जापानबाट हङकङ आएको कार्गो पानीजहाजका ६ जना संक्रमित

जापानबाट हङकङ आएको कार्गो पानीजहाजका ६ जना संक्रमित
क्रान्ति सुब्बा । हङकङ । हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ५ तारीखमा ९ आयातित केस थपिएपछी   जम्मा १२,४६२ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५८ दिन पुगेको छ। डिसेम्बर ५ तारीख आइतबारका  ९ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन वा डेल्टा भेरिएन्ट) L452R बोकेका रहेका छ्न। आजको संक्रमित हुनेमा ६ जना डिसेम्बर ...

हङकङले शुन्य स्थानीय केस कायम गरेको ५६ दिन पुग्यो

हङकङले शुन्य स्थानीय केस कायम गरेको ५६ दिन पुग्यो
क्रान्ति सुब्बा । हङकङ । हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ३ तारीखमा ३ आयातित केस थपिएपछी   जम्मा १२,४४९ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५६ दिन पुगेको छ। डिसेम्बर ३ तारीखको ३ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन वा भेरिएन्ट) L452R बोकेका   परेका छ्न।ती तीन जना मध्ये एक जना एक २८ वर्षकि महिला जो अम...

डेल्टा भेरिएन्टका कारण हङकङमा अगस्ट २० उप्रान्त नयाँ क्वरिन्टिन नियम लागु, उच्च जोखिम सुचीमा१५ देश थपिए,एन्टिबडी टेस्ट निलम्बित

डेल्टा भेरिएन्टका कारण हङकङमा अगस्ट २० उप्रान्त नयाँ क्वरिन्टिन नियम लागु, उच्च जोखिम सुचीमा१५ देश थपिए,एन्टिबडी टेस्ट निलम्बित
२० अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले १७ तारीख मंगलबार कोभिड- १९ संबंधी नियम थप कडा गर्ने निर्णय गरेपछि अब पुर्ण खोप ग्रहण गरेका  मध्यम जोखिम क्षेत्रबाट हङकङ प्रवेश गर्ने    यात्रीले कम्तीमा १४ दिन अनिवार्य क्वारेन्टाइन र कोभिड परिक्षण तारन्तार गर्नु पर्ने अवस्था सिर्जना भएको छ। पुर्ण मात्रा खोप लगाएका मानिस पनि अहिलेको डेल्टा भेरिएन्टद्वारा संक्रमित हुन था...

दस मिलियनको फ्लाट पुरस्कार, चिट्ठाको एप्लिकेसन यहि जुन १५ तारीखबाट खुल्ने हङकङमा

दस मिलियनको फ्लाट पुरस्कार, चिट्ठाको एप्लिकेसन यहि जुन १५ तारीखबाट खुल्ने हङकङमा
५ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । गत जुन २ तारीख हङकङको अखबारमा प्रकाशित समाचार अनुसार  हङकङको एउटा विशाल डिभलपर कम्पनी साइनो ग्रुपले उडाउन लागेको हङकङ डलर दस मिलियन बराबरको  भ्याक्सिन लोटरिको रजिस्ट्रेसन प्रक्रिया यही जुन १५ तारीख बिहान ९ बजेबाट खुला हुने भएको छ। यो भाग्य चिट्ठाको प्रायोजकमा साइनो ग्रुपको परोपकार शाखा ङ्ग तेङ फङ च्यारिटेवल फाउन्डेसन लिमिटेड र चाइनिज स्टेट्स होल...

हङकङमा आज ५९ जना कोरोना रोगी थपिए, सेन्ट्रल टनल बन्यो कोरोनाको नयाँ मुहान

हङकङमा आज ५९ जना कोरोना रोगी थपिए, सेन्ट्रल टनल बन्यो  कोरोनाको नयाँ मुहान
९ डिसेम्बर २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङको स्वास्थ बिभागले आज ५९ जना नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएकोछ जस अन्तर्गत ६ आयातित र ५३ जना स्थानीय रहेकाछ्न। स्थानीय केस अन्तर्गतका ३३ जना नयाँ संक्रमित रोगीहरुमा पुराना रोगीबाट भाइरस सरेको पुष्ठि भएको छ भने २० जना नयाँ रोगीलाई कुन स्रोतबाट कोरोना सरेको हो पत्ता लाग्न सकेन। हङकङमा कुल कोरोना संक्रमित संख्या ९,२१२ पुगेको छ। आज संक्रमित हु...

