बंगलादेश -नेपाल विच साहित्यिक आदान प्रदान

बंगलादेश -नेपाल विच साहित्यिक आदान प्रदान
ढाका । बंगलादेश । बंगलादेश-नेपाल बिच साहित्य आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । ढाकास्थित नेपाली दुताबास तथा बंगलादेश -नेपाल फ्रेण्डशिप सोसाइटीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । बंगलादेशका सांस्कृतिक (मन्त्री) मुस्तफा सरवार फारोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आफ्नो मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथिले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक कूट...

साताको तीन कविता-कवि गीता त्रिपाठी

साताको तीन कविता-कवि गीता त्रिपाठी
गीता त्रिपाठी कवि, गीतकार, निबन्धकार र समालोचक हुन् । नेपाली साहित्यमा दह्रो रुपमा स्थापित उहाँका कविताहरुले महिलाको अस्तित्व र स्वाभिमान र पर्यावरणको बिषयलाई दह्रो रुपमा आवाज उठाईरहेको हुन्छ । साहित्यको विभिन्न बिधामा आधा दर्जन भन्दा बढि कृतिहरु प्रकाशित छन् उहाँका । समालोचनामा पनि नेपाली साहित्यमा दरबिलो स्थान बनाउन सफल त्रिपाठीका पर्यावरण र नारीकेन्द्री समालोचना (२०७६) प्रकाशित छन् । ‘आधुनिक न...

समकालीन लेखनमा एक हस्तक्षेपकारी नाम उमेश अकिञ्चन

समकालीन लेखनमा एक हस्तक्षेपकारी नाम उमेश अकिञ्चन
शनिवार व्यक्तित्व -  फुलको पहाड बिसाएर जाँदैछु यी लेख्दै गरेका कविताका पाना पल्टाएर बहिरहनेछ बतास सम्झनु हावामा मिसिएको हुनेछ मेरो रोकिएको आवाज । अक्षर इच्छा कविता शिर्षकबाट । नेपाली साहित्यको समकालीन लेखनमा एक हस्तक्षेपकारी व्यक्तित्वको नाम हो उमेश अकिञ्चन । बिशेषगरी कविता लेखनमा आफ्नो अलग पहिचान बनाउन सफल उहाँ आफ्ना समकालीनहरु माझ एक अलग पहिचानका साथ उभिन सफल हुनुहुन्छ । त्यो बेला बिर...

संघर्ष र सपनाले निर्माण भएको एक व्यक्तित्व – अनिल सुब्बा

संघर्ष  र सपनाले निर्माण भएको एक व्यक्तित्व  – अनिल सुब्बा
शनिवार व्यक्तित्व - सपना देख्ने तर केही हुदैन भनेर मेहनत र संघर्ष नगर्ने युवाहरुको निम्ति मेहनत गरे हुन्छ भन्ने उदाहरण स्वरुप खडा भएका एक जबरजस्त व्यक्तित्वको नाम हो-अनिल सुब्बा । नाटक लेखन, निर्देशन र अभिनयमा युवा पुस्ताबीच फरक शैली र रैथानेपनको निम्ति लोकप्रिय सुब्बा नेपाली नाट्य क्षेत्रमा आफ्नो भिन्न पहिचान बनाउन सफल छन् । उहाँका नाटकहरुले नेपाली रैथानेपन र समावेशी अबधारणालाई निक्कै शसक्त र...

साताको तीन कविता – कवि निशेष आङदेम्बे

साताको तीन कविता – कवि निशेष आङदेम्बे
नेपाली साहित्य र लिम्बू साहित्य लेखन तथा संरक्षणमा दुई दशक भन्दा लामो समयदेखि सकृय कवि , पत्रकार तथा अभियन्ता निशेष आङदेम्बे समकालीन नेपाली लेखनमा एक बहु आयामिक व्यक्तित्व हुनुहुन्छ । पत्रकारिता र साहित्यको सबै बिधामा निरन्तर साधना गरिरहेका आङदेम्वे स्वार्गीय ईमानसिंह पुरस्कार लगायत विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित हुनुहुन्छ । उहाँको कविताहरुले आदिवासी सौन्दर्य र समाजमा रहेका विभेदहरुलाई निक्...

