अगस्ट ९ तारीखबाट नेपालमा अडकिएका हङकङका आइडी होल्डर हङकङ आउन पाउने

अगस्ट ९ तारीखबाट नेपालमा अडकिएका हङकङका आइडी होल्डर हङकङ आउन पाउने
८ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । कोभिड विरुद्धको खोपले एकातिर मानव समुदायलाई सुरक्षाको अनुभुति दिइरहेको छ भने अर्कोतिर भाइरसको बदलिँदो डेल्टा  लगायतका भेरिएन्टले मानव तनावको ग्राफलाइ बढाइदिरहेछ। हङकङमा पनि १०० भन्दा बढी डेल्टा भेरिएन्टका पुष्टि केस रहेका छ्न। चाइनिज  युनिभर्सिटी हङकङका स्वासप्रस्वास बिभाग प्रमुख तथा हङकङ सरकारका एक्सपर्ट कन्सल्टेन्ट डेभिड हुइले संसारभर फैलिएको भ...

हङकङ कोभिड:५८ दिनको शुन्य संक्रमण तोडियो,खोप लगाएकाहरु पनि संक्रमित

हङकङ कोभिड:५८ दिनको शुन्य संक्रमण तोडियो,खोप लगाएकाहरु पनि संक्रमित
५ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । आज वान चाईको दुई वटा  निर्माण स्थलमा वेल्डरको रूपमा काम गर्ने  एकजना ४३ वर्षीय पुरुषमा कोभिड-१९ पोजिटिभ  देखिएको छ। हालसम्म उनले हङकङबाहिर यात्रा गरेको यात्रा ईतिहास छैन यसर्थमा धेरै हप्ताको अन्तरालमा अज्ञात स्रोतबाट सामुदायिक संक्रमण हुने पहिलो व्यक्तिमा उनी परेका छ्न।   संक्रमण तथा  संक्रामक रोग केन्द्र हङकङ युनिभर्सिटीका नि...

जापानको होटलमा एक वर्षसम्म फ्री बस्न पाइने पुरस्कार दुबै मात्रा खोप हङकङमा लाउनेलाई:भ्याक्सिन चिट्ठा

जापानको होटलमा एक वर्षसम्म फ्री बस्न पाइने पुरस्कार दुबै मात्रा खोप हङकङमा लाउनेलाई:भ्याक्सिन चिट्ठा
२७ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । कोभिड महामारीका कारण हङकङको पर्यटन क्षेत्र पनि पक्षघातको सिकार भएको एक वर्ष भन्दा बढी भैसकेको छ। कोभिडबाट थलिएको पर्यटन व्यवसायलाइ मुर्त्याउन इजिएल डोङयीङ ट्राभल कम्पनीले "इजिएल डोङयीङ टुर हेप्पी ट्राभल लक्की ड्र को आयोजना गर्ने भएकोछ। करिब हङकङ डलर २० लाखको लगानीमा तयार पारिएको यो चिट्ठामा १,८४३ जनाले विभिन्न पुरस्कार पाउनेछन। यो भाग्य चिट्ठाको ला...

७० वर्ष पुगेकाले बुकिङ बिना खोप लाउन पाउने हङकङमा

७० वर्ष पुगेकाले बुकिङ बिना खोप लाउन पाउने हङकङमा
२७ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले आज जुलाई २७ तारीख यही बिहीबार जुलाई २९ तारीखबाट उमेरले ७० वा सो भन्दा माथिका नागरिकले बिना बुकिङ सिधै हङकङमा संचालित २४ वटा खोप केन्द्र मध्ये कुनै एकमा गएर कोभिड खोप लाउन सक्नेछ्न भन्ने कुराको घोषणा गरेकोछ। दैनिक ४,६०० वटा वाक इन टिकट वितरण गरिने भएकोछ। तुन चुङ र एयरपोर्ट खोप केन्द्रको दैनिक कोटा १०० रहनेछ भने बाकी २२ वटा केन्द्रले दैनिक २...

हङकङ च्याम्बर अफ कमर्सको पहिलो राउन्ड चिट्ठाको नतिजा:एउटा मर्सिडिज कार सहित १,०९९ वटा पुरस्कार उड्यो

हङकङ च्याम्बर अफ कमर्सको पहिलो राउन्ड चिट्ठाको नतिजा:एउटा मर्सिडिज कार सहित १,०९९ वटा पुरस्कार उड्यो
२५ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारद्वारा परिचालित खोप अभियानलाई मद्दत पुरयाइ धरासायी भएको हङकङको अर्थतन्त्रलाई यथाशीघ्र तन्दुरुस्त तुल्याउन  द हङकङ जेनेरल च्याम्बर अफ कमर्सले जुलाई र सेप्टेम्बरको बीचमा भ्याक्सिन लट्री खेलाउने कुराको उदघोष गत जुन ३ तारीख गरेको थियो र जुलाई २ तारीखबाट पहिलो राउन्डको लागि अन्लाईन फारम खुला गरेको थियो । च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस ...

