आज हङकङको रात्रिसेवा रेल नचल्ने

आज हङकङको रात्रिसेवा रेल नचल्ने
३१ डिसेम्बर ।२०२०। हङकङमा कोभिड महामारीका कारण नयाँ वर्षको पुर्व सन्ध्याको रात सदाका वर्षहरुमा चल्ने रेलको रात्री सेवा नचल्ने भएकोछ। शहरमा संक्रमित व्यक्तिहरु संगको संसर्गलाई कट्टा गर्न हङकङको सरकारी निकाय सेन्टर फर हेल्थ प्रोटेक्सनले शुरुबाट नै नागरिकहरुलाई घरमै बस्न र सार्वजनिक भेला देखि दुर रहन आग्रह गर्दै आएकोछ। यातायात बिभागले सेन्ट्रलको लाङ काइ फङ वरिपरिका सबै सडक डिसेम्बर ३१ दि...

हङकङका नामुद मिडिया टाइकुन जिमि लाई एक करोड हङकङ डलर धरौटीमा रिहा हुने

हङकङका नामुद मिडिया टाइकुन जिमि लाई एक करोड हङकङ डलर धरौटीमा रिहा हुने
२३ डिसेम्बर २०२०। क्रान्ति सुब्बा । राष्ट्रिय सुरक्षा ऐन उलंघन गरेको आरोपमा हङकङका नामुद मिडिया टाइकुन जिमि लाई अन्तत: धरौटीमा छुट्ने फैसला हङकङको सर्वोच्च अदालतले गरेकोछ। एउटा ठगी केस र हङकङमा भएको प्रजातान्त्रिक आन्दोलनलाई विदेशी शक्तिसंग मिलेर उनले चर्काएको आरोपमा उनी २० दिन थुनामा वसेपछी अहिलेको फैसला भएको हो। हङकङ डलर एक करोड नगद धरौटी तिरेपछि हप्तामा तीन चोटि प्रहरी कार्यलयमा रिपोर...

बीस वर्ष कटेकी एक युवतीले हङकङको बिल्डिङबाट हाम फालिन

बीस वर्ष कटेकी एक युवतीले हङकङको बिल्डिङबाट हाम फालिन
७डिसेम्बर २०२०। हङकङ । आज बिहान ११:२० बजे २० वर्ष कटेकी एक युवतीले आफ्नै घरबाट हाम फालेर आत्महत्या गरेकी छिन।नम्बर २ शाउ केइ वान मेन स्ट्रीट इश्टमा पर्ने युनिटबाट भुइँमा शरीर बजारिदा ऊनी कोमामा गैसकेकी थिन। पामेला योदे अस्पतालमा उनको मृत्यु भयो । उनको परिवारले प्रहरीलाई बयान दिए अनुसार एक वर्ष अघि नै उनले आफ्नो ज्यान लिने प्रयास गरेकी रहेछिन त्यस बेला सुसाइड नोट पनि छोडेकी रहेछिन।

कोरोना प्रकोपका कारण क्रीसमस र नयाँ वर्षको दिन हङकङमा रात्री सेवा रेल नचल्ने

कोरोना प्रकोपका कारण क्रीसमस र नयाँ वर्षको दिन हङकङमा रात्री सेवा रेल नचल्ने
६ डिसेम्बर २०२० हङकङ ।क्रान्ति सुब्बा । सदाका वर्ष झैँ क्रीसमस र नयाँ वर्ष हङकङमा रमझमपुर्ण नहुने भएकोछ। कोरोना महामारीको प्रकोप गंभिर बन्दै गएपछि डिसेम्बर ५ तारीख हङकङको रेल कम्पनी एमटिआरले क्रीसमस इभ (२४ डिसेम्बर ) र न्यु यियर इभ (डिसेम्बर ३१) का दिन सधैंका वर्ष झैँ रात्रीकालिन सेवा प्रदान नगर्ने भएकोछ। डिसेम्बर १२ बाट प्रत्येक शनिबार आइल्याण्ड र कुन तङ लाइनको रेल चल्ने फ्रीकुएन्सि अल्पका...

हङकङमा कोभिड-१९ चौथो लहर र यसको असर

हङकङमा कोभिड-१९ चौथो लहर र यसको असर
हङकङ न्युज डेस्क । .निजामती कर्मचारीहरु बुधबार डिसेम्बर २ तारीखबाट घरबाट नै काम गर्ने स्थिति .दुई हप्ताको लागि खेलकुद केन्द्र ,थिम पार्क,काराओके लन्ज तथा माजोङ पार्लरहरु बन्द हुने भएकोछ .सार्वजनिक स्थानमा दुइजना भन्दा बढी भेला हुन मनाही, रेस्टुरेन्टमा प्रती टेबल दुई जना मात्रै बस्न पाइने .सामाजिक दुरि भंग गर्नेलाई तोकिएको निश्चित जरिवानालाई कडाइका साथ कार्यान्वयन गर्ने .नियम उलंघ...

आज हङकङमा जम्मा ७६ जना कोरोना संक्रमित

आज हङकङमा जम्मा ७६ जना कोरोना संक्रमित
डाक्टर चुवाङ सुक क्वानले हङकङमा आज ७६ जना नयाँ कोरोना संक्रमित रोगी थपिएको कुरा जनाएकीछिन ।स्वास्थ सुरक्षा केन्द्रले दैनिक गर्ने पत्रकार सम्मेलनको घोषणा अनुसार ८ वटा आयातीत ,५९ वटा पुर्ववत केस संग संबंधित रहेकाछ्न जस अन्तर्गत ४० केस डान्स ग्रुपसंग संबंधित छ्न भने ९ वटा स्थानीय केसको स्रोत खुल्न सकेको छैन।कोरोना लाग्ने कुल संख्या ६,३१५ पुगेकोछ। १ देखि ८५ वर्षका संक्रमित हुनेहरुमा ३३जना पुरुष र ...

आज हङकङमा ७३ देखि ७८ कोरोना केस थपिने संभावना

३० नोभेम्बर , हङकङ । ७३ जना नयाँ कोरोना संक्रमित केस फेला पर्ने संभावना रहेको छ। हिजो मात्र स्वास्थ बिभागले ११५जना  नयाँ केस पत्ता लागेको घोषणा गरेको थियो ।हङकङमा कोरोना संक्रमित संख्या ६,२३९ पुगेकोछ। आजबाट याउ तङ कम्युनिटी हल र हाङ हाउ कम्युनिटी हलमा कोरोना भाइरस परिक्षण सेन्टर शुरु हुने भएकोछ। हालमा हङकङका विभिन्न जिल्लामा नौ वटा कोरोनाभाइरस कम्युनिटी टेस्टिङ सेन्टर संचालित छ्न। म...