हङकङ कोभिड-१९ भोज काण्ड- नेत्री क्यारी लामद्वारा १३ वरिष्ठ सरकारी अधिकारी निलम्बन

हङकङ कोभिड-१९ भोज काण्ड- नेत्री क्यारी लामद्वारा १३ वरिष्ठ सरकारी अधिकारी निलम्बन
क्रान्ति सुब्बा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले १३ जना वरिष्ठ सरकारी अधिकारीहरूलाई आफ्नो पदिय दायित्वबाट  निलम्बन गरेकी छिन। जनवरी ३ तारिख  सोमबार कोभिड-१९ प्रभावित जन्मदिनको पार्टीमा सहभागी भएका यी अधिकारीहरूको आचरण अनुसन्धान गर्न पनि  उनले आदेश दिएकी छिन। उक्त भोजमा उपस्थित १७० पाहुनामध्ये दुई जनामा ​​कोरोना भाइरसको संक्रमण देखिएको थियो ।दुई जना पाहुनामा कोभिड-१९ पोजेटिभ...

कोभिड-१९पार्टी स्क्याण्डल:हङकङका शिर्ष नेता,कर्मचारी सहित करिब २०० जना क्वारेन्टाइनमा

कोभिड-१९पार्टी स्क्याण्डल:हङकङका शिर्ष नेता,कर्मचारी सहित करिब २०० जना क्वारेन्टाइनमा
क्रान्ति सुब्बा ६ जनवरी २०२२ बर्थ डे पार्टी मिति : जनवरी ३ तारीख सोमबार २०२२समय : बेलुकी ६ बजेस्थान :रिजर्भा इबेरिका तपस बार एन्ड रेस्टुरेन्ट , कजवे बे सेन्टर , वान चाइ।जन्म दिन व्यक्तित्व : विटम्यान हुङ वाइ- म्यान, प्रमुख संपर्क अधिकृत  सेन्जेन,छ्यान्हाइ (हङकङ प्रतिनिधि ) आयातित ओमिक्रोन बोकेका एक क्याथे प्यासिफिकका क्रु मेम्बरले तीन दिन गृह मै बिताउनु पर्ने आइसोलेसनको नियम...

हङकङमा ओमिक्रोन केस संख्या २२३,एक जना अज्ञात स्रोतबाट संक्रमित, लकडाउन जारी

हङकङमा ओमिक्रोन केस संख्या २२३,एक जना अज्ञात स्रोतबाट संक्रमित, लकडाउन जारी
क्रान्ति सुब्बा जनवरी  ६ तारीख २०२२ संक्रमित क्याथे प्यासिफिक उडान परिचारिकाकी आमाले कजवे बे रेस्टुरेन्टमा खाना खान गएका व्यक्ति  सहित अन्य चार व्यक्तिलाई संक्रमित गरएकी थिइन। सेन्टर फर हेल्थ प्रोटेक्शनले जनवरी ६ तारीख बिहीबार ३३ वटा कोभिड-१९  पुष्टि  र ३० भन्दा बढी प्रारम्भिक पोजिटिभ केसहरू रिपोर्ट गरेका थिए । जसमध्ये चार वटा प्रारम्भिक पोजिटिभ  केसहरू २८ वर...

दुई हप्ताभित्र ओमिक्रोन संक्रमण चेन तोडने हङकङ सरकारको लक्ष्य

दुई हप्ताभित्र ओमिक्रोन संक्रमण चेन तोडने हङकङ सरकारको लक्ष्य
क्रान्ति सुब्बा हाल लागू कोभिड नियम मार्फत भाइरसको  ट्रान्समिसन चेन यथाशीघ्र तोडेर  र दुई हप्ताभित्र कोभिड प्रकोपलाई नियन्त्रणमा ल्याउने आशा हङकङका सरकारी अधिकारीहरुले लिएका छ्न स्वास्थ्य मन्त्रीले भनिन। जनवरी ६ तारीख बिहिवार रेडियो कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री  सोफिया चान सिउ-चीले भनिन -हाल लागु महामारी नियन्त्रणका मापदण्डले  हङकङको व्यापार व्यवसायलाई अवश्य असर...

