हङकङले शुन्य स्थानीय केस कायम गरेको ५६ दिन पुग्यो

हङकङले शुन्य स्थानीय केस कायम गरेको ५६ दिन पुग्यो
क्रान्ति सुब्बा । हङकङ । हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ३ तारीखमा ३ आयातित केस थपिएपछी   जम्मा १२,४४९ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५६ दिन पुगेको छ। डिसेम्बर ३ तारीखको ३ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन वा भेरिएन्ट) L452R बोकेका   परेका छ्न।ती तीन जना मध्ये एक जना एक २८ वर्षकि महिला जो अम...

“हामी नेपाली ग्लोबल”को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन अमेरिकामा सम्पन्न

“हामी नेपाली ग्लोबल”को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन अमेरिकामा सम्पन्न
शान्तिराज राई, न्युयोर्क । "हामी नेपाली ग्लोबल" को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन नोभेम्बरको २४-२५ भव्यताको साथ अमेरिकाको कनेक्टिकट राज्यमा सम्पन्न भएको छ । ग्लोबलका अध्यक्ष अमृत लामाको अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनले पुन नयाँ नेतृत्वमा  लामालाई चयन गरेको छ। "नेपाल आमाको आशु पुछ्ने " मुल नारा राखेर  सुरु गरिएको  उक्त सम्मेलनमा विश्वका विभिन्न देश र   अमेरिकाको बिभिन्न ...

अमेरिकामा नेपाली संस्थाको आव्हानमा रक्तदान

अमेरिकामा नेपाली संस्थाको आव्हानमा रक्तदान
न्युयोर्क-  नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को १६ औं स्थापना दिवसको अवसर पारेर  न्युयोर्कमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नोभेम्बर २८ तारिख आइतबारका दिन आयोजना गरिएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा सहभागी  हुन न्युयोर्कका विभिन्न स्थान,न्युजर्सी र कनेक्टीकटबाट पनि मानिसहरु आएको कुरा  फिप्नाले जनाएको छ । "न्युयोर्कमा ...

हङकङ साहित्यिक शृङखला नोभेम्बर सम्पन्न

हङकङ साहित्यिक शृङखला नोभेम्बर सम्पन्न
टोपबहादुर याक्खा २८ नोभेम्बर आइतबार हङकङमा  सृजना वाचन, गायन तथा समीक्षा गर्दै १०७ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भएको छ। साहित्य श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा जोर्डन स्थित नयाँ पेजको हलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि मगर संघ हङकङका अध्यक्ष एवं समाजसेवी हर्क प्रसाद राना मगर रहेका थिए । कार्यक्रमको प्रारम्भिक चरणमा  अतिथि द्वय मगर संघ हङकङका अध्यक्ष...

कोरोना भेरिएन्ट ओमिक्रोनलाई रोक्न हङकङको तयारी

कोरोना भेरिएन्ट ओमिक्रोनलाई रोक्न हङकङको तयारी
हङकङ ,क्रान्ति सुब्बा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन प्रकोप द्रुत गतिमा विशेषगरि युरोप र विश्वको अन्य स्थानमा बढी रहेका कारण मुल भुमि चीन र हङकङ बीच बिना क्वारेन्टाइन निकट भविस्यमा  बोर्डर खुल्ला गर्ने भनिएको योजना बिलम्ब हुने होकि भनेर जनमानसमा शंका उत्पन्न भएको कुरा  नोभेम्बर २९ तारीख सामाजिक संजालमा प्रकाशित  एउटा लेख मार्फत  ...

मानसिक रोग “मपाइत्व” एक विवेचना

मानसिक रोग “मपाइत्व” एक विवेचना
क्रान्ति सुब्बा आत्मरती  अथवा अंग्रेजीमा नार्सिसिजम (Narcissism) अर्थात आत्मप्रेम या आत्ममुग्धता एउटा  मनोवैज्ञानिक अवस्था  हो। अरुको आवश्यकतालाई वास्ता नगरी आफ्नो स्वार्थमा केन्द्रित हुनु र आफ्नै रुप गुणमा मात्रै ध्यान दिनु आत्मरतिवादी  कहलिनु हो। अथवा फ्रायडका अनुसार जब कुनै पनि मानिसको सम्बन्ध बाहिरी दुनियाँसंग टुटछ तब उ आफै तिर फर्किन्छ अनि स्व सम्बन्ध बिस्तारमा केन्द्...

