ललितपुरका मेयर चिरिवावु महर्जनसंग अमेरिकी नेपालीहरुको भेटघाट
न्युयोर्क । अमेरिका। मार्च २८, २०२४ विहिवारका दिन न्युयोर्कको ज्याक्सन हाईट्स स्थित घ्यामेसुल्दो सेवा संस्थाको कार्यालयको सभाहलमा नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाको आयोजनामा भेटघाट तथा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । महासंघका अध्यक्ष तोरण गुरुङको अध्यक्षता रहेको सो कार्यक्रममा फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको...