सल्मान रुश्दी र सत्यका भाषाहरु

सल्मान रुश्दी र सत्यका भाषाहरु
रमेश के.सी. भारतको प्रसिद्ध पत्रिका इन्डिया टुडेले लेखेकोछ “सलमान रुश्दीले जब “सेम” उपन्यास लेखे तब पाकिस्तानलाई सताए । जब “मीड नाइटस चिल्ड्रेन” लेखे भारतलाई सताए । अन्तत “दि सटानिक भर्सेज” लेखे र संसारलाई सताए” । यिनै विवादस्पद उपन्यासहरुको बलमा उनि विश्व विख्यात बने । आफुलाई शहरहरुको बारेमा लेख्ने गद्यकार बताउने रुश्दी को जन्म भारत स्वतन्त्र भएको वर्ष सन १९४७ मा व्यापारिक शहर बम्बेमा भएको हो...

हङकङ लकडाउन रिपोर्ट-४:ओमिक्रोनबाट बच्न डबल मास्क लाउनु पर्छ,छानबिनमा क्याथेको सहयोग रहने

हङकङ लकडाउन रिपोर्ट-४:ओमिक्रोनबाट बच्न डबल मास्क लाउनु पर्छ,छानबिनमा क्याथेको सहयोग रहने
क्रान्ति सुब्बा नर्थ पोइन्ट र चुन मुनको लकडाउनमा शुन्य पोजेटिभ नर्थ पोइन्ट र चुन मुनमा जनवरी १२ तारीख मंगलबार राती लागू भएको लकडाउनमा जम्मा १,३०० बासिन्दाहरूले परिक्षण गराएका थिए तर कसैमा  पनि कोविड-१९ पोजेटिभ पत्ता लागेन। बुधबार बिहान ६.३० देखि ७ बजेसम्ममा  दुईवटा लकडाउन हटाइएको थियो । जाडो छ्ल्न कि ओमिक्रोन रोक्न यत्रो विधि मास्क लगाएकी ?? नर्थ प्वाइन्टको ५१ किन वाह स...

संघीयता भनेको प्रशासनिक विकेन्द्रीकरण मात्र होइन – संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ

संघीयता भनेको प्रशासनिक विकेन्द्रीकरण मात्र होइन – संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ
सुरेश चाम्लिङ । न्युहेम्प्शायर। अमेरिका। `नेपालको अहिलेको संघीयता प्रशानिक  विकेन्द्रीकरण जस्तो मात्र छ । संघीयता  भनेको  प्रशासनीक बिकेंद्रीयता मात्र नभएर विविध जात जाती, भाषा भाषीका, बिभिन्न वर्ग, तह र विविध भूगोलमा बस्ने जनता हरुको उचीत व्यवस्थापन हो। संघीयताले जस्तो समाज छ उस्तै राज्य निर्माणको बिधि  तय गर्छ। यसको लागी संबिधान कानुन परिवर्तन गर्नु पर्छ। सरकारले चाहेर मात्र यो सम्भव छैन ...

हङकङ लकडाउन रिपोर्ट-३:ओमिक्रोन फैल्याउने क्याथे प्यासिफिकलाई कार्वाही,सयभन्दा बढी देशमाथि प्रतिबन्ध,चुन मुन संक्रमणको केन्द्र

हङकङ लकडाउन रिपोर्ट-३:ओमिक्रोन फैल्याउने क्याथे प्यासिफिकलाई कार्वाही,सयभन्दा बढी देशमाथि प्रतिबन्ध,चुन मुन संक्रमणको केन्द्र
क्रान्ति सुब्बा जनवरी ११, २०२२ मंगलबार (१६:०० बजे) क्याथेमाथी छानबिन जारी क्याथे प्यासिफिक एयरलाइन्सका कर्मचारीबाट हङकङमा ओमिक्रोन भेरिएन्ट कोरोनाभाइरसको संक्रमण स्थानीय स्तरमा पुगेपछि  क्याथे प्यासिफिकमाथि अहिले छानबिन भइरहेको छ र  कानुनी कारबाहीको सामना गर्नुपर्ने स्थिति पनि आउने कुरा  कार्यकारी प्रमुख  क्यारी लामले मंगलबार बताइन। होम क्वारेन्टाइन उल्लंघन गरि&n...

प्राडा कृष्णहरि बराल र संगीतकार गणेश गुरुङ प्रतिभा प्रतिष्ठान बेलायतद्वारा पुरस्कृत

प्राडा कृष्णहरि बराल र संगीतकार गणेश गुरुङ प्रतिभा प्रतिष्ठान बेलायतद्वारा  पुरस्कृत
काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । हालै प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको प्रतिभा प्रतिष्ठानको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र युवा संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । सम्मानमा पचास हजार नगद, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा एक लाख...

