दाजु गुरुङको कथा संग्रह “लाई-सी”को लोकार्पण हङकङमा सम्पन्न
टोपबहादुर याक्खा
हङकङबासी साहित्यकार उपेन्द्र कोरङ्गी अर्थात ‘दाजु गुरुङ’ को दोस्रो कथा संग्रह “लाई–सी” को लोकार्पण अक्टोबर १७ तारीख आइतबार सम्पन्न भएको छ।
मंचमा आशित अतिथि गणको हातबाट सामुहिक रूपमा कृति लोकार्पण भएको थियो । उपस्थित अतिथिमा रहेका थिए क्रमशः कार्यक्रमको आयोजक संखुवासभा समाज हङकङका अध्यक्ष टोपबहादुर याक्खा, प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक र...









