यी हुन् राजदुत सिफारिस भएका ११ देश र व्यक्ति (नामसहित)

यी हुन् राजदुत सिफारिस भएका ११ देश र व्यक्ति (नामसहित)
काठमाडौं । सरकारले अष्ट्रेलियासहित ११ वटा देशमा राजदुत नियुक्त गर्न सिफारिस गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार सरकारले दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, बहराइन, म्यानमार, अस्ट्रिया, डेनमार्क, इजिप्ट, रुस, साउदी अरेबीया र ब्राजिलमा राजदुत सिफारिस गरेको हो । सरकारले परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्लेलाई अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठलाई इजिप्टका लागि राजदूत सिफारिस गरेक...

एकदिनको अन्तरालमै दम्पतिको मृत्यु भएपछि छोरीको भावुक स्टाटस

एकदिनको अन्तरालमै दम्पतिको मृत्यु भएपछि छोरीको भावुक स्टाटस
काठमाडौं – ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका–१ सिनाम घर भएकी रोस्ती इवारम लिम्बूले ६ मे अर्थात वैशाख २३ गते अक्सिजन दिइरहेको अवस्थामा लिएको सेल्फी फोटोसहित स्ट्याटस ‘मेरो लागि प्रार्थना गर्नुस्’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिन्। अक्सिजन दिएको फोटो राखेपछि जो कोहीले पनि बुझिहाल्छ कि, रोस्ती कोरोना संक्रमित भएपछि उपचारको क्रममा अस्पतालमा छिन्। रोस्ती मात्र होइन, उनका श्रीमान दीपक थेबेला...

अस्पतालमा बेड र अक्सिजनको व्यवस्था गर : राष्ट्रिय मानव अधिकार आयोग

अस्पतालमा बेड र अक्सिजनको व्यवस्था गर  : राष्ट्रिय मानव अधिकार आयोग
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले समयमा नै विरामीका लागि अस्पतालमा बेड र अक्सिजनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आम नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको हो । आयोगले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा अस्पतालहरुमा शैया र अक्सिजनको चरम अभावले गर्दा दर्जनौं व्यक्तिहरुले मृत्युवरण गर्न बाध्य भएको घटनाका बारेमा आयोगलाई विभिन्न...

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ, मन्त्री मण्डल पुरानै

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ, मन्त्री मण्डल पुरानै
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । प्रधानमन्त्री ओलीले मन्त्री मण्डलमा नयाँ मन्त्रीहरु थप्दै भन्ने हल्ला चले पनि कुनै पनि नयाँ अनुहार मन्त्री मण्डलमा आएनन् । पुरानै मन्त्रीहरूलाई दोहोरिएका छन् । राष्ट्रपति शितल निवासमा पुरानै...

केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त

केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको हैसियतले संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा बैशाख २७ गतेदेखि आज बिहीबार ३० गतेसम्मका लागि प्रधानमन्त्री पदका लागि आह्वा...

एमाले नेता नेपाल, रावल, पाण्डे र भुसालमाथिको कार्वाही फुकुवा

एमाले नेता नेपाल, रावल, पाण्डे र भुसालमाथिको कार्वाही फुकुवा
काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथि गरेको निलम्बनको कार्वाही फुकुवा गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुमोदन गर्दै नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कार्वाही फुकुवा गरेको हो । राष्ट्रपति बिद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयको अन्तिम दिन प्रधानमन्त्री नि...

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन्। कांग्रेस–माओवादी नेतृत्वको बिपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले सबभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङलाई केहीबेर अघि पुनः मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्रीमा कांग्रेस नेतृत्वको चारदलीय गठबन्धनले बहुमतको दावीसहित पत्र बुझाए पनि किर्ते गरिएको...

तत्काल संकटकाल घोषणा गर्न माग

तत्काल संकटकाल घोषणा गर्न माग
काठमाडौं । नेपाल नगरपालिका संघले तत्काल संकटकाल घोषणा गर्न माग गरेको छ । कोरोना महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने भन्दै संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै यस्तो माग गरेको हो । ‘संघका अध्यक्ष अशोककुमार ब्याञ्जुद्धारा जारी पत्रमा भनिएको छ, 'हाल फैलदो महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने भएकोले मुलुकमा तत्काल स्वास्थ्य संकटकाल घोषणा गरी...

जनमोर्चाका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण

जनमोर्चाका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण
काठमाडौं । राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । पार्टी निर्देशन पालना नगरेको सन्दर्भमा थापालाई स्पष्टीकरण सोधेको पार्टीका प्रदेश अध्यक्ष शङ्कर बरालले जानकारी दिए । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजमोले नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग हस्ताक्षर गर्न दिएको निर्देशन पालना नगरेको आरोप थापालाई लगाइएको...

आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसको कसरत

आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसको कसरत
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन जसपा र एमालेको माधव नेपाल पक्षको समेत साथ लिएर अघि बढ्ने निर्णय गरेको छ । संसदको दोस्रो ठूलो दल कांग्रेसको आज मंगलवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले राष्ट्रपतिले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाश...