हङकङमा ७ वटा ओमिक्रोन र ५ वटा आयातित केस थपिए
क्रान्ति सुब्बा । हङकङ ।
हङकङ स्वास्थ्य बिभागले रिपोर्ट गरे अनुसार शुक्रबार हङकङमा थप सात ओमिक्रोन भेरिएन्ट र पाँच वटा आयातित केस पत्ता लागेको छ। जसभित्र टुन मुन लक डाउनका कारक एयरपोर्टको शौचालय क्लिनर पनि परेका छ्न।
सात ओमिक्रोन केस अन्तर्गत १८ देखि ६१ वर्ष उमेर समुहका तीन पुरुष र चार महिला थिए। यी ओमिक्रोनधारीहरु सोमबार र बुधबार हङकङ भित्रीएका आयातित केसबाट आएका हु...









