जुन ११: कोभिड केस ८५१,हङकङको एउटा समलिङ्गी बारमा १३ जना संक्रमित
क्रान्ति सुब्बा
जुन ११ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ८५१.पिसिआरबाट पत्ता लागेको केस: ४९१.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३६० ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )
हङकङमा थप दुई वटा नयाँ बारमा कोविड संक्रमणको प्रकोप देखा परेको छ। ती बार हुन-(१) दोस्रो तल्ला ,वीनिङ सेन्टर,४६-४८ विन्डहम स्ट्रिट सेन्ट्रलमा रहेको र्याक्स सिटी र (२) स्यङङ ...









