत छ साताको तीन कविता । मनको क्यानभासभित्र अनगिन्ती सपनाहरूमा सीमित सपनाहरू अमिट छन् सगरमाथाकै उचाइ बोकेका कति सपनाहरू सपनामा नै सकिन्छन् ब्युुँझदा केबल रित्तो ...

साताको तीन कविता – कवि वियोगी बुढाथोकी

साताको तीन कविता – कवि वियोगी बुढाथोकी
कवि वियोगी बुढाथोकी हाल नेपाली लेखक सङ्घको केन्द्रीय अध्यक्ष रुपमा क्रियाशील हुनुहुन्छ । चार दशक भन्दा लामो  समयदेखि नेपाली साहित्यमा सकृय उहाँ साहित्य लेखन , साहित्यीक अभियान र प्रकाशनमा पनि समानरुपले सकृय हुनुहुन्छ । प्रस्तुत छ साताको तीन कविता ।  जेनजी, समय र संबोधन असोज महिनाको निष्पट गहिरो रात प्रहरपछिको अर्को पहर नव तारागणको सरसराहट, झल्याकझिलिक अनुहारमा आक्रोशको आगो असन्तोषको शिखर ...

साताको तीन कविता -कवि सुरेन्द्र अस्तफल

साताको तीन कविता -कवि सुरेन्द्र अस्तफल
सुरेन्द्र अस्तफल नेपाली कविता लेखनमा तीन दशक भन्दा लामो समयदेखी कविता लेखी रहेका चितवन निवसी कवि हुनुहुन्छ । उहाँको कविताहरुमा मानविय संवेदनशीलता र राष्ट्रप्रेम गहिरोगरि झल्कीएको हुन्छ  प्रस्तुत छ साताको तीन कविता । एकथान नागरिकता सरकार हामीसित तपाईको पञ्जापत्र भएको एकथान नागरिकता छ जो कहिले राहतको लागि काम लाग्छ जो कहिले नेपाली हुँ भनेर सीमा नाकामा हजुरलाई देखाउन काम लाग्छ यसले कहिल्यै ...

साताको तीन कविता – कवि लोकसागर साम्बा

साताको तीन कविता – कवि लोकसागर साम्बा
नेपाली कविता लेखनमा राम्रो  सम्भावना बोकेका कवि हुन् लोकसागर साम्वा , आफ्ना कविताहरुमा मानिसका चेतनालाई  निक्कै तिख्खर रुपमा  उतार्न सक्ने क्षमता राख्ने उहाँ समकालीन कविहरुमा ससक्त कविको रुपमा स्थापित हुनुहुन्छ । प्रस्तुत छ साताको तीन कविता ।  यसरी देश छोडें पर... क्षितिजमा चरा जस्तै उड्न मन लागेर देश छोडेको होईन। हवाईजहाज चढ्ने रहरले पनि होइन, यही फलेको गुन्द्रुक र ढिंडो नमीठो  लागेर पनि ह...

साताको तीन कविता -कवि ईश्वर थोकर

साताको तीन कविता -कवि ईश्वर थोकर
नेपाली कविता लेखनमा ईश्वर थोकर एक प्रतिभाशाली कवि हुनुहुन्छ र उहाँको कविताहरुले मानिसको मनोभावलाई निक्कै गहिरोगरि व्यक्त गरेको हुन्छ । एक अनौठो मनोभाव जसले पटक पटक समाजको अस्तित्व र आफ्नै समवेदनालाई प्रश्न गरिहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता । दुम्जा एक संस्मरण पहिलो भेट हुनुपर्छ तिम्रो र मेरो मेरो र तिम्रो त्यतिखेर जतिखेर म स्वयंले डोहोरयाइरहेथेँ एकनासले अनेक उच्छ्वासले तिम...

साताको तीन कविता – कवि रश्मि रिमाल

साताको तीन कविता – कवि रश्मि रिमाल
कवि रश्मि रिमाल लामो समयदेखि कविता लेखीरहेकी सशक्त  कवि हुनुहुन्छ  । बिशेषगरि कवितामा कलम चलाईरहेकी रिमालका कविताहरुले राष्ट्रियता र मानवीयताको पक्षमा आवाज उठाईरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता । देशको खाँचो, जनताको चासो देशले खोजेको सत्य के हो? कसको आवाज सुन्ने सरकार? बिहानै खेतमा पसिना चुहाउने हात सहरमा काम खोज्दै भौतारिने पाइलाहरू के तिनीहरूको चासो सुनेको छ कोहीले? देशक...