ओमिक्रोन साम्राज्य र हङकङले चुकाएको मुल्य

ओमिक्रोन साम्राज्य र हङकङले चुकाएको मुल्य
क्रान्ति सुब्बा कोभिड संक्रमणको संक्षिप्त इतिहास कोभिड-१९ महामारी मध्य चीनको हुबेइ प्रदेशको राजधानी वुहानमा सर्वप्रथम देखापरेको हो। वुहानको एउटा अस्पतालमा बडो रहस्यमय निमोनियाको रूपमा यसले पर्दार्पण गर्‍यो । त्यसपछि उक्त अस्पतालले यो केसबारे स्थानीय रोग निवारण तथा नियन्त्रण केन्द्र र स्वास्थ्य आयोगलाई २७ डिसेम्बर २०१९ मा सुचित गरेको थियो । डिसेम्बर २९, २०१९ मा विशेषज्ञको एउटा टोलिले यी...

हङकङमा लागु कडा कोभिड नियम अप्रिल २१ बाट खुकुलो हुने,मास्क बिना व्यायाम गर्न पाइने,सबै फ्लाइट खुल्ने

हङकङमा लागु कडा कोभिड नियम अप्रिल २१ बाट खुकुलो हुने,मास्क बिना व्यायाम गर्न पाइने,सबै फ्लाइट खुल्ने
क्रान्ति सुब्बा ओमिक्रोनले हङकङमा ल्याएको पाँचौ लहरबाट करिब ४० लाख हङकङ नागरिक संक्रमित भएको हुनसक्ने कुरा स्वास्थ्य अधिकारीहरु स्वीकार्छन, यति हो सबैजसो नागरिक  संक्रमित भए पनि घरमै गुपचुप बसेका छ्न। सरकारलाई पोजिटिभ रिपोर्ट नगरी बसेका छ्न। शहरको व्यापार व्यवसायहरु एकपछि अर्को टाट पल्टिने क्रम जारी छ। महामारीको प्रतिकुल असर नागरिकको मानसिक स्वास्थ्यमा पर्न थालेको छ विशेष गरि न्यून आय भए...

मार्च ४ : हङकङमा नयाँ संक्रमित ५२,५२३ जना,१३६ जनाले ज्यान गुमाए

मार्च ४ : हङकङमा नयाँ संक्रमित ५२,५२३ जना,१३६ जनाले ज्यान गुमाए
क्रान्ति सुब्बा । हङकङ । मार्च ४ तारीख  शुक्रबार   कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५२,५२३.आयातित केस संख्या : ११.मृत्यु संख्या : १३६ जना (गत २४ घन्टामा).खोप नलाएका मृतक संख्या : ९७.पुर्ण खोप लगाएका मृतक संख्या : १७.एक खोप लगाएका मृतक संख्या : २१.मृतक ज्येष्ठ नागरिकको संख्या : १३१ (६५वर्ष माथिका).मृत्यु हुने मानिस: ७६ जना पुरुष  ६० जना महिल...

हङकङ लकडाउन रिपोर्ट-२८:भाइरस समक्ष आत्मसमर्पण गर्नु हाम्रो विकल्प होईन-क्यारी लाम

हङकङ लकडाउन रिपोर्ट-२८:भाइरस समक्ष आत्मसमर्पण गर्नु हाम्रो विकल्प होईन-क्यारी लाम
क्रान्ति सुब्बा चीनका अधिकारीसंग मिलेर भाइरससंग लडने कार्यकारी प्रमुख क्यारी लाम चेंग युत-ङ्गोरले फेब्रुअरी १४ तारीख सोमबार ग्लोबल फाइनान्सियल हब हङकङमाथि यस पटक  कोरोनाभाइरस संक्रमणले भयानक तरिकाले  "आक्रमण" गरेको छ भनिन र दैनिक रूपमा केसहरु अति द्रुत तवरले वृद्धि भएका कारण महामारीसँग लडने शहरको  क्षमतालाई नै चुर्ण बनाइदिएको स्विकारिन। विगत दुई हप्तामा दैनिक संक्रमण १३ ...

हङकङ लकडाउन रिपोर्ट-२६

हङकङ लकडाउन रिपोर्ट-२६
क्रान्ति सुब्बा हङकङमा खाद्यान्न आपूर्ति ढुवानी प्रति जिम्मेवार थप ट्रक चालकहरुमा मुल भूमि चीनको सीमामा गरिएको टेस्टमा  कोरोनाभाइरस पोजिटिभ देखिएको थियो ।  जसले शहरमा पुन अर्को चरणको ताजा-खाद्य अभावलाई बल्झाउछ कि भन्ने   चिन्ता फैलाएको थियो । फेब्रुअरी ४ तारीख उप्रान्त नौ जना क्रस बोर्डर ड्राइभरहरूमा पोजिटिभ पुष्टि भएको थियो । शेन्जेन सीमा नियन्त्रण अधिकारीहरूले दिएको विज्ञप्ति अनुसार ...

