भोकमरीलाई परास्त गर्ने किम जोङको नयाँ तरिका
देशमा भएको भोकमरीलाई कम गर्न र खेती गर्न मल अभावलाई पुरा गर्न किम जोङले जनतालाई उर्दी जारी गरेका छन् । आदेशमा भनिएको छ,‘देशका प्रत्येक सक्षम नागरिकले मलका लागि २०० किलोग्राम मानव अपशिष्ट (मलमुत्र) को योगदान गर्नु ।’ यसबाट बाली राम्रो हुनेछ र भोकमरी मेटिने छ । यसो नगरेमा जरिवाना लगाइने पनि उर्दीमा भनिएको छ ।
गत वर्ष सरकारले प्रत्येक नागरिकलाई जनवरी महिनाको पहिलो अर्धवार्षिक अवधिमा १०० किलोग्राम ...