चलचित्र बोर्डका अध्यक्ष भुवन केसीको हातबाट वसन्ती राईको म्युजिक भिडियो सार्वजनिक

चलचित्र बोर्डका अध्यक्ष भुवन केसीको हातबाट वसन्ती राईको म्युजिक भिडियो सार्वजनिक
सन्तोष राई  न्युयोर्क : लामो समयदेखि अमेरिकामा बसेर कलाकरिता गरिरहेकी कलाकार बसन्ती राईको नयाँ म्युजिक भिडियो “बेबी बसन्ती”को नेपाली चलचित्रका सुपरस्टार एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले औपचारिक रुपमा न्युयोर्कमा सार्वजनिक गरेका छन्।कलाकार संघ अमेरिका तथा यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा)की बरिष्ठ उपाध्यक्ष समेत रहेकी बसन्तीको म्युजिक भिडियो यस अघि नै युट्युवम...

अमेरिकामा युक्राले मनायो देउसी भैलो

अमेरिकामा युक्राले मनायो देउसी भैलो
न्युयोर्क, अमेरिका : अमेरिकाको न्युयोर्क स्थित  नेपाली संस्था यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) ले भव्यताका  साथ देउसी भैलो खेलेर तिहार मनाएको छ ।  युक्रा न्युयोर्क च्याप्टरको आयोजनामा न्युयोर्कको एल्म्हर्स्टस्थित घ्याल्सुम्दो सेवा समाजको भवनमा हालै खेलिएको देउसी-भैलोको औपचारिक कार्यक्रम युक्रा न्युयोर्क च्यप्टरकी अध्यक्ष  ममता  खालिङ राईको सभापतित्वमा...

किरात याक्थुङ चुम्लुङ अमेरिकाले बलिहाङ तङनाम मनायो

किरात याक्थुङ चुम्लुङ अमेरिकाले बलिहाङ तङनाम मनायो
अमेरिका। किरात याक्थुङ चुम्लुङ अमेरिकाले सदा झैं यसपालि   पनि वार्षिक  मौलिक पर्ब बलिहाङ तङनाम मनाएको छ। यो कार्यक्रम अक्टोबर २१ तारीख शुक्रबार साँझ  संयुक्त राष्ट्र संघका लागी नेपालको तर्फबाट नियुक्त  महामहिम राजदुत अमृत बहादुर राईको प्रमुख आतिथ्यतामा संपन्न भएको थियो । उक्त कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङ्का अध्यक्ष  सुमन थम्सुहाङले गरेका थिए । बिशेष अत...

प्रदेश नं १ इलामका मेयर रण ब.राई र अमेरिकाकालागि नियुक्त सदभावनादुतहरु युक्राद्वारा सम्मानित

प्रदेश नं १ इलामका मेयर रण ब.राई र अमेरिकाकालागि नियुक्त  सदभावनादुतहरु युक्राद्वारा सम्मानित
शेखर राई / राकेश राईन्यूह्याम्सायर, अमेरिका। युक्रा (UKROA) यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका, न्यू ईङ्गल्याण्ड च्याप्टरले गत ९ अक्टोवर २०२२,मा न्यूह्याम्सायर राज्यको व्यारिङ्गटन सिटीमा एक विशेष कार्यक्रमको आयोजना गरी अमेरिका भ्रमणमा रहनु भएका सुर्योदय नगर पालिका ईलामका मेयर श्री रण ब. राईलाई स्वागत तथा सम्मान गरेको छ। साथै उक्त बिशेष कार्यक्रममा नेपाल सरकारले संयुक्त अधिराज्य अमेरिकाक...

नेपालमा पर्यटकलाई कसरी आकर्षित गर्नेबारे अमेरिकामा छलफल

नेपालमा पर्यटकलाई कसरी आकर्षित गर्नेबारे अमेरिकामा छलफल
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयका सचिव सुरेश अधिकारी र उहाँको टिमलाई जेएफके एयरपोर्टमा अमेरिकी नेपालीले गत अक्टोबर १० तारीख भव्य स्वागत गरेका थिए । सचिव अधिकारी र उनको टिमलाई स्वागत गर्न समाजसेवी तथा वरिष्ठ नेता राधाकृष्ण देउजा, न्युयोर्कका लागि नवनियुक्त पर्यटन सदभावना दुत फिप्नका उपाध्यक्ष चोन्जोन लामा , प्रवासी नेपाली एकता मञ्चका काेषाअध्यक्ष उमा लामा, किराँत याक्थुङ चुम्लुङका सभापत...

