कोभिड : के हो त साइटोकिन आँधी ?
काठमाडौं । भाइरोलोजिष्ट डा. कुलराज राईले कोभिड १९ बाट मानिसको मृत्यु हुनुको प्रमुख कारण अत्याधिक साइटोकिन स्ट्रोमले मल्टिपल अर्गान फेलियर गराउनु रहेको बताएका छन् ।
नेपालमा हाल कोभिड १९ को दोस्रो लहर चलिरहँदा विशेषतः युवा वर्गहरुको मृत्युले हतास बनाएको अवस्थामा जनप्रिय बहुमुखी क्याम्पस पोखराको माइक्रोवायोलोजी विभागले आयोजना गरेको भर्चुअल सेमिनारमा कोभिड १९ को भाइरसले हाम्रो शरीरका अंगहरुलाई कसरी ख...








