हङकङमा ८ ओमिक्रोन फेरि थपियो, कतार एयर ७दिनको लागि बन्द

हङकङमा ८ ओमिक्रोन फेरि थपियो, कतार एयर ७दिनको लागि बन्द
क्रान्ति सुब्बा । हङकङ । आज डिसेम्बर २१ तारीख हङकङमा आठ थान थप कोभिड-१९ केस बिदेशबाट आएका छन। र कतार एयरवेजको दोहा कतारबाट उडने उडानहरूलाई  सात दिनका लागि स्थगित गर्ने घोषणा हङकङले गरेको छ। पोजिटिभ केस अन्तर्गत सात जना पुरुष र एक महिला ११ देखि ६१ वर्ष बिचका परेका छन। सातवटा केसहरूमा भाइरसको N501Y भेरिएन्ट भेटिएका थिए। भेरिएन्ट भेटिएका केसहरुमा ओमिक्रोन भेरिएन्ट हुन सक्ने संभावना उच्च र...

भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै

भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै
काठमाडौं । सरकारले भोलि आइतबारदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा.सङ्गीता कौशल मिश्रले जानकारी दिइन । उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, ...

दुई केस थपिएपछि हङकङमा ओमिक्रोनको संख्या-११

दुई केस थपिएपछि हङकङमा ओमिक्रोनको संख्या-११
१७ डिसेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा ओमिक्रोन कोरोनाभाइरस भेरिएन्टका थप दुई केस थपिएका छन। यी दुई केस समेत गरेर हङकङमा ओमिक्रोन केस  संख्या अहिलेसम्म ११ पुगेको छ। डिसेम्बर १७ तारीख  शुक्रबार पुष्टि भएका सात आयातित केसहरुमा  एक जना ओमिक्रोनधारी पनि परेका छन। उक्त ओमिक्रोन संक्रमित बिरामी वर्ष ४१ का एक कार्गो उडान चालक दलका सदस्य हुन  जो बुधबार संयुक्त अरब इ...

चाइनिज खोप लाउनेले तेस्रो डोज लगाउनै पर्ने स्थिति

चाइनिज खोप लाउनेले तेस्रो डोज लगाउनै पर्ने स्थिति
क्रान्ति सुब्बा । हङकङ । कुन कोभिड भ्याक्सिन तपाईंले  लगाउनु भएको छ हङकङमा ? साइनोभ्याक कि बायोएन्टेक ?  यदि साइनोभ्याक भ्याक्सिनको दुबै डोज लगाउनु भएको छ भने अर्को एक डोज थप्नु पर्ने स्थिति हङकङमा आउदैछ। किनकि साइनोभ्याक भ्याक्सिनको हकमा  तपाईंले  तेस्रो डोज भ्याक्सिन लगाइसकेको हो भने मात्र पूर्ण मात्रा खोप लगाएको मानिनेछ  भनेका छ्न  सरकारी सल्लाहकार डेभिड हुइ शु...

सासाको अन्तिम भ्याक्सिन चिट्ठाको नतिजा आयो

सासाको अन्तिम भ्याक्सिन चिट्ठाको नतिजा आयो
हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अक्टोबर ४ तारीख सोमबार भ्याक्सिन चिट्ठाको अन्तिम   राउन्ड संपन्न गरेकोछ।  कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( स्थाइ, अस्थायी)ले यस चिट्ठामा सहभागी हुन सक्ने र पुर्व कोभिड संक्रमित भए एक डोज भ्याक्सिन लगाएकोले सहभागी हुने यस चिट्ठाको सबै राउन्ड समाप्त भएको छ।यसका विजेताहरुले एक वर्षको लागि सासा भिआइपी मेम्बरसीप पनि ...

