धरानमा जी- बब र अस्मिता अधिकारी भदौ २५ मा आउंदै
धरान । अल नेपाल ठग्स फेमिली ‘एनटीएफ’ले आयोजना गरेको ‘र्याप ब्याटल ’ बाट एक्कासी चर्चामा आएका जी- बब नामले लोकप्रिय बनेका र्यापर सुदिप भण्डारी पहिलोपल्ट धरानमा आगामी भदौ २५ गते शनिबार आयोजना हुने " टूबोर्ग फुल भोल्युम कन्सर्ट "को लागि आउने भएका छन्।
फुल भोल्युम कन्सर्टमा जी- बब सँगै अहिलेकी लोकप्रिय गायिका अस्मिता अधिकारीले पनि आफ्नो गीतहरु प्रस्तुत गर्नेछिन् भने चर्चित ...









