हङकङ लकडाउन रिपोर्ट-१६:ह्याम्स्टरबाट मानिसमा कोरोना सर्ने हङकङले पेश गरयो विश्वमा पहिलो उदाहरण, स्कुलमा संक्रमण
क्रान्ति सुब्बा
स्कुलमा कोभिड संक्रमण
२८ जनवरी शुक्रबार १३:०० बजे
च्यङ क्वान ओ माध्यमिक विद्यालयका १० जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो ।
HKTA युन युन ईन्स्टिच्युट नम्बर ३ (The Yuen Yuen Institute No.3) माध्यमिक विद्यालयले शुक्रबार घोषणा गरे अनुसार बिहीबार बेलुका ८ बजेसम्ममा स्कूलका नौ विद्यार्थी र एक शिक्षक पोजेटिभ वा प्रारम्भिक पोजिटिभ भएका थिए ।
पाँच ...