हङकङ डलर ५० लाख एक जनालाई,३० लाख दुई जनालाई: लि का- सिङ भ्याक्सिन चिट्ठाको नतिजा आयो

हङकङ डलर ५० लाख एक जनालाई,३० लाख दुई जनालाई: लि का- सिङ भ्याक्सिन चिट्ठाको नतिजा आयो
हङकङ सरकारको भ्याक्सिन अभियानलाई सफल तुल्याउन जुन ८ तारिख हङकङका सबैभन्दा धनी व्यक्ति लि का शिङले हङकङ डलर २ करोड (hk$20 million ) बराबरको भाग्य  चिट्ठा दुबै डोज भ्याक्सिन लगाउनेका लागि उडाउने घोषणा गरेका थिए जसको नतिजा आज सेप्टेम्बर २० तारीख सार्वजनिक भएकोछ। जम्मा ३६ वटा पुरस्कारलाई एकै राउन्डमा गत सेप्टेम्बर १३ तारीख उडाइएको थियो । पुरस्कार यस प्रकार छ्न: १. प्रथम पुरस्कार – १    ...

हङकङमा उपक्षेत्रीय चुनाव सम्पन्न

हङकङमा उपक्षेत्रीय चुनाव सम्पन्न
२० सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । चीनले हङकङको आम निर्वाचन नियमावलीमा आमूल सुधार ल्याएपछि पहिलो चोटि चुनाव सम्पन्न यही १९ तारिख आइतबार भएको छ। यस निर्वाचनबाट चुनिएका सदस्यहरुबाट एक इलेक्सन कमिटी गठन गरिने छ र त्यस इलेक्सन कमिटीले नयाँ कार्यकारी  प्रमुख चुन्दछ र  यिनै सदस्यबाट हङकङ विधान सभाका ४० जना सदस्यहरु पनि चुनिने छ्न। इलेक्सन कमिटीमा जम्मा १,५०० सिट हुन्छ । पन्द्रह...

हङकङ च्याम्बर अफ कमर्सको पाचौं राउन्ड चिट्ठा उड्यो, १,००३ जनाले विभिन्न पुरस्कार जिते

हङकङ च्याम्बर अफ कमर्सको पाचौं राउन्ड चिट्ठा उड्यो, १,००३ जनाले विभिन्न पुरस्कार जिते
१७ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ जेनेरल च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख (hk$43million) बराबरको भाग्य चिट्ठा कोभिड भ्याक्सिन लाउने नागरिकको लागि आयोजना गरिरहेछ । जसको पाचौं राउन्ड सेप्टेम्बर १६ तारीख उडेको छ । हङकङमा दुबै डोज भ्याक्सिन लाउनेहरुले यस भाग्य चिट्ठामा भाग लिन सक्नेछ्न। यस पटकको विजेताको संख्या १,००३ जना रहेकाछ्न। तपाईंले अहिलेसम्म आफ्नो नाम दर्ता...

हङकङ भ्याक्सिन चिट्ठा: टाउन ग्यास चौथो राउन्डको नतिजा

हङकङ भ्याक्सिन चिट्ठा: टाउन ग्यास चौथो राउन्डको नतिजा
हङकङको टाउन ग्यास कम्पनी ( हङकङ एण्ड चाइना ग्यास कम्पनी लिमिटेड ) ले चौथो राउन्डको खोप भाग्य चिट्ठा सेप्टेम्बर १३ तारीख उडाएकोछ । प्रत्येक २ हप्तामा एक चोटि उड्ने यो भाग्य चिठ्ठा जम्मा ५ राउन्ड सम्म चल्नेछ । अब अन्तिम राउन्ड बाकी रहेको छ र आफ्नो नाम छुटेकाले दर्ता गर्न सक्नेछन। चिट्ठामा उडाइने विभिन्न पुरस्कारको कुल रकम हङकङ डलर ३० लाख बराबरको रहेको छ। आकर्षक पुरस्कारहङकङ डलर १० हजार बराबरक...

हङकङ भ्याक्सिन चिट्ठा:सासाको सातौं राउन्ड चिट्ठाको नतिजा

हङकङ भ्याक्सिन चिट्ठा:सासाको सातौं राउन्ड चिट्ठाको नतिजा
१४ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले सेप्टेम्बर  १३  तारीख सोमबार भ्याक्सिन चिट्ठाको छैटौं  राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिट्ठाको आठौं   राउन्ड सेप्टेम्बर २० तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ र...