११० जना प्रत्येक विजेताले दुई तोलाको दरले सुन पाउने,अनलाइन आवेदन खुल्यो

११० जना प्रत्येक विजेताले दुई तोलाको दरले सुन पाउने,अनलाइन आवेदन खुल्यो
२३ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । चाइनिज गोल्ड एन्ड सिल्भर एक्स्चेन्ज कम्पनीले आफ्नो ११०औं वार्षिकोत्सबको उपलक्ष्यमा भ्याक्सिन भाग्य चिट्ठा उडाउने भएकोछ। खोप लगाऔं र खस्किएको अर्थतन्त्रलाई पुनर्जीवित तुल्याऔं भन्ने नाराका साथ खोपकरणमा जनसमुदायको सहभागिता अधिक रहोस भनेर आयोजना गरिएको यो भाग्य चिट्ठामा नाम दर्ता गराउने प्रक्रिया जुलाई १९ बाट खुला भैसकेको छ। सेप्टेम्बर २९ तारीख अपरान्ह ५:...

प्रथम पुरस्कार हङकङ डलर ५० लाख,दोस्रो ३० लाख,तेस्रो १० लाख,अन्लाईन फारम खुल्यो:हङकङ भ्याक्सिन चिट्ठा

प्रथम पुरस्कार हङकङ डलर ५० लाख,दोस्रो ३० लाख,तेस्रो १० लाख,अन्लाईन फारम खुल्यो:हङकङ भ्याक्सिन चिट्ठा
२० जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारको भ्याक्सिन अभियानलाई सफल तुल्याउन जुन ८ तारिख हङकङका सबैभन्दा धनी व्यक्ति लि का शिङले हङकङ डलर २ करोड (hk$20 million ) बराबरको भाग्य  चिट्ठा दुबै डोज भ्याक्सिन लगाउनेका लागि उडाउने घोषणा गरेका थिए जसको अनलाइन रजिस्ट्रेसन प्रक्रिया खुला भैसकेको छ जुलाई २० तारीख मंगलबारबाट । भाग्य चिट्ठाको लागि नाम दर्ता गर्नु पर्ने अन्तिम मिति रहेको छ स...

जुनिभरी रेस्टुरेन्टमा निशुल्क खान पाइने पुरस्कार :हङकङ खोप चिट्ठा

जुनिभरी रेस्टुरेन्टमा निशुल्क खान पाइने पुरस्कार :हङकङ खोप चिट्ठा
१९ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । काम कि क्याफेले हङकङलाई कोभिड - १९ प्रुफ बनाउन जनसमुदायले यथाशीघ्र कोरोना विरुद्ध खोप लगाउन भनेर एक अनौठो किसिमको भाग्य चिट्ठा शुरु गरेकोछ। यो चिट्ठाको पुरस्कारमा लगानी हुने रकम हङकङ डलर $ ३८ लाख रहेकोछ।हङकङको मान्यता प्राप्त आइडी बाहक जोकोहीले हङकङमा खोपको दुबै मात्रा लगाइसकेका छ्न भने आफ्नो नाम अन्लाईन मार्फत दर्ता गर्न सक्छ्न। सहभागीले अगस्ट ३१ भित्र द...

हङकङमा ४,७७१,३७९ जनाले कोभिड खोप लगाइसके,२४ घन्टामा ३१,२०० जनाले अन्लाईन बुकिङ गरे

हङकङमा ४,७७१,३७९ जनाले कोभिड खोप लगाइसके,२४ घन्टामा ३१,२०० जनाले अन्लाईन बुकिङ गरे
१८ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा कोभिड - १९ को भ्याक्सिन कार्यक्रम संचालन भएको २६ तारीख फेब्रुअरी २०२१ बाट  हो। आज जुलाई १८ तारीख सरकारले चालेको यो अभियान शुरु भएको १४३ दिन भयो। .हङकङमा खोप लगाउनेको कुल संख्या : ४,७७१,३७९ .पहिलो मात्रा लाउनेको कुल संख्या :२,७९०,३५८(४१.०%) .दोस्रो मात्रा लाउनेको कुल संख्या :१,९८१,०२१(२९.१%) .हालमा दैनिक खोप लाउनेको औसत संख्या :६३,...

हङकङ खोप चिट्ठा:आइफोन १२ प्रो ३३जना विजेतालाई

हङकङ खोप चिट्ठा:आइफोन १२ प्रो ३३जना विजेतालाई
१७ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको थ्रीएचके अर्थात हचिसन टेलिफोन कम्पनी लिमिटेड  भन्ने टेलकमले दुबै मात्रा कोभिड सुइ लगाएका हङकङ वासिन्दाको लागि हङकङ डलर $ एक करोड ( 10million ) भन्दा बढी लागतको विभिन्न पुरस्कार राखेर भाग्य चिट्ठा उडाउने भएकोछ। अगस्ट ३१ , २०२१ भित्रमा दुबै मात्रा खोप हङकङमा लगाइसकेका उमेरले अगस्ट ३१ तारीख वा सो भन्दा अगाडि १८ वर्ष पुगेका  हङकङका सबै आइड...