निष्पक्ष भएर काम गर्न अख्तियारलाई प्रधानमन्त्रीको निर्देशन

निष्पक्ष भएर काम गर्न अख्तियारलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्ष भएर काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएका छन् । उनले राज्यका कुनै पनि निकायले सरकारको दबाव खेप्नुनपर्ने बताउँदै निष्पक्ष भएर काम गर्न निर्देशन दिएका हुन् । अख्तियारको ३० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैलाई भ्रष्टाचार गर्ने अवसरको वातावरण नै नबनाउनुपर्नेमा जोड दिए । ‘देशको भ...

दाहालले दिए सर्वोच्च अदालत र निर्वाचन आयोगलाई चेतावनी

दाहालले दिए सर्वोच्च अदालत र निर्वाचन आयोगलाई चेतावनी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले जनताको भावनामाथि खेलाची नगर्न सर्वोच्च अदालत र निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । आज बुधबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री केपी ओलीले सत्ताको मातमा निर्वाचन आयोगलाई धम्की दिएको भन्दै त्यसलाई कुनै पनि हालतमा नमान्न पनि चेतावनी दिए । दाहालले आफूहरूसँग भएको ७० प्रतिशत...

बैतडीकी किशोरी भागरथीको बलात्कारपछि हत्या भएको प्रहरी निष्कर्ष

बैतडीकी किशोरी भागरथीको बलात्कारपछि हत्या भएको प्रहरी निष्कर्ष
काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । उनले किशोरीको मोबाइल ‘रिकभर’ गरिने बताए । तालिम प्राप्त कुकुरको सहयोगमा ३ दिनपछि घटनास्थलमै भेटिएको मोबाइलबाट डिलिट भएका सबै म्यासेज, अडियो–भिडियो र कलको विवरण ...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा जारी सुनुवाइ चाँडो टुंग्याउन प्रधानन्यायाधीशको आग्रह

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा जारी सुनुवाइ चाँडो टुंग्याउन प्रधानन्यायाधीशको आग्रह
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा जारी सुनुवाइ चाँडो टुंग्याउनु पर्ने बताएका छन् । संवैधानिक इजलासमा जारी वहसलाई माघ मसान्तभित्र सक्न उनले आग्रह गरेका छन् । आइतवार सरकारी वकीलहरूको बहस चलिरहँदा प्रधानन्यायाधीश राणाले माघ मसान्तभित्र बहस टुंग्याउन आग्रह गरेका हुन् । उनले सरकार पक्षका वकीललाई १५ मिनेट समय दिएका छन् । प्रतिनिधिसभा विघटनको फाग...

ईट्टा उद्योगले संचालन गरेका दिवा शिशु स्याहार केन्द्रमा संयुक्त अनुगमन

ईट्टा उद्योगले संचालन गरेका दिवा शिशु स्याहार केन्द्रमा संयुक्त अनुगमन
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित दुईवटा ईट्टा उद्योगले संचालन गरेका दिवा शिशु स्याहार केन्द्रमा संयुक्त रुपमा अनुगमन गरिएको छ । बाल विकास समाज, वल्र्ड भिजन ईन्टरनेशनल नेपाल र ललितपुर महानगरपालिकाका वडा २२, बुङ्गमति, ललितपुर महानगरपालिकाको बाल संरक्षण समितिद्वारा नेवा ईट्टा उद्योग र ओम श्री (श्री नं.१) ईट्टा उद्योगमा संचालित दिवा शिशु स्याहार केन्द्रमा संयुक्त अनुगमन गरिएको हो ।...

नागारिक समाजले गर्‍यो अहिंसात्मक प्रदर्शन

नागारिक समाजले गर्‍यो अहिंसात्मक प्रदर्शन
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागारिक समाजले आज पनि काठाडौंमा प्रदर्शन गरेको छ । बृहत् नागरिक आन्दोलन समूह तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले आज शनिबार काठमाडौंको माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ुसंवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढ...

भूमि आयोगका पदाधिकारीलाई मन्त्री तुम्बाहाङ्फेको निर्देशन, ‘एक इन्च तलमाथि भए कारबाही हुन्छ’

भूमि आयोगका पदाधिकारीलाई मन्त्री तुम्बाहाङ्फेको निर्देशन, ‘एक इन्च तलमाथि भए कारबाही हुन्छ’
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिएकी छन् । भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई काठमाडौंमा शनिबार निर्देशन दिंदै मन्त्री तुम्बाहाङ्फेले कानूनभन्दा बाहिर गएर काम कारबाही नगर्न निर्देशन दिइन् । ‘तपाईंहरुले निश्चित अधिकारमात्रै दिइएक...

सत्य निरुपण तथा मेलमिलाप अध्यादेश जारी

सत्य निरुपण तथा मेलमिलाप अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन् । मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपतिले आज शुक्रबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । दुवै आयोगको म्याद आइतबारबाट सकिँदै थियो । आयोगको म्याद ६ महिना थप...

नारायणहिटी दरवार संग्राहलय अगाडि जनसभा (फोटो फिचर)

नारायणहिटी दरवार संग्राहलय अगाडि जनसभा (फोटो फिचर)
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज काठमाडौंको नारायणहिटी दरवार संग्राहलय अगाडि आयोजना गरेको जनसभालाई तस्वीरमा हेर्नुहोस् । तस्वीरः राजन काफ्ले  

जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कुन पार्टी नक्कली भन्ने प्रश्न बाँकी रह्यो र ?’

जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कुन पार्टी नक्कली भन्ने प्रश्न बाँकी रह्यो र ?’
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले जनताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैबाट तलमाथि हुने नदिने बताएका छन् । आज काठमाडौंको नारायणहिटी दरवार संग्राहलय अगाडि आयोजित बिसाल जनसभामा बोल्दै प्रधानमन्त्री ओलीले गणतन्त्रलाई तलमाथि गर्छु भन्ने सोच कसैले नराख्दा हुने घोषणा गरे । संविधानको दृढतापूर्वक कार्यान्वयन गर्दै ताजा जनादेशमार्फत मुलुकलाई समृद्धिको दिशातर्फ...