जुन २४:हङकङमा कोभिड केस बढदै,१,८६० जना संक्रमित थपिए ,चुनमुन रेस्टुरेन्टबाट १०,स्कुलबाट १९९ केस
क्रान्ति सुब्बा
जुन २४ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: १,८६०.स्थानीय केस संख्या : १,७२१.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ६१०.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : १,१११ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या )
.आयातित केस संख्या : १३९ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६७.क्वारेन्टाइन होटलमा पत्ता लागेको केस :५७.क्वारेन्टाइन अबधि समाप्ति...