सासा भ्याक्सिन चिट्ठा:नवौं राउन्डको नतिजा

सासा भ्याक्सिन चिट्ठा:नवौं राउन्डको नतिजा
हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले सेप्टेम्बर  २७  तारीख सोमबार भ्याक्सिन चिट्ठाको नवौं   राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिट्ठाको अन्तिम दशौ   राउन्ड अक्टोबर ४ तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( स्थाइ, अस्थायी)ले यस चिट्ठामा सह...

६५ जनाले हङकङ डलर १ लाखको सपिङ कार्ड जिते:हङकङ भ्याक्सिन चिट्ठा

६५ जनाले हङकङ डलर १ लाखको सपिङ कार्ड जिते:हङकङ भ्याक्सिन चिट्ठा
द हङकङ एसोसिएसन अफ बैंकले हङकङ सरकारले चालेको व्यापक खोपकरण अभियानलाई साथ दिन हङकङ डलर ६५ लाख बराबरको पुरस्कार भाग्य चिट्ठा मार्फत कोभिड खोप लाउनेलाई हस्तान्तरण गर्ने भएको थियोे । यो भाग्य चिट्ठा मिति १७ सेप्टेम्बर २०२१ मा उडेको थियो । विजेताको सुची घोषणा आज २४ तारीख सेप्टेम्बर २०२१ गरेको छ । नतिजा यो चिट्ठाको वेबसाईटमा र दुइटा स्थानीय पत्रीका सिङ ताउ डेलि र स्टान्डर्डमा प्रकाशित हुनेछ। वि...

मर्सिडिज कार एकजना विजेतालाई,९९९ जनालाई विभिन्न पुरस्कार:हङकङ भ्याक्सिन चिट्ठा

मर्सिडिज कार एकजना विजेतालाई,९९९ जनालाई विभिन्न पुरस्कार:हङकङ भ्याक्सिन चिट्ठा
हङकङ जेनेरल च्याम्बर अफ कमर्सले हङकङ डलर ४ करोड तीस लाख (hk$43million) बराबरको भाग्य चिट्ठा कोभिड भ्याक्सिन लाउने नागरिकको लागि आयोजना गरिरहेछ । जसको छैटौं राउन्ड सेप्टेम्बर २३ तारीख उडेको छ । हङकङमा दुबै डोज भ्याक्सिन लाउनेहरुले यस भाग्य चिट्ठामा भाग लिन सक्नेछ्न। यस पटकको विजेताको संख्या १,००० जना रहेकाछ्न। तपाईंले अहिलेसम्म आफ्नो नाम दर्ता गर्नु भएको छैन भने निम्न लिन्क मार्फत दर्ता गर्न...

प्रथम पुरस्कार ६० टिल सुन दोस्रो ३० टिल सुन, कसलाई परयो, हेर्नोस

प्रथम पुरस्कार ६० टिल सुन दोस्रो ३० टिल सुन, कसलाई परयो, हेर्नोस
हङकङ भ्याक्सिन चिट्ठाको अन्तिम र विशेष   राउन्ड हेन्डर्सन डिभलपमेन्ट ग्रुपले   सेप्टेम्बर २० तारिख उडाएको थियो जसको नतिजा आज सार्वजनिक गरिएको छ। .चिट्ठा उडेको पाँच दिन भित्र विजेताले आफ्नो मोबाइल मार्फत एसएमएस प्राप्त गर्नेछ। .यो अन्तिम राउन्डको प्रथम पुरस्कारको एक जना विजेता घोषित भएका छ्न जसले साठी टिल सुन प्राप्त गर्नेछन, जसको मुल्य हङकङ डलर १० लाख रहेकोछ। .दोस्रो पुर...

हङकङ भ्याक्सिन चिट्ठा:सासाको आठौं राउन्ड चिट्ठाको नतिजा

हङकङ भ्याक्सिन चिट्ठा:सासाको आठौं राउन्ड चिट्ठाको नतिजा
हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले सेप्टेम्बर  २०  तारीख सोमबार भ्याक्सिन चिट्ठाको आठौं   राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिट्ठाको नवौं   राउन्ड सेप्टेम्बर २७ तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( स्थाइ, अस्थ...