हङकङमा अज्ञात स्रोतबाट ओमिक्रोन संक्रमित व्यक्तिको संक्रमण स्रोत पत्ता लाग्यो

हङकङमा अज्ञात स्रोतबाट ओमिक्रोन संक्रमित व्यक्तिको संक्रमण स्रोत पत्ता लाग्यो
क्रान्ति सुब्बा चुन मुन निवासी अज्ञात स्रोतबाट संक्रमित भएको भनिएको व्यक्तिलाई  क्याथे प्यासिफिककि फ्लाइट एटेन्डेन्ट ओहदामा कार्यरत व्यक्तिकि आमाबाट भाइरस सरेको हो भनेका छ्न  सरकारी सल्लाहकार युन क्वोक-युङले ५ तारिख बुधबार ।  तीन हाउ स्थित एउटा भोजनालयमा ब्रेकफास्ट खाइरहेको बेला ती महिलाबाट त्यो पुरुषमा भाइरस संक्रमण भएको हुनुपर्छ उनले भने। ४२ वर्षीय सर्वेक्षकलाई जनवरी ५ तार...

हङकङ कोभिड-क्याथे प्यासिफिकका एक स्टाफ बर्खास्त,मुन प्यालेसका ६ जना संक्रमित

हङकङ कोभिड-क्याथे प्यासिफिकका एक स्टाफ बर्खास्त,मुन प्यालेसका ६ जना संक्रमित
क्रान्ति सुब्बा जनवरी २,२०२२ लकडाउनमा शुन्य केस आइतवार समाप्त भएको मा अन शानको भिल्ला एथेना, तुङ चुङको अल्बानी कोभ र नर्थ प्वाइन्टको नाम तिन भवनको लक डाउनमा एक जना पनि  नयाँ कोभिड-१९ संक्रमित व्यक्ति फेला परेन। शनिबार राति घोषणा गरिएको रातभरको लकडाउनमा जम्मा १ हजार ४ सय ८५ जनाको परीक्षण गरिएको थियो । डिसेम्बर २७ सोमबार मुन प्यालेस, फेस्टिभल वाक, काउलुन तङको रेस्टुरेन्टमा गएकी...

क्रीसमसको दिन हङकङमा २५ आयातित केस देखा परयो,तीन वटा ओमिक्रोन सहित

क्रीसमसको दिन हङकङमा २५ आयातित केस देखा परयो,तीन वटा ओमिक्रोन सहित
क्रान्ति सुब्बा । हङकङ । हङकङमा आज  शनिबार एक कराते खेलाडी लाउ चि-मिङ सहित २५ आयातित केसहरु दर्ता भएको छ।आजको  केस समेत गरेर हङकङको संक्रमित  संख्या १२,५८१ पुगेको छ। पछिल्लो ८ महिनाको अवधिमा एकै दिनमा आयात भएका केस मध्ये यो सबैभन्दा  उच्च संख्या हो। आज रिपोर्ट भएका केस अन्तर्गत तीन वटाओमिक्रोन भेरिएन्ट केस पनि परेकोछ। आयातित केसहरूमा २१ देखि ८० वर्षका १४ पुरुष र ११ महिला...

चीनद्वारा हङकङ सरकारको प्रशंसा र हरेक कुरामा साथ दिने प्रतिबद्धता

चीनद्वारा हङकङ सरकारको प्रशंसा र हरेक कुरामा साथ दिने प्रतिबद्धता
क्रान्ति सुब्बा । हङकङ । चीनको राज्य परिषदका प्रीमियर ली केकियाङले हङकङकि कार्यकारी प्रमुख क्यारी लामले हङकङको  नीति निर्माण तहमा र महामारी नियन्त्रणमा पुरयाएको योगदानको प्रशंसा गर्दै उनको नेतृत्व र उनले नेतृत्व गरेको हङकङ सरकारलाई "पूर्ण मान्यता" दिएकोछ। कार्यकारी प्रमुखको कार्यालय निर्देशक एरिक चान क्वोक-कीसँग लाम गत २२ डिसेम्बर सोमबार साँझ आफ्नो चार दिने ड्युटी भिजिटको सिलसिलामा बेइ...