हङकङको एउटा बन्द कोठामा २१ दिन

हङकङको एउटा बन्द कोठामा २१ दिन
अबि चन्द्र इङनाम परिवार अथवा श्रीमती, छोराछोरी उतै छन। अनि साथीभाई इष्ट मित्र पनि धेरै उतै  छन । सुखसुबिधा ,पेशा ,जागिर, ब्यापार ,ब्यवसाय उतै छन। तर पनि आफनो मातृभूमि छाडेर बिदेश यात्राको कुरा उठेपछि कता कता मनमा खिन्नताको आत्मानुभूति हुने गर्दछ । यो सबैलाई हुने अनुभूति होकि मलाई मात्र ? आफैलाई अनुत्तरित प्रश्न गर्छु  । देख्छु सबै खुसीसाथ आफनो गन्तव्यतर्फ प्रस्थान गरि रहेको ।...

१२वर्ष मुनिका खोप नलाएका बालबच्चा हङकङ आउँदा पालना गर्नुपर्ने नियमहरु

१२वर्ष मुनिका खोप नलाएका बालबच्चा हङकङ आउँदा पालना गर्नुपर्ने नियमहरु
६ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा १२ वर्ष मुनिका बालबालिकाको खोप लाउने पालो आएको छैन । यस मानेमा हङकङ बाहिरबाट  खोप नलगाएका १२ वर्ष मुनिका बालबच्चा हङकङ  आउनु परेमा क्वारेन्टाइनका प्राबधान के कस्ता छन चासो हुनु स्वाभाविक छ। हङकङका परिचयपत्रबाहक अभिभावकले साथमा बालबालिकालाई ल्याउदा कस्ता कोभिड प्राबधान छ्न बुझ्न चाहन्छन नै। जसबारे हङकङ सरकारको वेबसाईटमा के छ नियम भन्न...

१देखि३वर्षका३जना शिशु डेल्टा भेरिएन्टद्वारा संक्रमित,हङकङबाट युके पुगेकी महिला पोजिटिभ

१देखि३वर्षका३जना शिशु डेल्टा भेरिएन्टद्वारा संक्रमित,हङकङबाट युके पुगेकी महिला पोजिटिभ
२५ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । आज बुधबार हङकङमा पाँच वटा कोभिड संक्रमित  केस दर्ता भएकाछ्न जसमा तीन जना शिशु र दुई जना पुर्ण खोप लगाएका वयस्क परेकाछ्न। दुई जना पुर्ण खोप लगाएका महिलाहरुमा एकजना ४४ वर्षीया फिलिपिन्सबाट  र एकजना दुबईबाट आएकी ६१ वर्षीया परेका छ्न। ४४ वर्षकी महिलाले हङकङ मै बायोएन्टेक भ्याक्सिनको दुई डोज लगाएको बताइएको छ भने ६१ वर्षकी महिलाले साइनोफार्म भ्य...

सासाको चौथो राउन्डको लक्की ड्र नतिजा

सासाको चौथो राउन्डको लक्की ड्र नतिजा
२४अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अगस्ट २३ तारीख सोमबार भ्याक्सिन चिट्ठाको चौथो राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिठ्ठाको पाँचौं   राउन्ड अगस्ट ३० तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( स्थ...

हङकङमा एकमात्रा खोप लगाएपछि भाग लिन पाइनेचिट्ठा,१०,०४४विजेतालाई निशुल्क स्थानीय पर्यटन स्थल भ्रमण

हङकङमा एकमात्रा खोप लगाएपछि भाग लिन पाइनेचिट्ठा,१०,०४४विजेतालाई  निशुल्क स्थानीय पर्यटन स्थल भ्रमण
२२ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । एक वा दुवै मात्रा खोप लगाएका नागरिकलाई हङकङ टुरिजम बोर्डले " फ्री टुर्स लक्की ड्र" मा सहभागी हुने अवसर दिएकोछ । आफ्नो नाम दर्ता गरेर स्थानीय पर्यटनका आकर्षक स्थानहरुमा सित्तैमा घुम्न पाउने पुरस्कार जित्ने मौका नगुमाउन बोर्डले अनुरोध गरेकोछ। .अगस्ट ३१ तारीख वा सो भन्दा अगाडि १८ वर्ष पुगेका हङकङका अस्थायी र स्थाइ आइडी होल्डर  र अगस्ट ३१ वा सो भन्दा ...

