चीनको आँखामा भारत

चीनको आँखामा भारत
रमेश के.सी. भारतीय जनतालाई भोट कसरी हाल्ने थाहा छ । चीनीया जनतालाई भोट कसरी हाल्ने थाहा छैन । विश्वको दुई ठुला राष्ट्रहरु बेग्ला बेग्लै राजनीतिक प्रणाली र सभ्यता बोकेर उदय भइरहेका चीन कन्फुसीयाली एकाधिकारवादी लेनीनवादी राष्ट्र हो भने भारत धर्म निरपेक्ष प्रजातान्त्रिक मुलुक हो । दुई भिन्न प्रणाली भएका यी दुई देशबीच आदिकालदेखि आपसी सम्बन्ध भएता पनि दुवै देशका जनताले एक अर्कालाई राम्र...

साहित्य परिषद भुटानद्वारा लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे पुरस्कृत

साहित्य परिषद भुटानद्वारा लेखक तथा निर्देशक प्रकाश आङ्देम्बे पुरस्कृत
अर्जुन प्रधान/ अमेरिका । साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद भुटानले ‘परिषद युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । परिषदले विज्ञप्ति जारी गर्दै नेरु ५० हजार १ रूपैयाँ राशीको सो पुरस्कार आङ्देम्बेलाई प्रदान गर्ने निर्णय भएको सचिव खेम रिजालले जानकारी दिएका छन्।साहित्य परिषद भुटानले आङ्देम्बेलाई पुरस्कार प्रदान गर्ने निर्णय सहितको विज्ञप्तिमा उनका योगद...

चेतनालाई कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ तर कहिले ?

चेतनालाई कम्प्युटरमा डाउनलोड गर्न सकिन्छ तर कहिले ?
रमेश केसी   हिन्दु देवता– ब्रह्मा, विष्णु र महेश क्रमशः सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ताको रूपमा चिनिन्छन् । मानव खोपडीभित्र रहेको मासु जस्तो नसा र कोषहरूले भरिएको मस्तिष्कमा पनि माथिका तिनै गुण पाइन्छन् । प्राविधिक शब्दमा भन्नुपर्दा मस्तिष्कका भागलाई मुल रूपमा  सेरेब्रम,सेरेबेलुम, ब्रेनस्टेम भनेर तीन भागमा बिभाजन गरिएको छ। प्राचीन ग्रीस, हिन्दु, बौद्...

साताको तीन कविता – कवि पुकार राई

साताको तीन कविता – कवि पुकार राई
भारतको कालेबुङमा बसोबास गरिरहेका कवि  पुकार राई आफ्नो पुस्ता माँझ शसक्त  कवि हुन् । उनको "हल्लुँड" कविताकृति प्रकाशित भैसकेको छ । मानवीय  मनोदशालाई शब्दहरु मार्फत   शक्तिशाली रुपमा प्रस्तुत गर्नुका साथै शासन र व्यवस्थामा रहेको कमी कमजोरीको बिरोधमा निक्कै कडा रुपमा उनका कविताहरुले बिरोध गरिरहेका हुन्छन। प्रस्तुत छ साताको तीन कविता । हल्लुँड खेतमा नारिइरहेका हलगोरुको जुरोबाटजब उदाउँछ देवत...

अमेरिकामा रचना वाचन तथा पुस्तक चर्चा कार्यक्रम सप्पन्न,भुटान गजल मंचको नव कार्यसमिति गठन

अमेरिकामा रचना वाचन तथा पुस्तक चर्चा कार्यक्रम सप्पन्न,भुटान गजल मंचको नव कार्यसमिति गठन
पेन्सेल्भेनिया, अमेरिका। भूटान गजल मञ्चद्वारा आयोजित ‘रचना वाचन तथा पुस्तक चर्चा’ कार्यक्रम सँगसँगै भूटान गजल मञ्चको तदर्थ समिति विघटन गरी नयाँ कार्य समितिको गठन गरिएको छ। २१ अगष्ट २०२२ आइतबारका दिन अमेरिकाको पेन्सेलभेनिया राज्यको जेफर्सन हिल्स शहरमा भूटान गजल मञ्चले ‘रचना वाचन तथा पुस्तक चर्चा’ कार्यक्रम सम्पन्न गरेको छ। भूटान गजल मञ्च तदर्थ समितिका संयोजक नेत्राचार्य कौडिण्यको सभापतित्व, भू...