हङकङमा ७१ वर्षीय कोरोना संक्रमित वृद्धको क्यारिटास मेडिकल सेन्टरमा मृत्यु

हङकङमा ७१ वर्षीय कोरोना संक्रमित वृद्धको क्यारिटास मेडिकल सेन्टरमा मृत्यु
९ डिसेम्बर २०२१। हङकङ । हङकङ हस्पिटल अथोरिटीका अनुसार आज निधन व्यक्ति समेत गरेर कोभिड-१९ बाट निधन हुनेको संख्या १५७ पुग्यो। ७१ वर्षीय दीर्घ रोगबाट पीडित पुरुष डिसेम्बर १७ तारीख रगतमा चिनीको मात्रा बढेर रिंगटा लागेपछि क्यारीटास मेडिकल सेन्टरमा भर्ना भएका थिए ।पछि कोरोना पोजिटिभ उनमा देखिएको थियो । उनको अवस्था दिनानुदिन खस्किदै गएपछि डिसेम्बर २५ मा उनलाई सघन कक्षमा सारिएको थियो। आज विहान २...

हङकङको रेलको लिकमा हाम फालेपछी रेलले किचेर मारयो

हङकङको रेलको लिकमा हाम फालेपछी रेलले किचेर मारयो
८ डिसेम्बर हङकङ । डिसेम्बर ७ तारीख करिब २:१३ बजे दिउँसो एकजना पुरुष सेङ सुइँको इस्ट रेल्वे लाइन एमटीआर स्टेशनको प्लेटफर्मबाट उफ्रेर रेलको लिकमा खसेका थिए र आउदै गरेको रेल उनी माथिबाट दौडिएको थियोे । प्रत्यक्षदर्शीका अनुसार प्रहरी र अग्नि नियन्त्रण टोलिले उनको खोजी गर्दा उनलाई रेलमुनी फेला पारेका थिए । उनको अवस्थालाई जाँचबुझ गर्दा उनको मृत्यु भैसकेको पाइयो। अग्नि नियंत्रकले उनको शरीरलाई बोक...

राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत हङकङका प्रजातन्त्रवादी युवा नेता जोशुवा वङ पक्राउ

राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत हङकङका प्रजातन्त्रवादी युवा नेता जोशुवा वङ पक्राउ
७ जनवरी २०२१। हङकङ । क्रान्ति सुब्बा । हङकङका प्रजातन्त्र समर्थक जम्मा ५३ जनालाई हिजो हङकङ प्रहरीले पक्राउ गरे लगत्तै आज अर्का युवा नेता जोशुवा वङ चि फङ र जनशक्ति समुहका उपाध्यक्ष ताम ताइ चि लाई राष्ट्रिय सुरक्षा ऐन भंग गरेको आरोपमा प्रहरीले पक्राउ गर्ने भएको छ। हिजो एक हजार प्रहरीको परिचालनमा समातिएका ५३ जना व्यक्तिहरु प्रजातन्त्र समर्थक आन्दोलनकारी , राजनीतिकर्मी,आन्दोलन अभियानकर्ता र एक...

हङकङमा १७ वर्षीय जवानले बिल्डिङबाट हाम फालेर आत्महत्या गरे

हङकङमा १७ वर्षीय जवानले बिल्डिङबाट हाम फालेर आत्महत्या गरे
७ जनवरी २०२१। हङकङ । डिसेम्बर ६ तारीख अपरान्ह करिब ५ बजे एक महिलाले आफ्नो १७ वर्षीय छोरा घरको झ्यालबाट हाम फालेको रिपोर्ट पुलिसलाई गरिन। वेस्ट काउलुनको १ अस्टिन रोड वेस्टमा पर्ने सोरेन्टो , युनियन स्क्वायरको आफ्नो निवासबाट खसेर सडकमा बेहोस भएको अवस्थामा उद्वारकर्मीहरु पुगेका थिए र घटनास्थलमै उनको मृत्यु भैसकेको कुरा उद्वारकर्मीले जानकारी दिए। प्रहरीले उनको मृत शरीरलाई छोपी सडक अबरुद्ध गरि ...

हङकङका ५३ जना प्रजातन्त्र समर्थक आन्दोलनकारीहरु पक्राउ

हङकङका  ५३ जना प्रजातन्त्र समर्थक आन्दोलनकारीहरु पक्राउ
६ डिसेम्बर २०२१।हङकङ ।क्रान्ति सुब्बा । हङकङको राष्ट्रिय सुरक्षा ऐन उलंघन गरेको अभियोगमा आज बुधबार कम्तीमा ५३ जना प्रजातान्त्रिक समर्थक नेताहरू पक्राउ परेकाछ्न। सरकारले स्थगित गरेको २०२० सालको विधायिकी परिषदको चुनावको लागि प्रारम्भिक चुनावको आयोजना गरि सहभागी भएको आरोपमा पक्राउ परेका हुन । पक्राउ पर्ने पुर्व विधायकको नामावली यस प्रकार छ्न - एल्भिन यङ, एन्ड्रयु वान ,आउ नोक हिन, एडि चु, ग...