खोप चिट्ठामा हङकङ डलर ६ लाखको कार मिस्टर लुइले जिते

खोप चिट्ठामा हङकङ डलर ६ लाखको कार मिस्टर लुइले जिते
१० सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । अष्ट्रेलियाको इन्डस्ट्रीयल प्रोपर्टी फर्म गुडमेन ग्रुप अन्तर्गतको गुडमेन एशिया लिमिटेड  हङकङ कार्यलयले हङकङ सरकारको कोभिड -१९ खोप योजनालाई सहयोग पुरयाउने हेतुले हङकङ डलर दस लाख भन्दा बढीको भाग्य चिट्ठा सेप्टेम्बर ३ तारीख  उडाएको थियो  जसको नतिजा आज सेप्टेम्बर १० तारीख सार्वजनिक गरेको छ। प्रथम पुरस्कार हङकङ डलर ६ लाख भन्दा बढी मुल्यक...

सासाको छैटौं राउन्ड चिट्ठाको नतिजा,प्रति विजेतालाई २ हजारको कुपन

सासाको छैटौं राउन्ड चिट्ठाको नतिजा,प्रति विजेतालाई २ हजारको कुपन
८ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले सेप्टेम्बर  ६  तारीख सोमबार भ्याक्सिन चिट्ठाको छैटौं  राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिठ्ठाको सातौं  राउन्ड सेप्टेम्बर १३ तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ व...

हङकङ डलर एक करोडको प्लाट विजेताको आइडी नम्बर Z710** सार्वजनिक भयो

हङकङ डलर एक करोडको प्लाट विजेताको आइडी नम्बर Z710** सार्वजनिक भयो
८ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको एउटा विशाल डिभलपर कम्पनी साइनो ग्रुपले  हङकङ डलर दस मिलियन मुल्य बराबरको एउटा फ्लाट  भ्याक्सिन भाग्य चिट्ठा अन्तर्गत आज सेप्टेम्बर ८ तारिख उडाएर एकजना विजेताको विवरण सार्वजनिक गरेको छ। साइनो ग्रुपको परोपकार शाखा ङ्ग तेङ फङ च्यारिटेवल फाउन्डेसन लिमिटेड र चाइनिज स्टेट्स होल्डिङ लिमिटेडको संयुक्त प्रायोजन आयोजना भएको यस चिट्ठामा ...

हङकङबासी नेपालीको औकात भीरको चिण्डो उँधो न उँभो ?

हङकङबासी नेपालीको औकात भीरको चिण्डो उँधो न उँभो ?
क्रान्ति सुब्बा यस किसिमको अकर्मण्यताले बिदेशी नेपालीको लागि नेपाल सरकार मरयो भन्ने  सन्देश नजावस । त्यो पैमानाको असंबेदनशिलताको दुर्गामी असर निकै गंभिर हुन सक्दछ। बिदेशी नेपालीको स्वाभिमानमा चोट लाग्दा के नेपाललाई दुख्दैन र ? कि बिदेशी नेपालीले अब भिरको चिन्डो उँधो न उँभो भएर बाँच्नु पर्ने  हो ? हङकङ सरकारले अहिले  भ्याक्सिन रेकर्डलाई मान्यता दिनेबारे विभिन्न देशहरूसंग छ्लफल चलाइरहेक...

१२वर्ष मुनिका खोप नलाएका बालबच्चा हङकङ आउँदा पालना गर्नुपर्ने नियमहरु

१२वर्ष मुनिका खोप नलाएका बालबच्चा हङकङ आउँदा पालना गर्नुपर्ने नियमहरु
६ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा १२ वर्ष मुनिका बालबालिकाको खोप लाउने पालो आएको छैन । यस मानेमा हङकङ बाहिरबाट  खोप नलगाएका १२ वर्ष मुनिका बालबच्चा हङकङ  आउनु परेमा क्वारेन्टाइनका प्राबधान के कस्ता छन चासो हुनु स्वाभाविक छ। हङकङका परिचयपत्रबाहक अभिभावकले साथमा बालबालिकालाई ल्याउदा कस्ता कोभिड प्राबधान छ्न बुझ्न चाहन्छन नै। जसबारे हङकङ सरकारको वेबसाईटमा के छ नियम भन्न...