दार्शनिक लाओत्सेका उपयोगी उदगारहरु

दार्शनिक लाओत्सेका उपयोगी उदगारहरु
"हजारौं माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ।" "यदि तिमी डिप्रेसनमा छौ भने तिमी अतीतमा बाँचिरहेका छौ। यदि तिमि व्याकुल छौ भने तिमी भविष्यमा बाँचिरहेका छौ । यदि तिमि शान्तिमा छौ भने तिमी वर्तमानमा बाँचेका छौ ।" "जब म जस्तो छु त्यसलाई जान दिएँ भने म त्यस्तो बन्छु  जो म बन्न सक्दछु।" "तिम्रो विचारलाई हेर , त्यो तिम्रो शब्द बन्नेछ ,तिम्रो शब्दलाई  हेर, त्यो तिम्रो क्रियाकला...

हङकङको रुटिन जिन्दगी

हङकङको रुटिन जिन्दगी
नरजित राइ कहिलेकाही आफ्नो ब्यस्ततालाइ सम्झिएर छ्क्क पर्छु। मलाई समयले प्रत्येक दिन, घण्टा, मिनेट,सेकेन्डमा तानेर दौडाइ रहेछ। म उसको पछिपछि घिस्रीदै भए पनि पछ्याइ नै रहेको छु । घडिको आविष्कार नभएको भए सायद आफ्नो खुसीले हिडिन्थो, डुलिन्थो, खाइन्थो होला। मात्र दिन रात गन्दै जिन्दगीलाई सहज र सरल तरिकाले भविष्यको खोजी नगरि बाचुन्जेल बिताइन्थो होला। म हरेक क्षण समयको दास बनेर कर्मलाई पछ्याइ रहेछु...

साताको तीन कविता – कवि नमन राइ

साताको तीन कविता – कवि नमन राइ
नमन राई मूलतः कवि हुन् । खोटाङमा जन्मिएका उनी आफ्ना कवितामा किराती सौन्दर्य लेख्छन्, देशको विसंगतिमाथि प्रहार गर्छन् र प्रेमको गहिराइमा डुबुल्की  मार्दै, प्रेमका कविताहरू लेख्छन् । राईको २०७१ मा "नमन" गजल संग्रह प्रकाशित भएको थियो । प्रस्तुत छ साताको तीन कविता । मेरो सपनाको भुमेथानमा तिमी विछ्याएर धरतीओढेर आकाश-निदाउछु प्रत्येक रात तिमीलाई-पर्खन्छु सपनाको भञ्ज्याङ्गमारमाउँछु सधैं मधुमासम...

धेरै एसीयली र अफ्रिकी मुलुकको तुलनामा नेपाल महिला तथा अन्य अधिकारका सन्दर्भमा उदार छ – बन्दना राणा

धेरै एसीयली र अफ्रिकी मुलुकको तुलनामा नेपाल महिला तथा अन्य अधिकारका सन्दर्भमा उदार छ – बन्दना राणा
तीन दशक भन्दा लामो समयदेखि मानव अधिकार ,महिला अधिकार र हकको क्षेत्रमा स्थापित एक अग्रणी नाम स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय तहसम्म हिंसापिडित महिलासँग काम गरेको अनुभव अन्तराष्ट्रिय स्तरमा पुग्ने नेपाली महिलाहरु मध्ये एक सम्मानित नाम ,सञ्चारिका समुह नेपालकी पुर्व अध्यक्ष , नेपाली टेलीभिजनमा करिब बीस बर्षसम्म काम गरेको अनुभव हाल संयुक्त जनसङ्ख्या कोष युनिसेफ उच्चस्तरीय आयोगकी सदस्य बन्दना राणास...

साताको तीन कविता- कवि मानप्रसाद सुब्बा

साताको तीन कविता- कवि मानप्रसाद सुब्बा
मानप्रसाद सुब्बा भारतीय मुलका नेपाली साहित्यकार मध्ये एक प्रसिद्ध नाम हो । करिब चार दशकदेखि नेपाली लेखनमा सक्रिय उहाँको लेखन एक प्रतिनिधि स्वर हो। सिमान्तकृत र आदिवासी सौन्दर्यको उपस्थिति उहाँको लेखनमा प्रतिनिधि रुपमा उपस्थित भैरहेको हुन्छ। भारतमा बसेर लेखीरहेका लेखकहरुमध्ये उहाँ सम्मानित र अग्रस्थानमा हुनुहुन्छ । बिशेषगरी मानवीय संवेदनशीलतालाई उहाँले आफ्नो लेखनमा अत्यन्तै शसक्त र शालिनरुपमा उतारि...