हङकङ लकडाउन रिपोर्ट – २

हङकङ लकडाउन रिपोर्ट – २
क्रान्ति सुब्बा १० जनवरी २०२२ सोमबार  ( दिउँसो २ बजे) १८ स्थानमा अनिवार्य परिक्षण सूचना जारी हङकङमा कोभिड संक्रमित बिरामीहरु घुमेडुलेका १८ स्थानहरुलाई  अनिवार्य परिक्षण सूचना जारी गरिएको थियो जसमा  चुन वानका दुई रेस्टुरेन्टहरू पनि परेका थिए ।जनवरी १० तारीख सोमबारको अघिल्लो घडीमा  जारी गरिएको अनिवार्य परीक्षण सूचनाहरूमा चार जना सम्भावित आयातित केससंग सम्बन्धित केस बो...

ओमिक्रोन प्रकोपलाई रोक्न हङकङका किन्डरगार्टेन र प्राइमरी स्कुलहरु बन्द

ओमिक्रोन प्रकोपलाई रोक्न हङकङका किन्डरगार्टेन र प्राइमरी स्कुलहरु बन्द
क्रान्ति सुब्बा जनवरी ११ तारीख २०२२ हङकङकि कार्यकारी प्रमुख  क्यारी लामले जनवरी ११ तारीख मंगलबार  सबै किन्डरगार्टेन र प्राथमिक विद्यालयहरू जनवरी १४ तारीख शुक्रबारबाट बन्द हुने बताएकी छिन र चीनिया नयाँ वर्ष सकिएपछि मात्र पुनः ती स्कुल सामान्य रूपमा संचालनमा आउने घोषणा गरिन। साप्ताहिक प्रेस ब्रीफिङमा बोल्दै,उनले अहिलेसम्म तीन बालबालिकालाई उनीहरूको परिवारका सदस्यहरूबाट कोरोनाभाइर...

महागायक राई इज किङ राजेश पायल राइको अमेरिकाबाट राजकीय बिदाइ

महागायक राई इज किङ राजेश पायल राइको अमेरिकाबाट राजकीय बिदाइ
शान्तिराज राई, न्युयोर्क राई इज किङ महागायक राजेश पायल राइलाइ नेपालमा भव्य स्वागत गरिएको भिडियो हेर्नुस https://youtu.be/wn_vkm3q-qk महागायक राई इज किंग राजेशपायल राईको अमेरिकाको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल  (John F. Kennedy International Airport) बाट राजकिय बिदाई गरीएको छ । राजेश पायल राई फेरवेल (Rajesh Payal Rai Farewell ) नामक कार्यक्रमका आयोजक बुद्ध  ट्याक्सका...

हङकङ लकडाउन रिपोर्ट -१

हङकङ लकडाउन रिपोर्ट -१
क्रान्ति सुब्बा जनवरी ७ तारीख २०२२ साँझ लक डाउन सरकारले वान चाइ, हो मान तिन र ह्याप्पी भ्यालीका तीनवटा भवनमा जनवरी ७ तारीख  शुक्रबार राति लकडाउन  गरेको थियो। स्वास्थ्य अधिकारीहरूले ति प्रत्येक भवनमा एकेक वटा प्रारम्भिक पोजिटिभ केस फेला पारे पछि यो पकेट लकडाउन गरिएको हो। ती भवन हुन - ली शुन बिल्डिंग,  157-159 लकहार्ट रोड; वान चाइ - ब्लक बी, द क्रिसेन्ट, १३ हो मान ...

हङकङको रेल्वे कम्पनी(MTR)ले कोभिड सुइ नलाउने कर्मचारीलाई कार्यलय छिर्न नदिने

हङकङको रेल्वे कम्पनी(MTR)ले कोभिड सुइ नलाउने कर्मचारीलाई कार्यलय छिर्न नदिने
क्रान्ति सुब्बा सबै एमटिआर (MTR) कर्पोरेशनका कर्मचारीहरूले फेब्रुअरी २३भन्दा अगावै कम्तिमा एउटा कोभिड खोप लगाइसकेको हुनु पर्ने छ अन्यथा कर्मचारीलाई कार्यलयमा प्रवेश गर्न मनाही गरिने भएको छ। जनवरी ९ तारीख आइतवारको एक घोषणामा रेलवे संचालकले  हङकङमा विकसित कोभिडको पछिल्लो अवस्थाको गम्भीरता र विशेषज्ञद्वारा प्राप्त  रायको आधारमा यो निर्णय गरिएको बताइएको छ । "नो ज्याब, नो एन्ट्री" ...