प्रधानमन्त्रीद्वारा मेलम्चीको पानी काठमाडौं ल्याउने कार्यको शुभारम्भ
काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले लामो समयदेखिको सपना रहेको मेलम्ची पानी अबका केही दिनमै राजधानीबासीले पाउने बताएका छन् । मेलम्चीको पानीलाई सुरुङमार्ग हुँदै काठमाडौं झार्ने कार्यको आज शुभारम्भ गर्दै प्रधानमन्त्रीले यो राजधानीबासीका लागि खुसी मनाउने अवसर भएको बताए । ‘जति बेला पायो त्यति बेला लड्डु खाने होइन । यस बेलामा लडु खाने हो’, उनले भने ।
प्रधानमन्त्रीले विगतमा असावधानी र प्राविधिक त...