दिपेश लिम्बु खाम्बेक किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा सम्मानित

दिपेश लिम्बु खाम्बेक किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा सम्मानित
न्यूयोर्क। किरात याक्थुङ चुम्लुङ अमेरीकाले चुम्लुङका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार दिपेश लिम्बु खाम्बेकलाई संस्थामा पुरयाएको योगदानको कदर गर्दै सम्मान गरेको छ । लिम्बु समुदायले आफ्नो पर्वको रुपमा मनाउदै आईरहेको “वलिहाङ तङनाम” ५०८१ को कार्यक्रममा उहाँलाई उक्त सम्मान अक्टोबर २९ तारीख शुक्रबार प्रदान गरिएको हो । सन २००४ मा किरात याक्थुङ चुम्लुङ अमेरीकाको संस्थापक महासचिव हुदै निरन्त...

झरनामा रोमान्स गर्दै भेटिए बले र प्रमिना

झरनामा रोमान्स गर्दै भेटिए बले र प्रमिना
काठमाण्डौ। ‘सेल्फी हानौँला’, ‘ट्यूसन पढाउँछु’, ‘क्यालेण्डर’‘सार्टनैको चोली’ जस्ता कैयन गीतबाट चर्चित बनेका गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत 'तिम्रै माया ' रिलीज भएको छ । गायक गीतमा अम्बिका गुरुङको शब्द र शंकरको संगीत तथा स्वर रहेको छ ।सागर लम्साल 'बले' र प्रनिमा दाहाल अभिनय रहेको भिडियोमा झरना र तालको मनमोहक दृश्यहरु समाबेश गरि छायांकन गरिएको छ  । गणेश शाहको निर्दे...

डिप्रेसनबाट पीडित महेश भट्टकि छोरी साहिनको कथा

डिप्रेसनबाट पीडित महेश भट्टकि छोरी साहिनको कथा
रमेश के.सी. साहिन भट्ट प्रसिद्ध भारतीय चलचित्र निर्देशक महेश भट्टकी माइली छोरी हुन । उनी विगत दुई दशक देखि अवषाद अर्थात म्यानिक डिप्रेसनबाट पिडीत छिन । यो प्रचलित मानसिक रोगबाट संसारमा सबै भन्दा धेरै भारतीयहरु पीडित छन । संसारमा प्रतिशतको हिसाबले सबै भन्दा बढी मानसिक रोगबाट आत्महत्या गर्ने पनि भारतीयहरु रहेको विश्व स्वास्थ्य संगठनको रिपोर्टले भन्छ । तिनै मध्ये कि एक साहिन भट्ट हुन । ...

एलिजा गौतम र प्रहिल कार्कीको अभिनय रहेको रानी शाक्यको गीत

एलिजा गौतम र प्रहिल कार्कीको अभिनय रहेको रानी शाक्यको गीत
गायिका रानी शाक्य र पार्श्व गायनका चर्चित गायक सुगम पोखरेलको युगल स्वरमा समाबेश गीत'तिम्रो हाँसो' रिलिज भएको छ । दधी अधिकारीको शब्द रचना, कल्याण सिंहको संगीत रहेको उक्तगीतमा राहुल प्रधानको एरेन्ज र प्रदीप जोशीको मिक्सिङ एण्ड मास्टरीङ  रहेको छ । सिन्धुपाल्चोकको रमणीय स्थल सुकुटे बिचमा छायांकन गरिएको गीतको भिडियोमा पहिलोपटक नायिका एलिजा गौतम र प्रहिल कार्कीले स्क्रीन सेयर गरेका छ्न लामो समयप...