अमेरिकाको नायग्रा फल्समा नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न

अमेरिकाको नायग्रा फल्समा नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न
अमेरिका । हामी नेपाली ग्लोवलको आयोजनामा अमेरिकाको न्युयोर्कस्थित नायग्रा फल्समा नेपाल फेस्टिवल कार्यक्रम सम्पन्न भएको छ ।यहि अक्टोबर १ र २ मा सम्पन्न फेस्टिवल समाजका अध्यक्ष अमृत लामाको नेतृत्व, न्युर्योकका लागि नेपाली कन्सुलेट जनरल विष्णु गौतमको विशिष्ट आतिथ्यता, नेपाली पर्यटनदूत केशवराम राईको संयोजकत्व तथा किरात याक्थुङ चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङको सन्चालनमा सम्पन्न भएको थियो । ...

नाइगारा फल्समा हुने नेपाली फेस्टिवलमा जानेलाई विशेष सुबिधा दिने नेपाली ग्लोबलले

नाइगारा फल्समा हुने नेपाली फेस्टिवलमा जानेलाई विशेष सुबिधा दिने नेपाली ग्लोबलले
अमेरिका । हामी नेपाली ग्लोबल आयोजनामा नायगारा फल्समा हुन लागेको नेपाल फेस्टिवलमा सहभागी हुने नेपालीलाई आउन–जान तथा १ रात २ दिनको खाने बस्ने व्यवस्थाकालागी १०० डलर मात्र शुल्क लिइने कुरा आयोजकले सार्बजनिक गरेका छ्न। समाजले सेप्टेम्बर १४ तारीख  डिएक्सएन सेन्टरमा नेपाल फेस्टिवलबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा उक्त कुराको जानकारी गराउँदै यहि अक्टोबर १ र २ मा आयोजना गर्न लागिएको नेपा...

संझनामा शेर्पा एसोसिएसन अमेरिकाको कार्यक्रम

संझनामा शेर्पा एसोसिएसन अमेरिकाको कार्यक्रम
छिरिङ शेर्पा युनाईटेड शेर्पा एसोसिएशन (यु.एस.ए.) ईंक /शेर्पा किदुक अमेरिका न्यूयोर्कको बार्षिक गृष्मकालिन  खेलकुद प्रतियोगिता शुरू गरेको पनि २६ बर्ष भै सकेको सहर्ष सबैमा जानकारी गराउन पाउनु हाम्रो लागि ठुलो गर्वको बिषय भएको छ । बर्ष गन्तिले २६ औं बर्ष भएता पनि कोभिड-१९ का कारण सन् २०२० मा यो बार्षिक प्रतियोगिता हुन सकेन । त्यस पछि सन् २०२१ मा आएर बल्ल २४ औं बार्षिक गृष्मकालीन खेलकुद प्रति...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको एक वनभोजमा जमघट

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको एक वनभोजमा जमघट
न्युयोर्क अमेरिका। गत अगष्ट २८, २०२२ का दिन न्यूयोर्कको क्वीन्स ब्रीज पार्कमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले सदस्य संस्था बीच भाइचारा र आपसी सदभावलाई बढाउन एक वनभोज कार्यक्रमको आयोजना गरेको थियो । भेटघाटका लागि उपयुक्त मौसम ग्रीष्म ऋतु भएकोले यो "फिप्ना समर पिकनिक-२०२२" (FIPNA Summer Picnic -2022) आयोजना गरिएको महासंघका महासचिव टोमा लामाले बताइन् । पिकनिकको उद्देश्यकोबारे...

अमेरिकामा किरात राईहरुको ग्रीष्मकालिन बनभोज एटलान्टिक ओसनको किनारमा सम्पन्न

अमेरिकामा किरात राईहरुको ग्रीष्मकालिन बनभोज एटलान्टिक ओसनको किनारमा सम्पन्न
शेखर राई/ राकेश राईन्यूह्यम्सायर,अमेरिका । यूनाईटेड किरात  राई अर्गनाईजेसन आफ अमेरिका( UKROA) न्यू ईङ्गल्याण्ड च्याप्टरले वार्षिक कार्यतालिकामा समावेश गरिएको आफ्नो  ग्रिष्मकालिन वनभोज कार्यक्रम गत २१ आगष्ट, २०२२ का दिन संस्थाका सदस्यहरु तथा नव आगन्तुक पाहुनाहरुको व्यापक सहभागितामा भव्य रूपमा सम्पन्न गर्‍यो । एटलान्टिक ओसनको किनारमा अवस्थित न्यू ह्यम्पसायर राज्यको न्यू क्या...