विजेताले हङकङ डलर १००,००० को क्रेडिट कार्ड वा सपिङ्ग भौचर पाउने, डोमेस्टिक हेल्परले पनि सहभागी हुन मिल्ने
२६ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।
द हङकङ एसोसिएसन अफ बैंकले हङकङ सरकारले चालेको व्यापक खोपकरण अभियानलाई साथ दिन हङकङ डलर ६५ लाख बराबरको पुरस्कार भाग्य चिट्ठा मार्फत कोभिड खोप लाउनेलाई हस्तान्तरण गर्ने भएकोछ। जुन भाग्य चिट्ठाको अन्लाईन आवेदन खुला भैसकेको छ जुलाई २६ तारीख बिहान १० बजेबाट र आफ्नो नाम दर्ता गर्ने अन्तिम म्याद रहेको १३ तारिख सेप्टेम्बर दिउँसो ५ बजे सम्म।
यो भाग्...









