अमेरिकाको याक्थुङ चुम्लुङले चासोक तङ्नाम मनायो
न्युयोर्क / अमेरिका
कियाचु अमेरिकाद्वारा २३ डिसेम्बर २०२३ का दिन आयोजित चासोक तङनाम संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहर स्थित शेर्पा किदुकको हलमा भब्यताका साथ सम्पन्न भएको छ । औपचारिक एवं डिजे गरि दुई खण्डमा सम्पन्न भएको कार्यक्रमको पहिलो औपचारिक खण्ड कियाचु अमेरिकाका सचिव घनेन्द्र मावो र दोश्रो खण्ड संस्थाका पूर्व सचिव राम सोदेम्बाले संचालन गर्नु भएको थियो ।
कियाचु अमेरिकाका वरि...