“यथार्थ ” भारतको कालेबुङबाट निर्मित कथानक चलचित्र प्रदर्शनीको तयारीमा
दार्जिलिङ ।भारत । दिपक राई।
ग्लोरी मिडिया प्रोडक्सन, नेपालको ब्यानरमा, भारतको कालेबुङबाट निर्मित नेपाली इसाई पारिवारिक चलचित्र " यथार्थ" ( The Reality) को प्रदर्शन आगामी २६ र २७ फरवरी २०२१ मा कालेबुङबाट हुने जानकारी प्राप्त भएको छ। कालेबुङ, पेदोङ, दार्जीलिङ,खरसाङ, सिक्किम, जयगाउँ, सिलगढी आदी क्षेत्रका नवोदित कलाकारहरूलाई समेटेर निर्माण गरेको यस चलचित्र एक विशुद्ध इसाई पारिवारिक चलच...