साताको तीन कविता – कवि अभागी थेगुबा

साताको तीन कविता – कवि अभागी थेगुबा
लेखक अभागी थेगुबा नेपाली साहित्य लेखनमा पचासको दशकमा उदाएको एक शक्तीशाली लेखक हुनुहुन्छ उहाँको लेखनीमा आम मान्छेको सरोकारका बिषयहरु शुक्ष्मरुपमा आएका हुन्छन् । कतिपय अवस्थामा आम पाठकले थेगुबाको कवितालाई बुझ्न , छाम्न गाह्रो हुन्छ भन्छन् । तर कविताको भिडमा उहाँको लेखनको मौलिक बिशेषता भनेको नेपाली समाजको रैथानेपन र त्यसको सामाजिक तथा मनोवैज्ञानिक अवस्थाको शसक्त प्रस्तुति हो । कहीं बिद्रोह , कहीं सह...

सुनकोसी वाङ्मय प्रतिष्ठानद्धारा “चिकित्साका चौध तारा ” माथि विमर्श कार्यक्रम सम्पन्न

सुनकोसी वाङ्मय प्रतिष्ठानद्धारा “चिकित्साका चौध तारा ” माथि विमर्श कार्यक्रम सम्पन्न
काठमाडौं । लेखक तथा सञ्चारकर्मी राजेश खनालद्धारा लिखित व्यक्तिवृत्त ‘चिकित्साका चौध तारा’को विमर्श कार्यक्रम सम्पन्न भएको छ ।सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्रा।डा।सुमनराज ताम्राकार तथा वरिष्ठ मनोचिकित्सक डा। अनन्त अधिकारीले पुस्तकको चर्चा गरे । पुस्तकको चर्चा गर्दै प्रा।डा।ताम्राकारले हिजोको चिकित्साक्षेत्रमा लागिपरेकाहरुको वारेमा यसरी कृति ...

इमान्दारी र लगनशीलता नै हरेक मान्छेको सफलताको कडी हो – अनिता गुरुङ

इमान्दारी र लगनशीलता नै हरेक मान्छेको सफलताको कडी हो – अनिता गुरुङ
शनिबार व्यक्तित्व- पत्रकारिता र सामाजिक परिवर्तनको निम्ति समकालीन समयमा एक सम्मानित नाम हो अनिता गुरुङ । महिला अधिकार र समानताको निम्ति क्रियाशील  वर्तमान समयमा उहाँको नाम अग्रस्थानमा  आउँछ । चितवनको सूर्यनगरमा जन्मनु भएकी गुरुङ  दुई दशक भन्दा  लामो समयदेखि सञ्चार क्षेत्रमा क्रियाशील उहाँ हाल सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समिति सदस्यमा  नियुक्त हुनु भएको छ   । यस संस्था  सरकारी सञ्चार...

साताको तीन कविता – कवि समा श्री

साताको तीन कविता – कवि समा श्री
नेपाली कविता लेखनमा कवि समा श्री आफ्नो पुस्तामाझ शसक्त लेखनीको निम्ति स्थापित नाम हो । उहाँको कविताले मान्छेको पाखण्डीपनलाई निक्कै स्पष्ट रुपमा उजागर गर्नुको साथै मानिसको मनोवेगहरुलाई साह्रै मिहिन र शालीनरुपमा प्रस्तुत गरेको हुन्छ । हालसम्म वंशलोचन, अल्पविराम गरि दुई कविताकृति प्रकाशित छ जसले उहाँलाई नेपाली कविता लेखनमा एक अलग्गै उचाइ प्रदान गरेको छ। प्रस्तुत छ साताको तीन कविता । साधना वलिष्...

साताको तीन कविता- कवि समदर्शी काइँला

साताको तीन कविता- कवि समदर्शी काइँला
समदर्शी काइँला नेपाली साहित्यको क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि निरन्तर क्रियाशील एक सचेत कवि हुनुहुन्छ । दर्शन र अस्तित्ववादको नजिक हुदै लेखिएको उहाँको कविताहरु वास्तवमै एक मानवीय चिन्तनको शालिन  र भव्य  रुप हुन् । प्रस्तुत छ साताको तीन कविता । मृत्युको रङ्ग हुन्छ, रङ्गको मृत्यु हुँदैन "It is not death, but dying which is terrible" म जीवनको सबैभन्दा लामो यात्रामा निस्किरहेको छु बूढ...