निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने

निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने
काठमाडौं । बैंक तथा वित्तीय सँस्थाले निषेधाज्ञा अवधिभर कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभरका लागि यस्तो व्यवस्था गरेको हो। त्यस्तै राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय ...

वहसका लागि अब कानुन व्यवसायीले सर्वोच्च अदालत जान नपर्ने

वहसका लागि अब कानुन व्यवसायीले सर्वोच्च अदालत जान नपर्ने
काठमाडौं । सर्वोच्च अदालतले नयाँ अभ्यासको सुरुआत गरेको छ । वहसका लागि अब कानुन व्यवसायीले सर्वोच्च अदालत धाउन नपर्ने भएको छ । ् कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सर्वोच्च अदालतमा भर्चुअल प्रविधिबाट बहस थालिएको हो । सर्वोच्चले आजदेखि कानुन व्यवसायीलाई आफ्नै फर्म अथवा अदालतको सञ्चार कक्षबाट बहस गर्न सक्ने व्यवस्था मिलाएको हो । आज न्यायाधीश अनिल सिन्हाको एकल इजलासबाट भर्चुअल बहसको व्यवस्था म...

प्रधानमन्त्री ओलीले तत्काल सपथग्रहण गर्न नपर्ने

प्रधानमन्त्री ओलीले तत्काल सपथग्रहण गर्न नपर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सपथग्रहण गर्न नपर्ने भएको छ । प्रधानमन्त्री ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो । वैशाख ३१ गते राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीले सपथ लिने क्रममा प्रतिज्ञा गर...

सुदूरपश्चिम सरकार : उद्योगको लागि विनियोजन गरेको १२ करोड ४० लाख रुपैयाँ मन्दिरमा खर्च गर्ने तयारी

सुदूरपश्चिम सरकार : उद्योगको लागि विनियोजन गरेको १२ करोड ४० लाख रुपैयाँ मन्दिरमा खर्च गर्ने तयारी
भानुभक्त आचार्य कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण प्रत्येक दिन ज्यान गुमाउनेको संख्या बढिरहेको छ । प्रदेशमा अक्सिजन उद्योग नहुँदा अहिले संक्रमितले अक्सिजन नपाएर मर्नुपर्ने बाध्यता सृजना भइरहेको छ । यस्तो अवस्थामा अक्सिजन उद्योग स्थापना गर्न ध्यान दिनुपर्ने सुदूरपश्चिम प्रदेश सरकारको उद्योग वन तथा वातावरण मन्त्रालयले उद्योग स्थापनाको लागि विनियोजन गरेको १२ करोड ४० लाख रुपैयाँ कट...

प्रदेश सांसदलाई पदमुक्त नगर्न सर्वोच्च अदालतको आदेश

प्रदेश सांसदलाई पदमुक्त नगर्न सर्वोच्च अदालतको आदेश
काठमाडौँ । जनता समाजवादी पार्टीका चार प्रदेश सांसदलाई तत्कालका लागि पदमुक्त नगर्न सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गरेको छ । लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका जसपाका चार सदस्य सन्तोषकुमार पाण्डे, विजय यादव, सुमन रायमाझी र कल्पना पाण्डेलाई तत्कल पदमुक्त नगर्न सर्वेच्चले आदेश दिएको हो । ऐनमा भएको व्यवस्था र प्रक्रिया पूरा नगरी उनीहरुलाई निष्कासन गरेको देखिएको जिकिर सर्वोच्चको छ । ...

कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ पुग्यो

कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २१ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण र ४ सय ३४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९ हजार २ सय ४७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१...

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या घट्दो क्रममा

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या घट्दो क्रममा
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या क्रमशः घट्दो क्रममा छ भने मृतकको संख्या पनि घट्दो क्रममा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त बनेका छन् भने निको हुने दर ७४.६ प्रतिशत रहेको छ । कोरोनाको दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश...

एमाले विवादः पार्टीलाई जेठ २ अघि फर्काउने कि जेठ २ पछि लैजाने ?

एमाले विवादः पार्टीलाई जेठ २ अघि फर्काउने कि जेठ २ पछि लैजाने ?
काठमाडौं । आज जेठ २ गते । नेकपा एमालेको विद्रोही समूहले संस्थापन पक्ष(ओली) सँग २०७५ जेठ २ गते अघि फर्किनु पर्ने अडान राखिरहेका बेला आज राजधानीमा दुई समूहका नेताबीच बृहत् छलफल भएको छ । यो छलफलले अब पार्टीलाई २०७५ जेठ २ अघि फर्काउने कि २०७८ जेठ २ पछि लैजाने भन्ने विवादको टुंगो लगाउन संस्थापन पक्ष र माधव नेपाल पक्षका पाँच–पाँच सदस्य रहेको वार्ता टोलीले लगाउने निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष क...

कोरोनाबाट देशभर थप १ सय ८७ जनाले ज्यान गुमाए

कोरोनाबाट देशभर थप १ सय ८७ जनाले ज्यान गुमाए
काठमाडौं । कोरोनाबाट पछिल्लो २४ घण्टामा देशभर थप १ सय ८७ जनाले ज्यान गुमाएका छन् भने ८ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार यसअघि शुक्रबार देशभर ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ३ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७ हजार ९ सय ७१ र एन्टिजेन विधिबाट ५ सय ७७ जनाको परीक्षण गर्दा ८ ...

उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण स्थगित

उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण स्थगित
काठमाडौं । नेपालको तर्फबाट कोरोनाभाइरस संक्रमण फैलने सक्ने बताउँदै चीनले सगरमाथा आरोहण स्थगित गरेको जनाएको छ । नेपालमा कोरोना संक्रमण दिनानुदिन बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण स्थगित गरेको हो । सिन्ह्वा न्यूज एजेन्सीका अनुसार त्यहाँको खेलकुद प्रशासनले आरोहण स्थगित गरेको पुष्टि गरेको हो । नेपालको मोहडाबाट हुनसक्ने भाइरस संक्रमणबाट सत...