मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी

मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी
उर्लाबारी । युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले संचालित  मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी गरिएको छ। तयारी संगै  पहिलो अडिसन समेत उर्लाबारीमा  गरिएको छ । सेन्ट्रल फेशन हव उर्लाबारीको आयोजनामा हुने मिस उर्लाबारीको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागीता रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले जानकारी दिनुभयो । दोस्रो चरणको अडिसन शनिबार हुने वहाँले जानकारी दिनुभयो । पहिलो चरणको अडिसन...

विरेन्द्र र शिल्पाको “अर्कै साथी ” सार्वजनिक

विरेन्द्र र शिल्पाको “अर्कै साथी ” सार्वजनिक
काठमाण्डौंविरेन्द्र नौभाग्य र नायिका शिल्पा पोखरेलको फिचरिङमा रहेको ‘अर्कै साथी’गीतको भिडियो एभरेष्ट ग्यालेरी को आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रंञ्जन राईको स्वर रहेको छ । प्रेम प्राप्ती र त्यागलाई गीतमा समावेश गरिएको छ । आफनी प्रेमीकालाई अर्कैको साथमा पाउदाको अनुभुतिलाई गीतमा देखाइएको छ । गौत्तम डंगोल सन्देशको शब्द तथा रोशन सिंहको संगीतमा गीत रहेको छ । उत्सव ...

बरिष्ठ लोकगायक जयनन्द लामाको निधन

बरिष्ठ लोकगायक जयनन्द लामाको निधन
काठमाडौँ। बरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको बुधबार बिहान २ बजे निधन भएको जानकारीमा आएको छ। राति २ बजे घर फर्किँदा घर अगाडी पार्किङस्थलमै गाडी भित्र लामाको निधन भएको बताइएको छ । उनी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-२ धार्पाका स्थायी बासिन्दा हुन् । हाल भक्तपुरस्थित कौश...

मिन्छामा राईसँग गायक राजेश पायल राईले ‘सायारेम’

मिन्छामा राईसँग गायक राजेश पायल राईले ‘सायारेम’
धरान। नयाँ प्रतिभाशाली कलाकारहरुलाई मौका दिने क्रममा गायक राजेश पायल राईले भ्वाइस अफ किडस प्रतियोगिताको फाइनलसम्म पुगेकी अर्की प्रतिभाशाली गायिका मिन्छामा राईसँगको युगल गीत ‘सायारेम’ को स्टुडियो भिडियो सहित सार्वजनिक गरेका छन। पछिल्ला गीतजस्तै यो गीतलाई पनि दर्शक -श्रोताहरुले औधि मनपराईरहेको सामाजिक संजाल तथा युट्युबको भ्युजले देखाएको छ। राजेश पायल राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गर...

रामकृष्ण ढकालको ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक

रामकृष्ण ढकालको ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक
काठमाडौं । रामकृष्ण ढकालको स्वरमा ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र प्रवासमा रहेर पनी नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहेकी गिता गिरी शेरचनको शब्द रचना रहेको छ । प्रेमभाव रहेका गीतको भिडियोमा नरेन खड्का , अनु शाह , बसन्त घिमिरे , पवित्रा शाहले अभिनय देख्न सकिन्छ । पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ । प्रेम र रोदन लाई कल...

नागेन्द्र श्रेष्ठको संगीतमा ‘लौन के गरौ’ सार्वजनिक

नागेन्द्र श्रेष्ठको संगीतमा ‘लौन के गरौ’ सार्वजनिक
काठमाडौँ । अमेरिकामा रहेर पनी नेपाली सुगम गीत संगीतमा कलम चलाइरहेकी किरण पल्पसाको शब्द सिर्जनामा नयाँ रोमान्टिक गीत ‘लौन के गरौ’ सार्वजनिक गरिएको छ । रचना रिमालको स्वर रहेको गीतमा नागेन्द्र श्रेष्ठले संगीत दिएका छन् । गीतमा संगीत संयोजन राहुल प्रधानको छ । गीतमा प्रेमीले प्रेमीकालाई माया गर्न मन भएकोले आफ्नो अंगालोमा आउन आग्रह गरेका छन् । रोमान्टिक प्रेमकथा देखाउन खोजिएको गीतको भिडियोमा प्रविन डिस...

फुर्बा शेर्पा र मिलनको मेरी उनीलाई

फुर्बा शेर्पा र मिलनको मेरी उनीलाई
काठमाडौं / अहिले निक्कै चर्चामा आएको ब्याण्ड च्याम्पियन नेपालको निर्देशक फुर्बा शेर्पा पहिले गायकको रुपमा संघर्षरत थिए भन्ने कुरा सायद धेरै लै थाहा नहोला। बिराटनगरका फुर्बाले कुनै बेला एक अक्षरको गीत "मिर्मीमा " गाएर गिनिज बुकमा नाम समेत लेखाएका थिए। आजकल टिभी कार्यक्रम बनाउनमा ब्यस्त फुर्बाले गायिका मिलन नेवार संग गएको प्रेमिल गीत "मेरी उनीलाई " भ्यालेन्टाइन डे " को अवसर पारि सार्वजनिक गरिएक...

बिजय र नवराजको  “के  नै गल्ती ”  सार्वजनिक

बिजय र नवराजको  “के  नै गल्ती ”  सार्वजनिक
धरान / हेटौडाका गायक बिजय बिष्टको "के नै गल्ती" बोलको गीतको भिडियो रिलिज भएको छ । गायक स्वयंको संगीत रहेको गीतको रचना नवराज कालिकोटेको रहेको छ। हेटौडाको आफिया स्टुडियोमा रेकर्ड गरिएको सेन्टिमेन्टल गीतको संगीत संयोजन अमृत ल्वागुनको रहेको छ भने गीतको म्यजिक भिडियोमा गीतकार नवराज कालिकोटेसंगै सुजिता रसाइली र बिनोद केसीको रहेको छ । त्यस्तै फिरोज अर्पणको छायांकन तथा सम्पादन रहेको भिडियोको न...

भीटेनको युट्युब च्यानल फिर्ता

भीटेनको युट्युब च्यानल फिर्ता
धरान / चर्चित र्यापर भिटेनको भिटेन म्युजिक नाम रहेको युट्युब च्यानल ह्याकरबाट फिर्ता पाउन सफल भएको छ।१.६३ मिलिनियम सब्स्क्राइबर रहेको च्यानलमा चार दिन अघि पाकिस्तानी ह्याकरबाट ह्याक गरिएको थियो। डिजिटल प्रोमोसनका स्पेशेलिस्ट राजु दंगालले पाँच दिनको प्रयास बाट र्यापर भिटेनको युट्युब च्यानल गूगल मार्फत फिर्ता गराउन सफल भएका हुन। आफ्नो च्यानल तथा पेजहरु ह्याकरबाट बचाउन पासवर्ड कसैको पहुँच बाहि...

गंगा बरदानको ६९ औं जन्मोत्सव धरानमा

गंगा बरदानको ६९ औं  जन्मोत्सव धरानमा
धरान / नेपाली बब मार्लीको रुपमा सुपरिचित लोक गायक गंगा बरदान मास्के ६९ बर्षमा पुगेको उपलक्ष्यमा संगीत क्षेत्रमा निरन्तरता तथा सुस्वास्थ्यको कामना गर्दै एक समारोहका बीच मंगलबार धरानको कोरियनमान्डू रेस्टुरेन्टमा जन्मदिन मनाइएको छ । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न कार्यक्रममा धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ , गीतकार मिना सिंगक सुब्बा , कोरियनमाण्डू रेस्टुरेन्टका संचालक रोश...