हङकङ लकडाउन रिपोर्ट-२३:होम क्वारेन्टाइन कस्लाइ?खोपबिना बजार,चर्च सुपरमार्केट छिर्न निशेध

हङकङ लकडाउन रिपोर्ट-२३:होम क्वारेन्टाइन कस्लाइ?खोपबिना बजार,चर्च सुपरमार्केट छिर्न निशेध
क्रान्ति सुब्बा कोभिड नियन्त्रणमा रयापिड टेस्टिङ कीट ट्रेन्डिङमा हङकङ सरकारले बढदो कोभिड प्रकोपलाई यथाशीघ्र नियन्त्रणमा ल्याउन नागरिकलाई घरमै बसेर परिक्षण गर्न सकिने सेल्फ टेस्ट कीट वितरण गर्ने योजना अघि सारेको छ। घरमै बसेर नियमित स्व-परिक्षण गर्न  जनसमुदायलाई बानी परोस भनेर यो योजनालाई सरकारले  पाइलट योजना अन्तर्गत ल्याउने प्रयास गरेको कुरा फेब्रुअरी ७ तारीख  सोमबार एक...

हङकङ लकडाउन रिपोर्ट-१६:ह्याम्स्टरबाट मानिसमा कोरोना सर्ने हङकङले पेश गरयो विश्वमा पहिलो उदाहरण, स्कुलमा संक्रमण

हङकङ लकडाउन रिपोर्ट-१६:ह्याम्स्टरबाट मानिसमा कोरोना सर्ने हङकङले पेश गरयो विश्वमा पहिलो उदाहरण, स्कुलमा संक्रमण
क्रान्ति सुब्बा स्कुलमा कोभिड संक्रमण २८ जनवरी शुक्रबार १३:०० बजे च्यङ क्वान ओ माध्यमिक विद्यालयका १० जनामा ​​कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो । HKTA युन युन ईन्स्टिच्युट नम्बर ३ (The Yuen Yuen Institute No.3) माध्यमिक विद्यालयले शुक्रबार घोषणा गरे अनुसार  बिहीबार बेलुका ८ बजेसम्ममा स्कूलका नौ विद्यार्थी र एक शिक्षक पोजेटिभ  वा प्रारम्भिक पोजिटिभ भएका थिए । पाँच ...

के कोभिड युद्ध हङकङले जित्ला ?

के कोभिड युद्ध हङकङले जित्ला ?
क्रान्ति सुब्बा कोभिड प्रकोपको शिकार आयातित केस मार्फत  हङकङ नबनोस भनेर बेलैमा हङकङले होटल क्वारेन्टाइन अवधिलाई १४ दिन बाट  २१ दिन बनाएको थियो । तर ओमिक्रोन भाइरसको इन्क्युबेसन अवधि छोटो भएकोले क्वारेन्टाइन अबधिलाई तीन हप्ताबाट घटाएर २ हप्ता बनाउने घोषणा  भएको छ र यो नियम फेब्रुअरी ५ बाट लागू हुने कुरा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले मिडिया ब्रीफिङ मार्फत २७ जनवरीका दिन भन...

हङकङ लकडाउन-१०:हजारौं पशुको बलि बिना संक्रमणको अन्त नहुने,यात क्वाइ हाउसमा ५ दिन लकडाउन थपियो

हङकङ लकडाउन-१०:हजारौं पशुको बलि बिना संक्रमणको अन्त नहुने,यात क्वाइ हाउसमा ५ दिन लकडाउन थपियो
क्रान्ति सुब्बा संक्रमण रोक्न पशुबली अपरिहार्य हङकङका स्वास्थ्यबिदहरुले  कम्तीमा  २,०००  ह्याम्स्टर नाम गरेका मुसा सरह आकार र स्वरूप भएका घर पालुवा जीवलाइ मार्ने  सुझाव दिएपछि  विशेषज्ञहरूले धम्कीपूर्ण सन्देशहरु प्राप्त गरेका थिए जुन धम्कीलाई हङकङ सरकारले निन्दा  गरेको थियो । सरकारी सल्लाहकार युन क्वोक-युङले हङकङमा जनावरका लागि क्वारेन्टाइन वा आइसोलेसन...

हङकङ लकडाउन रिपोर्ट-६:ओमिक्रोन स्वासकणबाट होइन वायुबाट सर्छ,चाइनिज नयाँ वर्षपछि सामाजिक दुरि खुकुलो हुने

हङकङ लकडाउन रिपोर्ट-६:ओमिक्रोन स्वासकणबाट होइन वायुबाट सर्छ,चाइनिज नयाँ वर्षपछि सामाजिक दुरि खुकुलो हुने
क्रान्ति सुब्बा पेन्नी बे क्वारेन्टाइन सेन्टरमा काम गर्ने अर्कि सुरक्षा गार्ड पनि संक्रमित चुन मुनको होई ताक गार्डेनमा बस्ने एक महिला नर्सको केस कृत्रिम पोजेटिभ भएको खुलासा भएको थियो । उनले पेश गरेको नमुनालाई   खोपभित्र हुने भाइरस स्ट्रेनले  दूषित तुल्याएको तथ्य पत्ता लागेपछि  स्वास्थ्य अधिकारीहरूले उनको केसलाई शुक्रबार पोजिटिभको सुचीबाट हटाएका थिए । उनी बसेको आवासी...