डेल्टा भेरिएन्टका कारण हङकङमा अगस्ट २० उप्रान्त नयाँ क्वरिन्टिन नियम लागु, उच्च जोखिम सुचीमा१५ देश थपिए,एन्टिबडी टेस्ट निलम्बित

डेल्टा भेरिएन्टका कारण हङकङमा अगस्ट २० उप्रान्त नयाँ क्वरिन्टिन नियम लागु, उच्च जोखिम सुचीमा१५ देश थपिए,एन्टिबडी टेस्ट निलम्बित
२० अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले १७ तारीख मंगलबार कोभिड- १९ संबंधी नियम थप कडा गर्ने निर्णय गरेपछि अब पुर्ण खोप ग्रहण गरेका  मध्यम जोखिम क्षेत्रबाट हङकङ प्रवेश गर्ने    यात्रीले कम्तीमा १४ दिन अनिवार्य क्वारेन्टाइन र कोभिड परिक्षण तारन्तार गर्नु पर्ने अवस्था सिर्जना भएको छ। पुर्ण मात्रा खोप लगाएका मानिस पनि अहिलेको डेल्टा भेरिएन्टद्वारा संक्रमित हुन था...

हङकङ डलर १० लाखको क्रेडिट कार्ड,सात सिटे सेरेना इ-पावर कार,भ्याक्सिन चिट्ठाको पुरस्कार

हङकङ डलर १० लाखको क्रेडिट कार्ड,सात सिटे सेरेना इ-पावर कार,भ्याक्सिन चिट्ठाको पुरस्कार
१७ अगस्ट २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ सरकारको खोपकरण अभियानलाई हङकङका ठुल्ठुला निजि व्यावसायिक कम्पनीहरुले खोप भाग्य चिट्ठाको आयोजना गरेर जनसमुदायलाई खोप लगाउन उत्साहित गरिरहेकाछ्न। यसै सिलसिलामा द चाइनिज मेनुफेक्चरर्स एसोसिएसन अफ हङकङले हङकङ डलर$६,२००,००० को लगानीमा जम्मा १,३०० थान पुरस्कारहरु भाग्य चिट्ठा मार्फत पुर्ण खोप लगाएका हङकङ  नागरिकलाई वितरण गर्ने भएकोछ।पुर्ण मात्रा खोप ग्...

अपील:नेपालमा अलपत्र परेका हङकङबासी नेपालीहरुको उद्वार गरियोस

अपील:नेपालमा अलपत्र परेका हङकङबासी नेपालीहरुको उद्वार गरियोस
 विविध कारणले नेपाल गएका हङकङका बासिन्दा नेपालीहरु हङकङ फर्किन चाहेर पनि  सकिरहेका छैनन।हङकङ सरकारले अगस्ट ९ तारिखबाट लागू हुनेगरी उच्च जोखिमपूर्ण क्षेत्र मध्येको एउटा देश नेपालमा रहेका हङकङ रेसिडेन्टलाइ यदि  हङकङ वा मुल भुभाग चीनमा वा विश्व स्वास्थ्य संगठनले तोकेको केहि देशमा पुर्ण मात्रा खोप लगाएकोलाइ मात्र हङकङ प्रवेश गर्ने अनुमति दिएकोछ। हङकङ सरकारले आफ्नो नागरिकलाई उद्वार गर्ने  यस्तो विभेदक...

भारतमा २४ घण्टामा २८ हजारभन्दा बढी संक्रमित

भारतमा २४ घण्टामा २८ हजारभन्दा बढी संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप २८ हजार २०४ जना सङ्क्रमित भएका छन । सरकारी अधिकारीले दिएको जानकारीअनुसार गत १४७ दिनयता एकै दिनमा सङ्क्रमित भएका यो सबभन्दा कम संख्या हो ।अघिल्ला दिनको तुलनामा दैनिक सङ्क्रमितको सङ्ख्यामा क्रमशःकम हुदै आएको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड १९ लाख ९८ हजार १५८ पुगेको अधिकारीले सोम...

यात्रा प्रतिबन्ध खुकुलो भएपछि हङकङ नागरिकहरु घर फर्कन थाले,सबै होटल अगस्टको अन्तसम्म बुक

यात्रा प्रतिबन्ध खुकुलो भएपछि हङकङ नागरिकहरु घर फर्कन थाले,सबै होटल अगस्टको अन्तसम्म बुक
१० अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले उच्च , मध्यम  र न्यून जोखिमयुक्त स्थानमा रहेका हङकङ रेसिडेन्ट र पर्यटकको लागि हङकङ आगमनको द्वार खुल्ला अगस्ट ९ तारिखबाट गरेपछि हङकङका सम्पूर्ण क्वारेन्टाइन होटलहरु यो महीनाको अन्त सम्मको लागि पुरै बुक भएकाछन। पहिलो दिन अर्थात अगस्ट ९ तारीखका दिन ९ वटा फ्लाइट उच्च जोखिमयुक्त देश युके,इन्डिया ,फिलिपिन्स र इन्डोनेसियाबाट हङकङमा अवतरण भएकाछ्न।...